Friday, October 16

समाचार

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, असोज १ मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । त्यस्तै बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । त्यसैगरी कोशी प्रदेश,बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भाग र लुम्बिनी प्रदेशका तराइका भू-भागका एक-दुई स्थानम भारी […]

पूरा पढ्नुहोस्

आज विश्वकर्मा पूजा

काठमाडौँ, असोज १ आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरी विश्वकर्मा पूजा मनाइँदै आइएको छ । आज कालिगढले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर विश्वकर्मा पूजा मनाउँदैछन् । त्यस्तै आज विश्वकर्माको मूर्ति बाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने […]

पूरा पढ्नुहोस्

विश्व ओजोन तह दिवस आज मनाईदै

काठमाडौँ, भदौ ३१ आज विश्व ओजोन तह दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाईदैछ । ‘जीवनको लागि ओजोन’ नारासहित यस बर्षको विश्व ओजोन तह दिवस मनाइदैछ । यो नाराले हाम्रो ग्रहको लागि अपरिवर्तनीय ढालको रूपमा ओजोन तहको निरन्तर महत्त्वलाई दर्शाउछ । सन् १९८७ सेप्टेम्बर १६ मा विश्वका २४ वटा राष्ट्रले ओजोन विनासका हानिकारक तत्वहरूको उत्पादनमा कमी […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, भदौ ३१  मौसम पूर्वानुमान महाशाखाले देशभर साधारणतया बदली रहने जानकारी दिएको छ । माहाशाखाले आज गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा र कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी […]

पूरा पढ्नुहोस्

रामेश्वर खनाल अर्थमन्त्री बन्दै

काठमाडौँ, भदौ २९ पुर्व अर्थसचिव रहेका रामेश्वर खनाल नयाँ अर्थमन्त्री बन्ने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषदमा खनाललाई अर्थमन्त्री बनाउने निश्चित भएको हो । खानालले अघिल्लो सरकारले बनाएको उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको नेतृत्व गर्दै ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए । आयोगले कात्तिक ७ गतेदेखि काम सुरू गरी पाँच महिना लगाएर प्रतिवेदन […]

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, भदौ २८  मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी प्रदेश र बागमती प्रदेशका पहाडका थोरै स्थानहरूमा साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, भदौ २६  मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदर भन्दा केही उत्तरतिर अवस्थित रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बदली रहेको छ । मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश, एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, भदौ २५  मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको जानकारी दिएको छ । हाल देशभर साधारणतया बदली रहको छ भने सबै प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ, भदौ २४  मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्रिममा सरदर भन्दा दक्षिणतिर साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जानकारी दिएको छ । हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभाको बैठक सर्‍यो

काठमाडौँ, भदौ २३ जेन-जी पुस्ताको आन्दोलनका कारण राष्ट्रिय सभाको बैठक नै प्रभावित भएको छ। आन्दोलन उग्र बनेपछि संसद भवन आसपासका क्षेत्रमा कर्फ्यू लगाइएको छ भने आन्दोलनकारीले संसद भवनको गेटमा नै आगो लगाइदिएका छन्। सुरक्षा घेरा तोड्दै निषेधित क्षेत्र पार गरेका प्रदर्शनकारी संसद भवनको गेट नाघेर भित्र छिरेका थिए। उनीहरुलाई तितरवितर पार्न प्रहरीले पानीका फोहरा र अश्रुग्यास […]

पूरा पढ्नुहोस्