समाचार
प्रकाश प्रदुषणले विश्वको सबैभन्दा ठुलो टेलिस्कोप खतरामा
काठमाडौं, माघ १४ वायु, पानी र ध्वनी प्रदुषणपछि अब नयाँ खतरा बढ्दै गएको छ, त्यो खतरा हो प्रकाश प्रदूषण । प्रकाश प्रदूषणले विश्वको सबैभन्दा ठूलो टेलिस्कोपलाई खतरामा पारेको छ। अन्तरिक्षमा नजर राख्ने विज्ञहरूले पनि यसबारे चेतावनी दिएका छन् । उनीहरू भन्छन्, ‘हाइड्रोजन ऊर्जा आयोजनाबाट निस्कने प्रकाश प्रदूषणले युरोपेली सदर्न अब्जर्भेटरीको भेरी लार्ज टेलिस्कोपका लागि कठिनाइ बढाएको […]
पूरा पढ्नुहोस्
फक्स न्युजका पुर्व हाेस्ट अमेरिकाका रक्षा सचिव नियुक्त
वासिंगटन डिसी, माघ १३ अमेरिकामा फक्स न्यूजका प्रख्यात होस्ट पीट हेगसेथ रक्षा सचिवमा निर्वाचित भएका छन् । अमेरिकी सिनेटले रक्षा सचिवका लागि फक्स न्यूजका पूर्व होस्ट पिटर हेगसेथको नाम पुष्टि गरेको छ, जबकि उनका विपक्षीहरूले भनेका छन् कि डोनाल्ड ट्रम्पले छानेका व्यक्तिलाई यो ठूलो पदको लागि कुनै अनुभव चाहिदैँन । पिट हेगसेथलाई रक्षा सचिवमा निर्वाचित […]
पूरा पढ्नुहोस्
आर्थिक समृद्दीका लागि अध्यादेश ल्याइएकाे हाेः एमाले महासचिव
महाेत्तरी, माघ १३ नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक राजनीतिक अस्थिरता र आर्थिक संकटमा गुज्रिएको बेला एमाले नेतृत्वको वर्तमान सरकार बनेको बताएका छन् । आइतबार प्रेस चौतारी नेपाल महोत्तरीले बर्दिबासमा आयोजना गरेको पकार सम्मेलनमा बोल्दै पोखरेलले दुई पार्टी मिलेर राजनीतिक स्थायित्व गर्ने सोचका साथ अहिलेको सरकार बनेको बताएका हुन । यो बिचको अवधिमा केही सुधारका […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री टि-२० को उपाधीका लागि एपीएफ र सुदुरपश्चिम भिडदैँ
काठमाडौं, माघ १२ प्रधानमन्त्री कप महिला टी–२०का लागि उपाधीका लागि आज प्रतिस्पर्धा हुदैँछ । राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले प्रतिस्पर्धा गर्ने भएका छन । सो खेल शनिवार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । शुक्रबार भएको सुपर–४ को अन्तिम खेलमा बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम फाइलनमा प्रवेश […]
पूरा पढ्नुहोस्
आजको मौसमः तराईका धेरै स्थानमा हुस्सु र कुहिराे रहने
काठमाडौं, माघ १२ हाल देशको पश्चिमी भू(भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी […]
पूरा पढ्नुहोस्
पहिलो पटक आँखाबाट निकालियो ब्रेन ट्युमर
लन्डन, माघ ११ चिकित्सा विज्ञान निरन्तर अगाडि बढिरहेको छ। हरेक दिन हामी नयाँ विकल्पहरू प्राप्त गरिरहन्छौं, जसले मानिसहरूलाई राम्रो तरिकाले उपचार गर्न मद्दत गर्दछ। यसै सन्दर्भमा बेलायतका डाक्टरहरूले ब्रेन ट्युमर हटाउने नयाँ तरिका पत्ता लगाएका छन् । बेलायतका डाक्टरहरूले पहिलो पटक किहोल सर्जरीमार्फत बिरामीको आँखामा भएको ब्रेन ट्युमर हटाउन सफल भएका छन् । यो अनौठो […]
पूरा पढ्नुहोस्
आजको मौसमः तीन प्रदेशकाे माैसम आंशिक बदली रहने
काठमाडौं, माघ ११ हाल देशको पश्चिमी भू(भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै भू-भागहरूमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो कोशी […]
पूरा पढ्नुहोस्
यी ४ ड्रिंक्स बच्चालाइ झुक्किएर पनि नदिनुहोस्
काठमाडौं, माघ ११ बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वयस्कको तुलनामा निकै कमजोर हुने भएकाले उनीहरुको खानपानमा विशेष ध्यान दिनु पर्ने पर्छ । तर, कहिलेकाहीँ बच्चाहरु केही चीजहरुको लागी जिद्दी गर्नको लागी उनीहरुको आमाबाबुले जबरजस्ती उनीहरुलाई खान र पिउन दिन्छन्। जसका कारण उनीहरुको स्वास्थ्य बिग्रन्छ । यस्तो अवस्थामा हामी तपाईलाई यस्ता ४ ड्रिंक्सको बारेमा बताउन गइरहेका छौँ, […]
पूरा पढ्नुहोस्
नेप्से परिसुचक दोहोरो अंकमा घटदा, कारोबारमा पनि भारी गिरावट
काठमाडौं, माघ १० आज सेयर कारोबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर ६५४.३५ बिन्दुमा पुगेर बन्द भएको हो । नेपाल धितोपत्र बोर्डका अनुसार परिसूचक घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको देखिएको छ । बिहिवार ३१८ कम्पनिको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच भएको थियो […]
पूरा पढ्नुहोस्
अमेरिकामा हिम आँधीका कारण १० जनाको मृत्यु
काठमाडौं, माघ १० अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन पुगेका छन्। अमेरिकन मिडिया रिपोर्टका अनुसार यस आँधीका कारण अहिलेसम्म करिब १० जनाको मृत्यु भइसकेको छ भने २१ सयभन्दा बढी उडान रद्द गरिएको छ । सरकारले मिसिसिपी, अलाबामा, फ्लोरिडा, जर्जिया र लुइसियानालगायत धेरै राज्यहरूमा आपतकाल घोषणा गरिएको छ । समाचार अनुसार टेक्सासको राजमार्गमा हिमपातका कारण भएको […]
पूरा पढ्नुहोस्




