Tuesday, October 13

समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, माघ ३ जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ । हाल कोशी प्रदेश, मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ र पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। गण्डकी प्रदेश, […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, माघ २ जल तथा मौसम विभाग हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ । हाल देशका तराई भू-भागका केही स्थानहरूमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो र राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी […]

पूरा पढ्नुहोस्

आज माघे संक्रान्ति पर्व मनाइदै

काठमाडौँ, माघ १ प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी आज देशभर मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, माघ १ जल तथा मौसम विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहि देशका बाँकि पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, पुष ३० जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागमा आंशिक बादल लागेको छ साथै बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज […]

पूरा पढ्नुहोस्

काँग्रेसको आजको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ, पुष २९ नेपाली काँग्रेसले आजका लागि बोलाएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । विशेष महाधिवेशन पक्षधरसँगको वार्तामा सहमति हुन नसकेपछि छलफल लम्बिदा केन्द्रीय समितिको १ बजेका लागि बोलाइएको बैठक आज बस्दै नबसी स्थगित भएको हो । अब बैठक भोली बिहान ८ बजे बस्ने बताइएको छ । संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीचको आज […]

पूरा पढ्नुहोस्

एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन आदेश

काठमाडौँ, पुष २९ अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृपासुर कार्कीको एक इजलासले अन्तरिम आदेश नआउँदासम्मका लागि आगामी माघ २८ गते हुने भनिएको एन्फाको निर्वाचनका कुनै पनि गतिविधि अगाडि नबढाउन अल्पकालीन आदेश दिएको हो । अन्तरिम आदेश छलफलका लागि माघ ६ गते […]

पूरा पढ्नुहोस्

काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ, पुष २९ नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरु र ७ वटै प्रदेशका सभापतिहरुको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, पुष २९ जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो र राति तराई भू-भागका केही स्थानहरूमा […]

पूरा पढ्नुहोस्

समानुपातिकको बन्दसूचीबाट नाम आज फिर्ता लिन सकिने

काठमाडौँ, पुष २८ निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उमेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा लिन सकिने जनाएको छ । आयोगले बन्दसूचीमा रहेको नाम फिर्ता लिन चाहने व्यक्तिले प्रक्रिया पुर्‍याएर आज विहान १० बजेदेखि ४ बजेसम्म आवेदन दिन सकिने जानकारी दिएको हो । नाम फिर्ता गर्न चाहने उमेदवारले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची […]

पूरा पढ्नुहोस्