समाचार
पीएम कपमा आज दुई खेल हुदै
काठमाडौँ, चैत २५ प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् । आज पीएम कपमा कोशी प्रदेश र बागमती प्रदेशबीच जनकपुरमा खेल हुदैछ । जारी पीएम कपमा कोशी प्रदेशले ६ खेलमा एक अंकसहित पुछारमा रहेको छ र प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको छ । त्यस्तै बागमती प्रदेश भने ६ खेलमा ४ अंकसहित आठौँ स्थानमा […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, चैत २५ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बागमती र कोशी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । देशको पहाडी र हिमाली भू-भागको […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, चैत २४ जल तथा मौसम विभागले हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशका धेरै स्थानहरूमा, बागमती प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, चैत २३ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको केही स्थानहरू, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, चैत २२ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात भई रहेको । आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने […]
पूरा पढ्नुहोस्
आज काठमाडौंको विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने
काठमाडौं, चैत २१ काठमाडौंका विभिन्न स्थानमा आज विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै काठमाडौंका विभिन्न स्थानमा आज बिहान ११ देखि ३ बजेसम्म विद्युत अवरुद्ध हुने जानकारी दिएको छ । प्राधिकरणले जीर्ण अवस्थामा रहेका पोल परिवर्तन गर्ने उद्देश्यका साथ बानेश्वर वितरण केन्द्रको इमाडोल फिडरमार्फत वितरण गरिएका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, चैत २० जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको छ । आज दिउँसो सबै प्रदेशको हिमाली भू-भाग लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, चैत १९ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी र सुदूरपश्चिम लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी भू-भागमा आंशिक बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग् सहित […]
पूरा पढ्नुहोस्
६ सहसचिवको सरुवा, प्रदीप परियार प्रधानमन्त्री बालेन्द्रको निजी सचिव
काठमाडौँ, चैत १८ नेपाल सरकारले ६ जना सहसचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद बैठकको निर्णय अनुसार प्रदीप परियारलाई संघीय मामिला मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पठाइएको छ। परियारले अब प्रधानमन्त्रको निजी सचिवका रुपमा काम गर्नेछन्। यस्तै टेकनारायण पौडेललाई तुलसीपुर उपमहानगरपालिका दाङ, चन्द्रप्रसाद भुसाललाई घोराही उपमहानगरपालिका दाङ र दीपक ज्ञवालीलाई बुटवल उपमहानगरपालिका रुपन्देहीमा कामकाजमा पठाइएको छ। त्यसैगरी ज्ञानहरि […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, चैत १८ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू साथै स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशको केही स्थानहरू, तथा कोशी, बागमती, […]
पूरा पढ्नुहोस्




