समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, बैशाख ८ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशको पहाडी र हिमाली भू-भागको थोरै स्थानहरूमा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ बैशाख ८ गते मंगलबार
आजको राशिफल बिस २०८३ बैशाख ८ गते मंगलबार ईस २०२६ अप्रिल २१ नेपाल सम्बत ११४६ वछलाथ्व पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष पञ्चमी, चन्द्रमा वृष राशिमा, मृगशिरा नक्षत्र, शोभन योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३५ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३२ मिनेटमा हुनेछ । […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, बैशाख ७ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, सुदुरपश्चिम प्रदेशको पहाडी र तराई भू-भाग तथा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ बैशाख ७ गते सोमबार
आजको राशिफल बिस २०८३ बैशाख ७ गते सोमबार ईस २०२६ अप्रिल २० नेपाल सम्बत ११४६ वछलाथ्व तृतीया, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष तृतीया, चन्द्रमा वृष राशिमा, रोहणी नक्षत्र, सौभाग्य योग, गर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३६ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३२ मिनेटमा हुनेछ । […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, बैशाख ६ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, मधेश र कोशीको तराई भू-भागमा आंशिक बादल लागेको छ र बाँकी भू-भागमा मोौम मुख्यतया सफा […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८३ बैशाख ५ गते शनिबार
आजको राशिफल बिस २०८३ बैशाख ५ गते शनिबार ईस २०२६ अप्रिल १८ नेपाल सम्बत ११४६ चौलागा पारु, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष प्रतिपदा, चन्द्रमा मेष राशिमा, आस्विनी नक्षत्र, प्रिती योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ३८ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ३० मिनेटमा हुनेछ । […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, बैशाख ५ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । हाल देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र तराई भू-भागमा आंशिक बादल लागेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, मधेश प्रदेश […]
पूरा पढ्नुहोस्
आज मातातीर्थ औंशी, आमाको मुख हेर्ने दिन
काठमाडौँ, बैशाख ४ आज बैशाख कृष्णऔँसी अर्थात आजको दिनलाई मातातीर्थ औंशी पनि भनिन्छ । यसैगरी आजको दिनलाई आमाको मुख हेर्ने दिन पनि भनिन्छ, अझ सजिलोका लागि बोलीचालीको भाषामा आमा खुवाउने औँसी पनि भनिन्छ । आजको दिनमा जीवित आमाको दर्शन गरी मीठो खान लाउन दिई, आमालाई मनपर्ने मिष्ठान्न, लुगाफाटो लगायत उपहारद्वारा सम्मान र कृतज्ञता अर्पण गर्ने […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, बैशाख ४ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको छ र तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। गण्डकी […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, बैशाख ३ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको र पहाडी भू-भागमा आंशिक बादल लागेको छ तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपात भईरहेको छ। आज दिउँसो […]
पूरा पढ्नुहोस्




