समाचार
आजको मौसमः काेशी र मधेससहितका प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने
काठमाडौं, जेठ २१ हाल देशको पश्चिम र मध्य भु-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको छ। […]
पूरा पढ्नुहोस्
यातायात व्यवसायीको आन्दोलन स्थगित, आजैदेखि सार्वजनिक यातायात चल्ने
काठमाडौं, जेष्ठ २० गण्डकी प्रदेश सरकारले राइड सेयरिङसम्बन्धी नियमावली एक महिनाका लागि स्थगित गरेसँगै यातायात व्यवसायीले पनि आन्दोलन रोकेका छन्। आज राति विज्ञप्ति निकालेर व्यवसायीले आन्दोलन स्थगित भएको जानकारी गराएका हुन्। आफ्नो गाडी नचलाएर उनीहरूले आन्दोलन गर्दा देशभरका नागरिक प्रभावित भएका थिए । आन्दोलन स्थगनसँगै सार्वजनिक सवारीसाधन आजैदेखि सञ्चालनमा आउने भएका छन्। सोमबार नै सरकार […]
पूरा पढ्नुहोस्
आइपिएलको फाइनल आज, रोयल च्यालेन्जर्स र पञ्जाव भिड्दै
काठमाडौं, जेष्ठ २० यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल खेल आज हुदैछ । फाइनलमा अहिलेसम्म उपाधि नजितेका रोयल च्यालेन्जर्स बैंगलुरु र पञ्जाव किंग्स पुगेका छन् । अहमदावादमा हुने यो फाइनल आज राति नेपाली समय अनुसार ७: ४५ बजेदेखि शुरु हुदैछ । रोयल च्यालेन्जर्स बैंगलुरु योसहित चौथो पटक आइपिएलको फाइनल खेल्दैछ । यस अघि […]
पूरा पढ्नुहोस्
आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौं, जेष्ठ २० नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९२ पैसा तोकेको छ । आज युरोपियन यूरो एकको खरिददर १५५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४० पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]
पूरा पढ्नुहोस्
मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आईपीएलको फाइनलमा
काठमाडाैं, जेठ १९ पञ्जाब किंग्सले आईपीएल २०२५ को क्वालिफायर(२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गरेको छ। योसँगै टोली ११ वर्षपछि आईपीएलको फाइनलमा प्रवेश गरेको छ। यसअघि टोलीले २०१४ सिजनको उपाधि खेलेको थियो । अब फाइनल जुन ३ मा पञ्जाब र बैंगलोरबीच हुनेछ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आइतबार भएको खेलमा पञ्जाबले १९ ओभरमा २०४ […]
पूरा पढ्नुहोस्
अर्थसहित ५ समितिको बैठक बस्दैँ
काठमाडौं, १९ जेठ संघीय संसदका अर्थसहित पाँच समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्नेछ । जसअनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा बैङ्क तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र […]
पूरा पढ्नुहोस्
एमाले संसदीय दलको बैठक बस्दैँ
काठमाडौं, जेठ १९ नेकपा एमालेको संसदीय दलको बैठक बस्दैँछ । हालै सरकारले प्रस्तुत गरेको बजेटका बारेमा छलफल गर्न प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त संसदीय दलको बैठक बोलाएको हो । बैठक दिउँसो १ः०० बजे संघीय संसद भवन, नयाँ बानेश्वरको ल्होत्से हलमा बस्नेछ । उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते संसदमा बजेट प्रष्तुत गरेपछि […]
पूरा पढ्नुहोस्
आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने
काठमाडौं, जेठ १९ हाल देशको पश्चिम र मध्य भु-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधीकांश भू(भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको छ। […]
पूरा पढ्नुहोस्
तीन सयले बढयो सुनको मुल्य
काठमाडौं, जेठ १८ सुनको मूल्यमा आज पनि बृद्दी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन प्रतितोला तीनसय रुपैयाँ बढेर सुन तोलाको १ लाख ८८ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार पाँचसय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँ […]
पूरा पढ्नुहोस्
फिल्म ‘बिगुल’ को सुटिङ चितवनमा
काठमाडौं, जेठ १७ निर्देशक रमेश कोइराला निर्देशीत ‘बिगुल’ फिल्मको छायांकन चितवनका बिभिन्न स्थानमा धमाधम भइरहेको छ । बैशाख अन्तिमबाट थालीएको ‘बिगुल’ को चितवन सेड्युल अन्तिम चरणमा पुगेको जानकारी निर्देशक कोइरालाले दिएका छन् । ‘अधिक गर्मीका बाबजुत पनि सहजताका साथ सुटिङ भइरहेको छ,’ निर्देशक कोइराला भन्छन्,‘हामी चितवनको सेड्युल समापन सम्मुख पुगेका छौं । बाँकी दुई गीत […]
पूरा पढ्नुहोस्




