समाचार
पिएम कप आजदेखि, लुम्बिनीका तीन रंगशालामा हुदै
बुटवल, फागुन २५ नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आजदेखि प्रधानमन्त्री कप (पिएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु हुदै छ । फागुन २५ गतेदेखि चैत १६ गतेसम्म लुम्बिनी प्रदेशका तीन शहरमा हुने पीएम कपमा सात प्रदेश र तीन विभागीयसहित १० टिम सहभागी हुदै छन् । पीएम कपका खेलहरु सिद्धार्थ रंगशाला, भैरहवा, देउखुरी क्रिकेट […]
पूरा पढ्नुहोस्
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन- गृहमन्त्री लेखक
काठमाडौ, फागुन २४ गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । भूकम्पीय पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन एकाइ कार्यालयको उद्घाटन गर्न अछाम जाने क्रममा नेपाल प्रेस युनियन डोटीले शनिवार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, लोकतन्त्रको विकल्प कुनै निरङ्कुशता हुन […]
पूरा पढ्नुहोस्
चीनले बढायो रक्षा बजेट
काठमाडौ, फागुन २४ चीनले आफ्नो वार्षिक रक्षा बजेट ७.२ प्रतिशतले वृद्धि गरेको छ । योसँगै चीनको रक्षा बजेट यस वर्ष २४९ अर्ब डलर पुगेको छ । मिडिया रिपोर्टका अनुसार, विज्ञहरूले चीनको वास्तविक रक्षा खर्च उसले खुलासा गरेको भन्दा ४०-५० प्रतिशत बढी भएको अनुमान गरेका छन् । चीनले कम सैन्य खर्च देखाउन विभिन्न क्षेत्रहरू अन्तर्गत रकम […]
पूरा पढ्नुहोस्
राजा फर्किनेमा मलाई विश्वास छैन- डा. शेखर कोइराला
काठमाडौ, फागुन २४ नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले राजा फर्किने विषयमा आफुलाई विश्वास नभएको बताएका छन् । शुक्रबार नेपाल प्रेस युनियनले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डा. कोइरालाले अब फेरी देशमा राजा आउने कुरा आफुलाई विश्वास नलागेको प्रतिक्रिया दिएका हुन् । उनले गणतन्त्रले जनतालाई खुसी पार्न सक्यौं या सकेनौं […]
पूरा पढ्नुहोस्
अंकितको कप्तानीमा पिएम कप खेल्ने कोशीको टिम घोषणा
काठमाडौ, फागुन २३ प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि अंकित सुवेदीको कप्तानीमा १५ सदस्यीय कोशी प्रदेश टिमको घोषणा गरिएको छ । कोशी प्रदेश क्रिकेट संघले चार दिनसम्म आयोजना गरेको छनोट प्रतियोगिताको प्रदर्शनको आधारमा सुवेदीको नेतृत्वमा १५ सदस्यीय टोली घोषणा गरेको हो । कोशीको टिम: अंकित सुवेदी (कप्तान), सुजन थपलिया, प्रकाश कार्की, सुमन गहतराज, […]
पूरा पढ्नुहोस्
अमेरिकी डलरको भाउमा वृद्धि, अन्यको अवस्था कस्तो छ ?
काठमाडौ, फागुन २३ नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलरको भाउ २५ पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर […]
पूरा पढ्नुहोस्
नेप्सेमा सानिमा माई हाइड्रोपावरको बोनस सेयर सूचीकृत
काठमाडौं, फागुन २२ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा माई हाइड्रोपावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको ३३ लाख ९८ हजार १७६.१० कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो । यस कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार […]
पूरा पढ्नुहोस्
मौलापुर छैटौं मधानी महोत्सवको खर्च सार्वजनिक
काठमाडौ, फागुन २२ रौतहटको मौलापुर नगरपालिका द्वारा आयोजित छैटौं मधानी महोत्सवको खर्च सार्वजनिक गरिएको छ। पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी मेयर रिनाकुमारी साहको अध्यक्षता एवम् आमजनता पार्टीका अध्यक्ष पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यतामा महोत्सवको खर्च सार्वजनिक गरिएको हो। गत ११ गतेदेखि १५ गतेसम्म पाँच चलेको दिवसीय मधानी महोत्सवमा नगरपालिकाबाट कुल ६६ लाख २३ […]
पूरा पढ्नुहोस्
विदेशी मुद्राको विनिमयदर सार्वजनिक, अमेरिकी डलरकाे भाउ घट्याे
काठमाडौ, फागुन २२ नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बिहिबार अमेरिकी डलरको भाउ ४९ पैसाले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर […]
पूरा पढ्नुहोस्
राष्ट्रियसभाको बैठक बस्दै, अध्यादेश पेश गरिदै
काठमाडौँ, फागुन २२ आज राष्ट्रिय सभाको बैठक आज बस्दै छ । आज अपराहन्न १: १५ बजे बस्ने बैठकमा प्रतिनिधिसभामा स्वीकृत भएका पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ । बुधबार प्रतिनिधि सभाबाट सरकारले ल्याएका पाँच अध्यादेश स्वीकृत भएका थिए । प्रतिपक्षको विरोधका बाबजुत बुधबार सरकारले पेश गरेका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत भएका थिए । प्रतिनिधिसभामा […]
पूरा पढ्नुहोस्




