समाचार
भारतसँग हारेपछि स्मिथले लिए एकदिवसीय क्रिकेटबाट सन्यास
काठमाडौँ, फागुन २१ आइसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाको सेमिफाइनल हारपछि स्टिभन स्मिथले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् । स्मिथ टेस्ट र टी-२० क्रिकेट भने खेलिरहने भएका छन् । ३५ वर्षीय स्मिथले भारतसँगको हारपछि आफ्ना टोलीका साथीहरूलाई आफुले एकदिवसीय क्रिकेट नखेल्ने जानकारी गराएका थिए । नियमित कप्तान प्याट कमिन्सको अनुपस्थितिमा च्याम्पियन्स ट्रफीमा स्मिथले अस्ट्रेलियन टिमको कप्तानी समेत […]
पूरा पढ्नुहोस्
कुलमानको विषयमा संसदमा माओवादी आक्रामक
काठमाडौँ, फागुन २१ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरणको विषय उठाएको छ । प्रतिनिधि सभाको आजको बैठक शुरुहुना साथ माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कुलमानलाई सरकारले पटक पटक स्पष्टीकरण सोधेर दुख दिइरहेको भन्दै सभामुखबाट सरकारलाई रुलिङ हुनुपर्ने माग गरेका छन् । पाण्डेले सभामुखको रुलिङ […]
पूरा पढ्नुहोस्
च्याम्पियन्स ट्रफी: दोस्रो सेमिफाइनलमा न्यूजील्याण्ड र दक्षिण अफ्रीका भिड्दै
काठमाडौँ, फागुन २१ जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज दोस्रो सेमिफाइनलको खेल हुदै छ । दोस्रो सेमिफाइनलमा आज न्यूजील्याण्ड र दक्षिण अफ्रीकाबीच पाकिस्तानको लाहोरमा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुने छ । दक्षिण अफ्रिका समुह बी को विजेता हुदै सेमिफाइनलमा पुगेको हो भने न्यूजील्याण्ड समुह ए को उपविजेता हुदै […]
पूरा पढ्नुहोस्
भारत च्याम्पियन्स ट्रफीको फाइनलमा
काठमाडौँ, फागुन २१ भारत च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ । च्याम्पियन्स ट्रफीको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो । अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य पछाएको भारतले ४८.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । भारतको जितमा विराट कोहलीले सर्बाधिक ८४ रन बनाएका थिए भने श्रेयस अय्यरले ४५ रन बनाएका […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभाको बैठक आज बस्दै, अध्यादेश पेश गरिदै
काठमाडौँ, फागुन २१ प्रतिनिधिसभाको बैठक आज बस्दै छ । अपराहन्न १ बजेदेखि शुरु हुने बैठकमा सरकारले यस अघि संसदमा पेश गरेका विभिन्न पाँच अध्यादेशमाथि छलफल र स्वीकृतीका लागि पेश हुने संघीय संसदले सार्बजनिक गरेको आजको सम्भावित कार्यसूचीमा उल्लेख छ । सरकारले आज यस अघि जारी गरिएको भुमिसम्बन्धि अध्यादेश बाहेक अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेश गर्ने […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, फागुन २१ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । आज हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको मौसम […]
पूरा पढ्नुहोस्
सरकार र उद्योगीबीच ग्यासको मुल्य बढाउने सहमति
काठमाडौँ, फागुन २० सरकार र आन्दोलन घोषणा गरेका ग्यास उद्योगीसँग सहमति भएको छ । ग्यास उद्योगीहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघ र सरकारबीच भएको वार्तामा सहमति जुटेको हो । सहमतिसँगै उद्योगीहरूको आन्दोलन स्थगित भएको छ । संघ र सरकारबीच ५ बुँदे सहमतिभएसंगै ग्यासको मुल्य बढ्ने भएको हो । मंगलबार भएको वार्तापछि ग्यासमा १२ […]
पूरा पढ्नुहोस्
मछिन्द्रले जित्यो केपी ओली कपको उपाधि
काठमाडौँ, फागुन २० केपी ओली कपको उपाधि मछिन्द्र क्लबले जितेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मच्छिन्द्र क्लबले तेस्रो पटक केपी ओली कपको उपाधि जितेको हो । मछिन्द्रको जितमा स्टेफन जमाहा जालीले एक गोल गरेका थिए भने अर्को गोल आर्मीका विमल पाण्डेले आत्मघाती गोल गरेका थिए […]
पूरा पढ्नुहोस्
आज अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै
काठमाडौँ, फागुन २० आज संघीय संसद अन्तर्गतको अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बिहान ११ बजे बस्ने बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफलको कार्यसूची रहेको छ । त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको अपराहन्न १ बजे बस्ने बैठकमा पानीजहाज (सञ्चालन […]
पूरा पढ्नुहोस्
छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं, फागुन १९ छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्री खुला गरेको छ । कम्पनीले १ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो । यसको प्रतिकित्ता सेयरको न्यूनतम भाउ ४४५ रुपैयाँ तोकेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज सोमबार (फागुन १९ […]
पूरा पढ्नुहोस्




