समाचार
माओवादी केन्द्रले माग्यो रामहरी खतिवडाको राजिनामा
काठमाडौँ, असार १८ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडाको राजिनामा माग गरेको छ । सहमति बिपरित ‘कुलिङ अफ पिरियड’ राखेर संघीय निजामती सेवा बिधेयक प्रतिनिधिसभावाट पारित गराएको रहस्योदघाटन भए पछि माओवादी केन्द्रले सभापति खतिवडाको राजिनामा माग गरेको हो । सभामुख देवराज घिमिरेसँग छलफल पछि बाहिरिएका माओवादी सांसद […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असार १८ मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ । महाशाखाले हाल सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग लगायत बाँकी प्रदेशमा साधारणतया बदली रही सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ । साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती […]
पूरा पढ्नुहोस्
सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान
काठमाडौं, असार १७ सिरहामा हाल सम्म १८ प्रतिशत धान मात्र रोपाई भएको छ। लामो समयदेखि आकसे वर्षा नभएका कारण जिल्लाभरीमा करीव १८ प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको हो । लामो समयदेखि वर्षा नभएका कारण जिल्लाका ८२ प्रतिशत जग्गामा अझै धान रोपाइँ हुन सकेको छैन । लामो समयदेखि वर्षा नभएको तथा खोतहरुमा सिँंचाइको सुविधासमेत नभएकै […]
पूरा पढ्नुहोस्
संघीय निजामति बिधेयकमा बदमासी गर्नेलाई कारबाही हुनुपर्छ: प्रचण्ड
काठमाडौं, असार १७ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पूर्वपुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामति सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्। योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै, छानबिन गरेर कारबाही प्रक्रिया […]
पूरा पढ्नुहोस्
ब्राड पिटको एफ–१ ले कमायो पहिलो सातामा १४४ मिलियन डलर, बनायो रेकर्ड
लस एन्जलस, असार १७ हलिउड स्टार ब्राड पिटको रेसिङ स्पोर्ट्स ड्रामा ‘एफ–१ द’ चलचित्रले विश्वव्यापी बक्स अफिसमा उत्कृष्ट ओपनिङ गरेको छ। ‘टप गनः माभेरिक’ निर्देशक जोसेफ कोसिन्स्कीद्वारा निर्देशित फिल्मले ग्लोबल ओपनिंग सप्ताहांतमा १४४ मिलियन कमाइ गरेको छ । एप्पल ओरजिनल फिल्मस र बार्नर वास पिक्चरद्वारा समर्थित एफ–१ ले घरेलु रूपमा उत्तर अमेरिकामा ५५.६ मिलियनको उत्कृष्ट […]
पूरा पढ्नुहोस्
संसदीय समितिमा भन्सार बिधेयकका बारेमा छलफल हुने
काठमाडौं, असार १७ संघीय संसद अन्तर्गतका एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठकमा पुरानै अजेन्डा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । जुन बैठक बिहान ०९ः०० बजे बोलाइएको छ ।
पूरा पढ्नुहोस्
राष्ट्रियसभा बैठक बस्दैँ
काठमाडौं, असार १७ राष्ट्रियसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक आज अपरान्ह १२ः१५ बजेका लागि बोलाइएको छ।
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज पनि
काठमाडौं, असार १७ नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दैँछ । सानेपा, बिपीनगरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ । सो बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । हिजाे देखि सुरु भएकाे केन्द्रीय कार्यसमिति बैठकका तय भएका एजेन्डामा छलफल सुरू भएकाे छ । कांग्रेस प्रवक्ता प्रकाश शरण महतका अनुसार बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृसंस्थाका […]
पूरा पढ्नुहोस्
आजको मौसमः मनसुन पश्चिम उत्तरतर्फ सक्रिय
काठमाडौं, असार १७ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहेको छ […]
पूरा पढ्नुहोस्
धेरै कमाउने २५ नेपाली फिल्मलाई चलचित्र विकास बाेर्डकाे सम्मान (सुचीसहित)
काठमाडौं, असार १६ चलचित्र विकास बोर्डले धेरै कमाउने २५ नेपाली फिल्मका निर्मातालाई सम्मान गरेको छ। बाेर्डले स्थापनाकाे २५ वर्षमा देशभित्र धेरै कमाउने फिल्मका निर्माताहरूलाई बिशेष कार्यक्रमकाे अायाेजना गरी सम्मान गरेको हो। स्थापनाको २५ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम गर्दै २५ फिल्मका निर्मातालाई सम्मान प्रदान गरेकाे छ। जसमा धेरै कमाउनेकाे पहिलाे नम्बरमा ‘पूर्ण बहादुरको सारङ्गी’ परेकाे छ […]
पूरा पढ्नुहोस्




