समाचार
जोकोभिचले जिते करियरको १००औं एकल उपाधि
काठमाडौं, जेठ ११ टेनिस खेलाडी नोभाक जोकोभिचले जेनेभा ओपन जितेर इतिहास रचेका छन् । जेनेभा ओपनको फाइनलमा जोकोभिचले ह्युबर्ट हुर्काजलाई ५–७, ७–६ (२), ७–६ (२) ले पराजित गर्दै आफ्नो करियरको १००औं एकल उपाधि जितेका छन् । सर्बियाली स्टार जोकोभिच अब सय एकल उपाधि जित्ने तेस्रो खेलाडी बनेका छन् । उनी भन्दा अगाडी जिमी कोनर्सले १०९ […]
पूरा पढ्नुहोस्
सुनको भाउ बढदा चाँदीको भाउँ स्थिर
काठमाडौं, जेठ ११ सुनको भाउ बढदा चाँदीको मुल्य भने स्थिर रहेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ४०० रूपैयाँले बढेर आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो। उता, आइतबार […]
पूरा पढ्नुहोस्
एमालेवाट निर्वाचित वागमति प्रदेशका ३५९ वडा अध्यक्षको भेला सुरू
काठमाडौं, जेठ ११ नेकपा एमालेबाट बागमती प्रदेशका वडाहरूमा निर्वाचित वडाअध्यक्षहरुको भेला सुरू भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साे भेलाकाे उदघाटन गरेका छन् । भेला गाेदावरी, ललितपुरमा जारी रहेकाे छ। ललितपुरको गोदावरी स्थित होटल भ्यू भृकुटीमा आयोजना गरिएको भेलामा एमालेबाट निर्वाचित बागमतीका सबै वडाअध्यक्षहरु सहभागी रहेका छन । निर्वाचित जनप्रतिनिधीको सबैभन्दा तल्लो निकायका रुपमा वडाअध्यक्षहरुसँग एमाले […]
पूरा पढ्नुहोस्
शुभम गिलको आम्दानी २ करोड बढेर अब ७ कराेड हुने पक्का
काठमाडौं, जेठ ११ भारतीय क्रिकेटका उदीयमान स्टार शुभमन गिललाई बीसीसीआईले हिजो ठूलो जिम्मेवारी दियो । उनलाई हिजो टेस्ट टिमको नयाँ कप्तान बनाएर ठुलो जिम्मेवारी दिएको हो । उनले इंग्ल्यान्ड भ्रमणका लागि टीम इन्डियाको नेतृत्व सम्हाल्ने छन्, जहाँ दुई टोलीबीच ५ वटा टेस्ट खेल हुनेछन्। विश्व टेस्ट च्याम्पियनसिप २०२५–२७ चक्र यस शृङ्खलाबाट सुरु हुनेछ। यस्तो अवस्थामा […]
पूरा पढ्नुहोस्
आजको माैसमः पाँच प्रदेशमा मध्यम बर्षा हुने
काठमाडौं, जेठ ११ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी […]
पूरा पढ्नुहोस्
अन्तरिक्षमा भेटियो ‘रहस्यमय भाइरस’, बैज्ञानिकहरू नै देखेर अचम्मित
काठमाडौं, जेठ १० हाम्रो वरिपरि धेरै प्रकारका ब्याक्टेरिया रहेका हुन्छन्। यीमध्ये केही हाम्रा लागि राम्रा छन् भने केही नराम्रा पनि छन् । वैज्ञानिकहरूले चीनको तियाङगोङ स्पेस स्टेशनमा एउटा ब्याक्टेरिया फेला पारेका छन्, जुन निकै रहस्यमय छ । यो खोजले अन्तरिक्ष यात्रीको स्वास्थ्यमा ठूलो प्रश्न खडा गरिरहेको छ। आखिर, यो ब्याक्टेरिया कहाँबाट आयो र यो अन्तरिक्षमा […]
पूरा पढ्नुहोस्
आजको मौसमः तीन प्रदेशमा पानी पर्ने
काठमाडौं, जेठ १० हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन […]
पूरा पढ्नुहोस्
अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने
मुम्बई, जेष्ठ ९ बलिउड सुपरस्टार अक्षय कुमारको सामाजिक कमेडी ड्रामा ओएमजी (ओ माई गड) ले आफूलाई भारतको सबैभन्दा सफल फिल्म फ्रेंचाइजी मध्ये एकको रूपमा स्थापित गरिसकेको छ। यस शृङ्खलामा अहिलेसम्म दुईवटा फिल्म बनिसकेका छन्, जसले महत्त्वपूर्ण सन्देश दिँदै बक्स अफिसमा ठूलो हिट फिल्मको सुचीमा समावेश भइसकेको छ । पिंकभिल्लाको पछिल्लो रिपोर्ट अनुसार अक्षय कुमार र […]
पूरा पढ्नुहोस्
हेराफेरीः३ मा परेश रावलको ‘रिप्लेस’मा ५ कलाकारकाे नाम चर्चामा
मुम्बई, जेठ ८ बलिउड फिल्म हेराफेरीः ३ को चर्चा सर्वत्र चलिरहेको छ । खासमा अभिनेता परेश रावलले फिल्म हेराफेरी ३ बीचैमा छाडे पछि थप चर्चा परिचर्चा भएको हो । रचनात्मक मतभेदका कारण परेश रावलले फिल्म छाडेको खबर आएको थियो । तर, परेशले सामाजिक सञ्जालमा क्रिएटिभ भिन्नता फिल्म छाड्नुको कारण नभएको बताएका छन् । सुनिल शेट्टी […]
पूरा पढ्नुहोस्
वारः२ का लागि ऋतिकले ४८ करोड पाउँदा एनटिआरकाे भने आधा रकम
मुम्बई, जेठ ८ यशराज फिल्मसको ‘वार २’ यस वर्षको सबैभन्दा प्रतिक्षित बलिउड चलचित्र मध्ये एक हो। यशराज ब्यानरमा बनेको यस चलचित्रमा ऋतिक रोशन फेरि एकपटक र एजेन्ट कबीर धारिवालको भूमिकामा दुश्मनसँग लड्दै गरेको देखिने भएका छन्। तर, उनको यो लडाई यसपटक भने सहज हुनेवाला छैन् किनभने उनको अगाडि साउथका सुपरस्टार जुनियर एनटीआर छन्, जो अयान […]
पूरा पढ्नुहोस्




