Tuesday, October 13

समाचार

विश्व कला दिवस आज मनाइँदै

काठमाडौँ, बैशाख २ विश्व कला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कला र संस्कृतिको प्रवद्र्धन गर्न हरेक वर्ष अप्रिल १५ मा विश्व कला दिवस मनाउने गरिन्छ । यस बर्षको विश्व कला दिवसको विषयवस्तु ‘अभिव्यक्तिको बगैंचा: कला मार्फत समुदायको विकास’ रहेको छ । यो विषयवस्तुले सम्बन्ध, एकता र सामाजिक बन्धनलाई बढावा दिन रचनात्मकताको […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, बैशाख २ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको र पहाडी भू-भागमा आंशिक बादल लागेको छ तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका […]

पूरा पढ्नुहोस्

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं, बैशाख १ नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ३१ सयले बढेर तोलाको २ लाख ९९ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९६ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ […]

पूरा पढ्नुहोस्

नयाँ बर्ष २०८३ साल आजदेखि शुरु, विशेष दिनका रुपमा मनाइदै

काठमाडौँ, बैशाख १ विक्रम संवतको पात्रोअनुसार आजदेखि २०८३ नयाँ वर्ष शुरु भएको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ । विस पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित भएर […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, बैशाख १ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी र गण्डकी प्रदेशको पहाडी भू-भाग लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लागेको छ, बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको छ र तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । आज दिउँसो कोशी […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, चैत ३०  जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ र तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । त्यस्तै […]

पूरा पढ्नुहोस्

आज आइपिएलमा दुई खेल हुदै

काठमाडौँ, चैत २९ जारी आइपिएलमा आज दुई खेल हुदैछन् । आज पहिलो खेल लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सबीच हुदैछ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: ४५ बजेदेखि हुदैछ । जारी आइपिएलमा लखनउले ३ खेलमा दुई खेल जितेको छ भने एक हारसहित ४ अंक हासिल गरेको छ । लखनउले सनराइजर्स हैदरावाद […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, चैत २८  जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल र बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराईमा मौसम मूख्यतया सफा रहेको छ । आज दिउँसो […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, चैत २७  जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको मेघगर्जन/चट्याङ […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, चैत २६  जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोशी प्रदेशका पहाडी भू-भाग सहित कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको […]

पूरा पढ्नुहोस्