Tuesday, October 20

समाचार

फेवातालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर कायम

पोखरा, जेठ १७ फेवातालको पछिल्लो पटक पुनः नापजाँच गरी तालको यथार्थ अवस्था बारे विवरणहरू यकिन गरिएको छ । फेवातालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डिजिपिएस प्रविधि र ड्रोन सर्वे मार्फत डिटेल सर्वेक्षण गरेको हो । पछिल्लो रिपोर्ट अनुसार २९ वटा मुख्य आधार विन्दुहरू कायम गरी ४० से.मि उचाइका […]

पूरा पढ्नुहोस्

आजको मौसमः बंगाल खाडीको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहने

काठमाडौं, जेठ १७  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा देखी […]

पूरा पढ्नुहोस्

स्रोतकक्षाः बहुअपाङ्गता भएका बालबालिकाकालाई मूल शिक्षामा समेट्ने आधार

प्रदिप परियार – चितवन, जेठ १६  साबित्री परियार आफन्तले निम्ता गर्ने कार्यक्रमहरुमा सहभागी हुन छोडेको १३ वर्ष भयो । जहिलेदेखि रचिता जन्मिइन् त्यही दिनदेखि उनी छोरी छोडेर निस्किन छाडेकी हुन् । अर्थात्, उनकी छोरी रचिता पनि १३ वर्षकै भइन् । सन्तान छोडेर निस्किन पाएकी छैनन् भन्दा प्रश्न पनि उठ्न सक्छ, एउटी आमा सन्तानलाई छोडेर बाहिर किन […]

पूरा पढ्नुहोस्

आजको मौसमः काेशी र मधेसमा भारी बर्षा हुने

काठमाडौं, जेठ १६ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक बस्दैँ, प्रतिपक्षी दलको अडान कायमै

काठमाडौं, जेठ १४ प्रतिनिधिसभाको बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बस्नेछ । हिजो बस्ने भनिएको बैठक सूचना टाँस गरेर आज बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । भिजिट भिषा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा स्वतन्त्र छानबिन आयोग बनाउनु पर्नु भन्दै प्रतिपक्षी […]

पूरा पढ्नुहोस्

आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने

काठमाडौं, जेठ १४  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकी […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठकमा आर्थिक सर्वेक्षण पेस हुदैँ

काठमाडौं, जेठ १३  प्रतिनिधिसभाको बैठक बस्दैछ संघीय संसद  भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१र८२ आर्थिक सर्वेक्षण पेस हुनेछ । सम्भावित कार्यसूची अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन […]

पूरा पढ्नुहोस्

आजको मौसमः मनसुन भित्रिएकाले देशैभरी बर्षा हुन सक्ने

काठमाडौं, जेठ १३  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश तथा लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागहरुमा आंशिक बदली देखी साधारणतया बदली रही बाँकीभू-भागमा मौसम मुख्यतया […]

पूरा पढ्नुहोस्

अब जम्मा ५ चौकाले बनाउनेछ कोहलीलाई १२०० चाैका हान्ने पहिलाे एसियन क्रिकेटर

काठमाडौं, जेठ १२   आइपिएल २०२५ को लिग चरणको अन्तिम खेल लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंग्लोर बीच एकना स्टेडियममा खेलिदैछ र यही खेलको नतिजाले यो सिजनको शीर्ष २ टोलीको टुंगो लगाउने छ। यस खेलमा बेंगलुरुले लखनउलाई ठूलो अन्तरले पराजित गरेमा यो सिजनको क्वालिफायर खेल्न सक्छ। आरबीसीले एकपटक पनि आईपीएलको उपाधि जित्न सकेको छैन, […]

पूरा पढ्नुहोस्

एटलीले आफ्नो नयाँ फिल्ममा अल्लु अर्जुनलाई ६ वटा हिरोइन दिने

हैदाराबाद, जेठ १२ दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको खेल तय भएको छ ।‘पुष्पा २’ बाट १८ सय करोडभन्दा बढी छापिए पछि उनको बारेमा हिन्दी सिनेमा तरंगित भएको छ । यसैबिच, जवान निर्देशक एटलीले आफ्नो नयाँ फिल्म बनाउँदैछन्, जसको नाम हो, एएटुटुएक्ससिक्स। पहिलो झलकमा निर्माण पक्षले यहाँ ग्लोबल लेभलको काम गर्न लागेको स्पष्ट पारेका थिए। जवानबाट १००० […]

पूरा पढ्नुहोस्