समाचार
उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु : निर्वाचन आयोग
काठमाडौं, चैत्र ८ आगामी वैशाख १० गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता प्रक्रिया सुरु भएको छ। चितवन–२ तनहुँ–१ र बारा–२ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो। यसअघि आमनिर्वाचनमा चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित हुनुभएको थियो । नागरिकता विवादमा दोषी ठहर भई उनी पदमुक्त भएपछि उपनिर्वाचन […]
पूरा पढ्नुहोस्
राष्ट्रियसभाको बैठक आज बस्दै
काठमाडौं, चैत्र ८ संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आस्वासन समिति सभापति माया प्रसाद शर्माले समितिको वार्षिक प्रतिवेदन २०७८÷७९ सभा समक्ष पेश गर्ने कार्यसूची छ। बैठकको सुरुमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउनुहुनु छ […]
पूरा पढ्नुहोस्
नेपाल उद्योग बाणिज्य महासंघ गण्डकीको अध्यक्षमा अमृत भट्टचन विजयी
गैँडाकोट, चैत्र ८ नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा अमृत भट्टचन विजयी हुनुभएको छ । स्याङ्जाका शाेभाकान्त पाैडेल र भट्टचन अध्यक्षका आकांक्षी रहेकाेमा गाेलाप्रथा गर्दा भट्टचनलाई अध्यक्षकाे पद परेकाे हाे । नवनिर्वाचित अध्यक्ष भट्टचनकाे कार्यकाल ३ बर्षकाे हुनेछ । नेपाल उद्याेग बाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहनुभएका उहाँ नवलपुर उद्याेग बाणिज्यसंघका संस्थापक अध्यक्ष हुनुहुन्छ […]
पूरा पढ्नुहोस्
नेपाल सबै भन्दा कम बचत गर्ने मुलुकमा पर्छः गभर्नर अधिकारी
काठमाडाैं, चैत्र ८ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल सबै भन्दा कम बचत गर्ने मुलुकमा पर्ने बताउनुभएको छ । गत सोमबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको विश्व व्यापी मुद्रा सप्ताह–२०२३ उद्घाटन तथा वित्तीय चेतना मूलक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वका अन्य मुलुकहरुमा भन्दा नेपालमा बचत गर्ने भन्दा पनि सबै भन्दा […]
पूरा पढ्नुहोस्
नेपाल र लाओस आज भिड्दै : प्रधानमन्त्री थ्री नेसन्स कप
काठमाडौं, चैत्र ८ नेपाल भुटान र लाओस सम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल आजदेखि सुरु हुँदैछ। चैत १७ गतेसम्म हुने खेलको उद्घाटनमा आज साँझ साढे पाँच बजे आयोजक नेपाल र लाओस भिड्दैछन्। दशरथ रंगशालामा हुने खेलमा छोटो समयको तयारी चुनौतीपूर्ण भएको नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले बताउनुभएको छ । उहाँले छोटो समयलाई स्वीकारेर […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल भोलिबाट हुँदै
काठमाडौं, चैत ७ प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिता भोलि बुधबारबाट काठमाडौं सुरु हुँदैछ । नेपाल, भुटान र लाओस सहभागि प्रतियोगिताको उद्घाटन खेलमा बुधबार नेपालले लाओससँग खेल्नेछ । प्रतियोगिताका लागि भुटान र लाओसको टोली सोमबार नै काठमाडौं आइसकेका छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । फाइनल बाहेक समुह […]
पूरा पढ्नुहोस्
ठूला दश वाणिज्य बैंकको लेखा परीक्षण विदेशी फर्मबाट गराउन मुद्राकोषको माग
काठमाडौं, चैत ७ नेपालका १० वटा ठूला वाणिज्य बैंकको लेखा परीक्षण विदेशी फर्मबाट गराउन अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाल सरकार र नेपाल राष्ट्र बैंकसँग माग गरेको छ । शोधनान्तर घाटा हटाएर बाह्य स्थायित्व कायम गर्न भन्दै आईएमएफबाट ‘विस्तारित ऋण सुविधा’ लिएको नेपाललाई मुद्रा कोषले उक्त रकमको निरन्तरताका लागि शर्त अघि सारेको हो । कार्यक्रम […]
पूरा पढ्नुहोस्
‘जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ’
काठमाडौँ, चैत ७ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङ्गभेद तथा छुवाछूतको अमानवीय प्रथालाई सामाजिकरुपमा अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गर्नुभएको छ । आज ५८औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले जातीय छुवाछूत तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताउनुभयो । “कानुनी रुपमा […]
पूरा पढ्नुहोस्
सुनचाँदीको मूल्य आज बढ्यो
काठमाडौं, चैत्र ७ आज (मंगलबार) साताको तेस्रो दिन सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ५ सय रूपैयाँले बढेर एक लाख ९ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला एक लाख ९ हजार […]
पूरा पढ्नुहोस्
छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ , चैत्र ७ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण नेपालीलाई छुवाछूत र जातीय हिंसाविरुद्ध उभिन आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले सभ्य र सु–संस्कृत समाज निर्माणका लागि आग्रह गर्नुभएको हो । प्रधानमन्त्रीले भन्नुभएको छ, “अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको सन्दर्भमा जातीय मुक्ति, समानता एवं स्वतन्त्रताका पक्षधर समस्त […]
पूरा पढ्नुहोस्




