समाचार
राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
काठमाडौं, मंसिर १५ राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी थिइन्। राष्ट्रपति निवासमा भएको भेटवार्तामा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे छलफल भएको बताइएको छ। प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे जानकारी गराएको उल्लेख गर्दै अन्य विविध विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओली आगामी सोमबार […]
पूरा पढ्नुहोस्
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मुम्बई, मंसिर १५ शाहरुख खानलाई किंग खान यसै भनिएको होइन् । शाहरुख खान आफ्नो दबदबा र कमाईको हिसाबले मात्रै होइन, कर तिर्ने हिसाबले पनि बलिउडमा शीर्ष स्थानमा छन् । कर तिर्ने मामिलामा देशका शीर्ष पाँच व्यक्तिलाई हेर्दा शाहरुख खानको नाम शीर्षमा आउँछ। शाहरुख खान आर्थिक वर्ष २०२३(२४ को कुरा गर्दा शाहरुख खान कुल ९२ करोड […]
पूरा पढ्नुहोस्
एनपिएलको पहिलो संस्करण आजबाट सुरू हुँदै
काठमाडौं, मंसिर १५ सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण आजबाट सुरू हुँदैछ। त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा २० दिन चल्ने प्रतियोगिताको औपचारिक उदघाट आज हुनेछ । एनपीएलको पहिलो उदघाटन खेल विराटनगर र जनकपुरका बिचमा हुनेछ । जनकपुरका तर्फबाट अनिल शाह कप्तानीमा रहनेछन भने विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन् । आजवाट पुस ६ […]
पूरा पढ्नुहोस्
आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने
काठमाडौं, मंसिर १५ देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा […]
पूरा पढ्नुहोस्
बेलायतमा आप्रावासीको संख्या गत बर्ष मात्रै ९ लाख थपिए
लन्डन, मंसिर १४ गत वर्ष युनाइटेड किंगडममा आप्रावासीको संख्या ९ लाख नाघेको छझ । जसका कारण भिसा नियमहरूले आगमनको संख्या घटाउन थालेको यउटा तथ्याङ्कले देखाएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको बिहीबारको तथ्याङ्कले ९ लाख ६ हजार आप्रावासी बिगत १२ महिनादेखि जुन २०२३ सम्म पुगेको हो । सन् २०२४ को जुनसम्मको रेकर्ड उच्च रहेको सङ्ख्या २० प्रतिशतले घटेर ७, […]
पूरा पढ्नुहोस्
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका हल्का वर्षा
काठमाडौं, मंसिर १४ देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका केही स्थानहरूमा तथा पहाडी भू-भागका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो कोशी प्रदेशका पहाडी भू-भागमा […]
पूरा पढ्नुहोस्
गृह मन्त्रालयद्वारा गुनासो सुनुवाई कक्ष स्थापना
काठमाडौं, मंसिर १३ गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्वन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाई कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याएको छ। मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ती जारी गरी मुलुकको शान्ति सुव्यवस्था, अपराध नियन्त्रण तथा कानुनको प्रभावकारी कार्यान्वयन गरी सुशासन कायम गर्न मन्त्रालय प्रतिवद्ध रहेको जनाउँदै त्यसका लागि मन्त्रालयसित […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत, ८७ सदस्यीय जम्भो टोली
काठमाडौं, मंसिर १३ प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण औपचारिक रूपमा स्वीकृत भएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ओलीको चीन भ्रमणलाई स्वीकृत गरेको हो। प्रधानमन्त्री ओली मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन्। यो भ्रमणका लागि ३९ जना सरकारी अधिकारी र ४८ जना निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी हुने बताइएको छ। भ्रमणको तयारीलाई अन्तिम रूप […]
पूरा पढ्नुहोस्
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
काठमाडौं, मंसिर १३ यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ। मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुरुप आज राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको होर ‘मौन अवधिमा कुनै उम्मेदवार वा अन्य व्यक्तिले भौतिक वा सामाजिक सञ्जालमार्फत मत माग्नसमेत पाइने […]
पूरा पढ्नुहोस्
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
काठमाडौं, मंसिर १३ विगत दुई दशकहरूमा अत्यधिक भूजल शोषणले पृथ्वीको अक्षलाई ३१.छ इन्चले ढल्काएको छ। नयाँ अध्ययनका अनुसार पानीको यस पुनर्वितरणले विश्व स्तरमा समुन्द्री सतहमा करिब ०.२४ इन्चको वृद्धि भएको छ । जियोफिजिकल रिसर्च लेटर्समा प्रकाशित अनुसन्धानले पृथ्वीको घुमाउरो ध्रुव सार्नमा भूजल निकासीले महत्त्वपूर्ण भूमिका खेल्ने देखाएको छ। सियोल नेशनल युनिभर्सिटीका भू– भौतिकशास्त्री कि विओन […]
पूरा पढ्नुहोस्




