समाचार
बंगलादेशविरुद्ध भारत २८० रनले विजयी
काठमाडौं, असोज ६ भारतले बंगलादेशविरुद्धको पहिलो टेस्ट २८० रनले जितेको छ । भारतले दिएको ५१५ रनको लक्ष्य पछाएको बंगलादेशले खेलको चौथो दिन आइतबार २३४ रन बनाएर अल आउट भएपछि भारत २८० रनले विजयी भएको हो । भारतको जितमा आर आश्विनले ६ विकेट लिदै बंगलादेशलाई अल आउट गर्न महत्वपूर्ण योगदान गरेका थिए । त्यस्तै रविन्द्र जडेजाले ३ […]
पूरा पढ्नुहोस्
सुनको मुल्य अहिलेसम्मकै उच्च
काठमाडौं, असोज ६ नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आइतबार सुन तोलामा १७ सयले बढेपछि आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज […]
पूरा पढ्नुहोस्
नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार
काठमाडौं, असोज ६ नेप्सेमा आज ११ अङ्कको वृद्धि भएको छ । आइतबार नेप्से ११ अङ्कले बढेर २५८८. ३५ विन्दुमा रोकिएको हो । आज ३२५ कम्पनिको कारोबार हुदा एक करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर ५ अर्ब ९ करोड २९ लाख ४८ हजार ६९० को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज इस्टर्न […]
पूरा पढ्नुहोस्
प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स २०८१ को तयारी अन्तिम चरणमा
चितवन, असोज ६ चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा हुन लागेको ‘प्रथम मिष्टर चितवन शारीरिक सुगठन तथा महिला एथलेटिक्स तथा फिजिक्स २०८१’को तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगिताको तयारी बारे आयोजकले शनिवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । नेपालीहरुको महान् चाड बडा दशैं, तिहारको पूर्व सन्ध्यामा “स्वास्थ्यका लागि खेदकूद, राष्ट्रका लागि […]
पूरा पढ्नुहोस्
असुरक्षित गर्भपतन रोक्नका लागि मिडियाले विशेष भूमिका खेल्नु पर्ने : विज्ञहरू
चितवन, असोज ६ असुरक्षित गर्भपतन रोक्नका लागि मिडियाले विशेष भूमिका खेल्नु पर्नेमा विज्ञहरुले जोड दिएका छन् । स्वास्थ्य लाइभ मिडियाले आयोजना गरेको सुरक्षित गर्भपतनका लागि जवाफदेहिता मिडिया सचेतना कार्यक्रममा बोल्दै उक्त कुरामा जोड दिएका छन्। सकेसम्म गर्भपतन नगर्ने र गराउनै परेपनि सूचीकृत तालिम प्राप्त र दक्ष जनशक्तिबाट गर्भपतन गराउन उनीहरुले जोड दिएका हुन्। बागमती प्रदेशका […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पुर्वानुमान
काठमाडौं, असोज ६ मनसुनको न्यून चापीय रेखाको सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ । आज […]
पूरा पढ्नुहोस्
कति बेला छ दशैँको टीकाको शुभ साइत ?
काठमाडौं, असोज ५ बडा दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गर्दै टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको जानकारी दिएको हो । समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९ बजेर १६ मिनेटमा र […]
पूरा पढ्नुहोस्
युनाईटेड टेक्निकल कलेज भरतपुरमा “ दिगो निर्माण प्रविधि र व्यवस्थापन : चुनौती र अवसर विषयमा अन्तर्राष्ट्रिय सम्मेलन हुदैँ
चितवन, असोज ५ भरतपुर महानगरपालिका–११ स्थित युनाइटेड टेक्निकल कलेज (युटेक)मा भोली असोज ६ गते दिगो निर्माण प्रविधि र व्यवस्थापन : चुनौती र अवसर विषयमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको छ । उक्त सम्मेलनमा दिगो निर्माण प्रविधि र व्यवस्थापनमा काम गर्नुभएका निर्माण क्षेत्रका बिशेषज्ञ, विद्वान र विभिन्न विश्वबिधालयका सोधकर्ताहरुको सहभागिता रहने छ । ज्याक्सन बिश्वबिधालय, अमेरिका सहित […]
पूरा पढ्नुहोस्
डाक्टर साथीको शुभारम्भ : अब अस्पतालको सेवा घर घरमा
चितवन, असोज ५ घरघरमै चिकित्सकीय सेवा दिने उद्धेश्यसहित भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित दुरसञ्चार रोडमा डाक्टर साथी प्याथोलोजी तथा होम केयर सर्भिसेजको सेवा शुभारम्भ गरिएको छ । उक्त संस्थाको भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, वडा नम्बर १० का अध्यक्ष परमेश्वर खनाल र उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र ओली लगायतले उद्धघाटन गर्नुभएको हो । उद्धघाटनपछि […]
पूरा पढ्नुहोस्
प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान
काठमाडौं, असोज ५ संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिश प्रकाशमान सिंह राउतविरुद्ध उजुरी दिन आह्वान गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै समितिले १० दिन भित्र कार्यालय समयमा उजुरी दिन आव्हान गरको हो । समितिले उजुरीकर्ताले आफ्नो नाम र ठेगाना स्पष्ट खुलाउनुपर्ने र निजले गोप्य राख्न चाहेमा समितिले गोप्य राख्ने उल्लेख गरिएको छ । राउतलाई […]
पूरा पढ्नुहोस्




