Sunday, October 25

समाचार

भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो

काठमाडौं, मंसिर १३  विगत दुई दशकहरूमा अत्यधिक भूजल शोषणले पृथ्वीको अक्षलाई ३१.छ इन्चले ढल्काएको छ। नयाँ अध्ययनका अनुसार पानीको यस पुनर्वितरणले विश्व स्तरमा समुन्द्री सतहमा करिब ०.२४ इन्चको वृद्धि भएको छ । जियोफिजिकल रिसर्च लेटर्समा प्रकाशित अनुसन्धानले पृथ्वीको घुमाउरो ध्रुव सार्नमा भूजल निकासीले महत्त्वपूर्ण भूमिका खेल्ने देखाएको छ। सियोल नेशनल युनिभर्सिटीका भू– भौतिकशास्त्री कि विओन […]

पूरा पढ्नुहोस्

तराई धेरै स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने

काठमाडौं,  मंसिर १३  देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। तराई  भू–भागका धेरै स्थानहरूमा तथा पहाडी भू- भागका थोरै स्थानहरुमा हुस्सु र तुवाँलो […]

पूरा पढ्नुहोस्

उद्योगहरूको बिजुली नकाट्ने प्राधिकरणको निर्णय

काठमाडौं, मंसिर १२  नेपाल  विद्युत् प्राधिकरणले तत्काल उद्योगहरूको बिजुली नकाट्ने भएको छ। बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूको बिजुली नकाट्ने निर्णय गरेको हो। विद्युत् नियमन आयोगले उद्योगहरूको लाइन नकाटी बक्यौता असुली गर्न निर्देशन दिएपछी बोर्डले यस्तो निर्णय गरेको बताइएको छ। बोर्डले गरेको उक्त निर्णयप्रति दुई सञ्चालक कपिल आचार्य र भक्तबहादुर पुनले फरक मत राखेका थिए। नियमन […]

पूरा पढ्नुहोस्

अमेरिकी डलर संगै युरो र पाउण्डको भाउ बढ्यो

काठमाडौं, मंसिर १२  नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । बुधबार अमेरिकी डलरको भाउ ०६ पैसाले बढेको छ । आज डलको खरिददर १३४ रुपैयाँ ६३ पैसा र बिक्रीदर […]

पूरा पढ्नुहोस्

आजको मौसमः तराईका धेरै तथा पहाडी भू-भागका थोरै स्थानहुस्सु/तुवाँलो

काठमाडौं, मंसिर १२ देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका धेरै स्थानहरूमा तथा पहाडी भू-भागका थोरै स्थानहरुमा हुस्सु/तुवाँलो लागेको छ । […]

पूरा पढ्नुहोस्

विदेशी मुद्राको विनिमय दर सार्वजनिक: डलरको भाउ घट्यो, युरो र पाउण्ड बढ्यो

काठमाडौं, मंसिर ११  नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । आज डलको खरिददर १३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३५ रुपैयाँ […]

पूरा पढ्नुहोस्

तीन प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौ, मंसिर ११ देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने […]

पूरा पढ्नुहोस्

भैरहवामा १०औं राष्ट्रिय उद्योग दिवस मनाइयो

काठमाडौ, मंसिर १०  भैरहवामा १०औं राष्ट्रिय उद्योग दिवस मनाइएको छ। ‘उद्यमशील संस्कृति, राष्ट्रको समृद्धि’ नाराका साथ विशेष कार्यक्रम गरी दिवस मनाइएको हो। उद्योग वानिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय उद्योगी–व्यवसायी, सरकारी अधिकारी र सरोकारवालाको उपस्थिति थियो। उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख ईश्वरचन्द्र अर्यालको […]

पूरा पढ्नुहोस्

बिआरआइका कारण कांग्रेस एमालेमा विवाद छैन : प्रधानमन्त्री

काठमाडौ, मंसिर १०  प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन्। आशन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्र मन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआई ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौ, मंसिर १०  देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने […]

पूरा पढ्नुहोस्