Thursday, October 22

समाचार

चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव रसुवामा हुने

काठमाडौं, चैत १० नेपाल ग्रामीण चलचित्र महोत्सवको चौथो संस्करण आउँदो ४ देखि ६ वैशाखसम्म गोसाईंकुण्ड गाउँ पालिका रसुवामा हुने भएको छ । आयोजक सेलिब्रेटी नेपालका अनुसार महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुरयाउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्रहरू समावेश गरिनेछ । […]

पूरा पढ्नुहोस्

राती घण्टौं निंद्रा लागेन, यी योग आसनले गर्नेछ मद्दत

काठमाडौं,  चैत १०  व्यस्त जीवन, तनाव, गलत जीवनशैली र स्क्रिन टाइमको बृद्धिका कारण धेरैलाई निद्रा नलाग्ने समस्या देखिन थालेको छ । राम्रो निन्द्राले शरीरलाई आराम दिन मात्र नभई मानसिक स्वास्थ्यका लागि पनि धेरै महत्त्वपूर्ण हुन्छ। यदि तपाई पनि राति ढल्किरहनु हुन्छ तर सुत्न सक्नुहुन्न भने योगले तपाईलाई मद्दत गर्न सक्छ। योगले शरीरलाई लचिलो मात्र बनाउँदैन, […]

पूरा पढ्नुहोस्

आजको मौसमः पाँच प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने

काठमाडौं, चैत १०  हाल देशमा पश्चिमी वायूको साथै स्थानीय  वायूको समेत आंशिक  प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक  देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश र […]

पूरा पढ्नुहोस्

कोशी १३१ रनकाे फराकिलो अन्तरले बागमतीसँग पराजित

काठमाडौं, चैत्र ९ बागमती प्रदेशले कोशी प्रदेशलाई १३१ रनको फराकिलो अन्तरले पराजित गरेको छ  । प्रधानमन्त्री राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा शनिबार भएको खेलमा बागमतीले कोशीलाइ फराकिलो अन्तरले पराजित गरेको हो । दाङको देउखुरी क्रिकेट मैदानमा बागमतीले प्रस्तुत गरेको २४१ रनको लक्ष्य पछ्याएको कोशी २५.३ ओभरमा १०९ रनमा नै समेटिन बिबश भएको हो।  त्यस अघि टस […]

पूरा पढ्नुहोस्

आजको मौसमः पाँच प्रदेशमा प्रदेशमा बर्षा हुन सक्ने

काठमाडौं, चैत्र ९ हाल देशमा पश्चिमी वायूको साथै स्थानीय  वायूको समेत आंशिक  प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक  देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम मूख्यतया सफा रहेको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी […]

पूरा पढ्नुहोस्

कृषीको आधुनिकीकरण खाधन्नमा आत्मनिर्भर बनाउनु पर्छ: प्रधानमन्त्री

काठमाडौँ,  चैत  ७  प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिप्रधान मुलुक नेपालले जिविकाका लागि पनि बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने दुरावस्था फेर्नु पर्नेमा जोड दिएका छन् । दक्षिण एसियाली किसान सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ६० प्रतिशत जनता कृषिमा सम्लग्न भए पनि परम्परागत कृषिका कारण खाद्यान्नमा आत्मनिर्भर र निर्यात गराउन सक्ने अवस्था हुन नसकेको बताए । उनलेले युवाहरुलाई विदेश […]

पूरा पढ्नुहोस्

आजको मौसमः काेशी र मधेसमा हावाहुरी चल्ने

काठमाडौं, चैत ७ हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र  बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम […]

पूरा पढ्नुहोस्

नेपाल बैंकको वार्षिक साधारण सभा आज बस्दै

काठमाडौं, चैत्र ६ नेपाल बैंक लिमिटेडको वार्षिक साधारण सभा आज बस्दैछ । बैंकले लाभांश प्रस्ताव पारित नगरी बस्न लागेको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सभा प्रयोजनार्थ बैंकले […]

पूरा पढ्नुहोस्

नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, चैत्र ६ नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यस कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत ७ गते बुक क्लोज गर्दैछ । तसर्थ, चैत ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत […]

पूरा पढ्नुहोस्

शाहरूख खानले पुष्पाः निर्देशक सुकुमारसँग फिल्म बनाउँदै

काठमाडौं, चैत्र ६ भारतीय सिनेमा अहिले साँच्चै पैन इन्डिया बन्दै गएको छ। हिजोआज बलिउड र साउथका कलाकार–निर्देशकहरु सँगै काम गर्न निकै जोड दिइरहेका छन् । जस्तो कि शाहरुख खानले एट्लीसँग ब्लकबस्टर ‘जवान’ बनाएका थिए भने सलमान खान एआर मुरुगादासको निर्देशनमा इदको अवसरमा ‘सिकंदर’ ल्याउँदै छन् । साथै, अक्षय कुमार पनि ‘कनप्पा’ मा भगवान शिवको अवतारमा […]

पूरा पढ्नुहोस्