समाचार
संसदको हिउँदे अधिवेसन आजवाट, प्रधानमन्त्रीसहित शिर्ष नेताले सम्बाेधन गर्ने
काठमाडौं, माघ १८ सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट सुरू हुदैँछ । संघीय संसदको दुवै सदनको बैठक माघ १८ गते शुक्रबार अपराह्न १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा बस्दैछ । सङ्घीय संसद् सचिवालयले दुबै सदनका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । सचिवालयका अनुसार आज बस्ने प्रतिनिधिसभा बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा […]
पूरा पढ्नुहोस्
आजको मौसमः कोशी र गण्डकीमा आंशिक बदली रहने
काठमाडौं, माघ १८ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही […]
पूरा पढ्नुहोस्
अन्तरिक्षमा फेला परयो, शुक्र ग्रहसँग मिल्दो अर्को ग्रह
काठमाडौं, माघ १७ अन्तरिक्षको खोजकर्ताहरूले जीजे १२१४ बी इनेपोशा नामको नयाँ ग्रह पहिचान गरेका छन् । यस ग्रहले अघिल्लो ग्रह वर्गीकरणलाई चुनौती दिएको छ। पृथ्वीबाट करिब ४७ प्रकाश वर्ष टाढा रहेको यो मन्द ग्रहले रातो बौना ताराको परिक्रमा गरिरहेको छ । यद्यपि यो सुरुमा एक मिनी–नेप्च्यून हो भन्ने सोचिएको थियो, जेम्स वेब स्पेस टेलिस्कोपले यो […]
पूरा पढ्नुहोस्
आजको मौसमः तराइकाे हुस्सु र कुहिराे बिस्तारै हटने
काठमाडौं, माघ १७ हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी […]
पूरा पढ्नुहोस्
सहिद गेटमा सभापति कपको अनावरण
काठमाडौ, माघ १६ नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिने भएको छ । माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सङ्कटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन् । आयोजक महाधिवेशन […]
पूरा पढ्नुहोस्
आजको मौसमः तराइकाे हुस्सु र कुहिराे बिस्तारै हटने
काठमाडौं, माघ १६ हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी […]
पूरा पढ्नुहोस्
अध्यादेशवाट जनता खुसी छन, बिरोधका तुक छैनः प्रधानमन्त्री
कमठमाडौं, माघ १५ प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको बताएका छन । माघ १८ गतेदेखि प्रारम्भ हुने सङ्घीय संसद्को हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा आज बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही गरौँ […]
पूरा पढ्नुहोस्
यु.सि.यम.यस. भैरहवाको ‘मानसिक रोग विभाग’ को २४औं वार्षिकोत्सवमा गोष्ठी सम्पन्न
कमठमाडौं, माघ १५ युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल, भैरहवाको ‘नशा तथा मानसिक रोग विभाग’को २४औं वार्षिकोत्सवको अवसरमा विचार गोष्ठी सम्पन्न भएको छ । कार्यक्रम यु.सि.यम.यस., शिक्षण अस्पताल, भैरहवाका ‘नशा तथा मानसिक रोग विभाग’ प्रमुख प्रा.डा.सन्दिप सुवेदीको सभापतित्व तथा यु.सि.यम.यस. शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार पि.एस.को आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त […]
पूरा पढ्नुहोस्
सुन–चाँदीको भाउ आजपनि घट्यो
कमठमाडौं, माघ १५ नेपाली बजारमा लगातार सुनचाँदीको भाउ घटेको छ। नेपाल सुचाँदी व्यवसायी महासंघका अनुजार मंगलबार पनि सुनको भाउ तोलामा ९०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख ५९ हजार २०० रुपैयाँमा झरेको छ। यसअघि सोमबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख ६० हजार […]
पूरा पढ्नुहोस्
ओस्कर ट्रफीमा देखिने मुर्ति कस्को हो त ? राेचक कुरा जान्नुहाेस्
काठमाडौं, माघ १४ ओस्कार, सिनेमा जगतसँग सम्बन्धित हरेक व्यक्तिको सपना हो। हरेक चलचित्र निर्माता र कलाकारले देख्ने सपना यही ओस्कार अवार्ड ग्रहण गर्नु हो । संसारको हरेक फिल्म उद्योग कम्तिमा एक पटक यो चम्किलो ट्रफी जित्न चाहन्छन। यद्यपि ओस्करसँग सम्बन्धित धेरै कुराहरू छन्, जुन आज पनि मानिसहरूलाई थाहा छैन । तर, यो सुन्दर सुनको ट्रफी […]
पूरा पढ्नुहोस्




