Tuesday, October 27

समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, कार्तिक १४ हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा छ। विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहनेछ। कोशी, बागमती, […]

पूरा पढ्नुहोस्

विश्वकप लिग–२ : नेपालले आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौँ, कार्तिक १३ आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा खेल आज राति सवा नौं बजे सुरु हुनेछ। आइतबार राति भएको शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकासँग ३ विकेटले पराजित भएको छ। लिग २ मा ९ खेल खेल्दा केवल १ जित सहित ३ अंक जोडेको नेपाल तालिकाको पुछारबाट […]

पूरा पढ्नुहोस्

आन्दोलनमा उत्रिएका रास्वपाका सांसदसहित १७ जना पक्राउ

काठमाडौँ, कार्तिक १३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाट उनीहरूलाई पक्राउ गरिएको हो । पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाका नेता–कार्यकर्ता बालुवाटार घेराउ गर्न पुगेका थिए । त्यस क्रममा सांसद अशोक चौधरीसहित १७ जनालाई पक्राउ गरिएको हो । सहकारी ठगीको आरोपमा पक्राउ परेका पार्टी […]

पूरा पढ्नुहोस्

सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने

काठमाडौँ, कार्तिक १३ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछाने पक्राउविरुद्ध आज बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ। अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोधविरुद्ध दिउँसो १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा वृहत् प्रदर्शन गर्न लागिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि […]

पूरा पढ्नुहोस्

नेपालीको दोस्रो ठूलो तिहार पर्व शुरु, आज धनतेरस मनाइदै

काठमाडौँ, कार्तिक १३ आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदै छन् । यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीमा मनाइने धनतेरस पर्वको दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । धन सम्पन्नताका लागि कुवेरको […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक १३ देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ […]

पूरा पढ्नुहोस्

उपनिर्वाचनका लागि निर्वाचन अधिकृत सिफारिस

काठमाडौँ, कार्तिक १२ न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस गरेको छ। ​ परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो। परिषद्ले नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौंको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न पनि सिफारिस […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, कार्तिक १२ देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । हाल कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा […]

पूरा पढ्नुहोस्

गैँडाकोटमा दोस्रो गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार तथा कृषि महोत्सव हुँदै

नवलपुर, कार्तिक ११ दोस्रो गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार तथा कृषि महोत्सव २०८१ (नवलपरासी बर्दघाट–सुस्तापूर्व) नवलपुरको गैँडाकोटस्थित नारायणी नदी किनारमा हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा यही कात्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म महोत्सव आयोजना हुन लागेको हो । गण्डकी प्रदेशको आर्थिक उत्थानको लागि महोत्सवको आयोजना गरिएको   शनिवार गैँडाकोटमा पत्रकार सम्मेलनको […]

पूरा पढ्नुहोस्

आइसीसी विश्वकप लिग-२ मा आज नेपालको सामना अमेरिकासँग

काठमाडौँ, कार्तिक ११ नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा आज अमेरिकाको सामना गर्दै छ । एकदिवसीय फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ । यस सिरिजको पहिलो खेलमा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले पराजित गर्दै विजयी शुरुवात […]

पूरा पढ्नुहोस्