समाचार
रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ, दोस्रो भागको सुटिङ सुरू हुदैँ
मुम्बई, बैशाख ६ बलिउडमा निर्माण हुन लागेको पौराणिक चलचित्र ‘रामायण’ बहुप्रतिक्षित चलचित्र मध्ये एक हो । नितेश तिवारीको निर्देशनमा बनिरहेको यो फिल्म दुई भागमा रिलिज हुँदैछ । निर्माता र निर्देशकले भगवान राम र सीताको कथालाई ठूलो स्तरमा देखाउन सक्दो प्रयास गरिरहेका छन्। हालै फिल्मको बारेमा एउटा ठूलो अपडेट आएको छ । चिल्लर पार्टी, दंगल, छिछोरे […]
पूरा पढ्नुहोस्
रातमा भुलेर पनि नखानुहोस्, यी तीन चीज, देखिन्छ नकारात्मक असर
काठमाडौं ,बैशाख ६ खानाले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। हामीले दिनभर के खाने र पिउने कुराले हाम्रो शरीरमा असर गर्छ। यो कुरा धेरैजसोलाई थाहा छ तर के तपाईलाई थाहा छ कि स्वस्थकर खानपानका साथसाथै हामीले खाने समयमा पनि ध्यान दिनु उत्तिकै जरुरी हुने गर्छ । सरल भाषामा भन्नुपर्दा कहिलेकाहीँ गलत समयमा स्वस्थकर खानेकुरा खाँदा पनि […]
पूरा पढ्नुहोस्
आजको मौसमः पाँच प्रदेशमा बर्षा र हिमपात सँगैसँगै
काठमाडौं ,बैशाख ६ हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बाग्मती प्रदेशमा आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेशर लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ । दिउँसो कोशी […]
पूरा पढ्नुहोस्
देश बिकास हामी सबै मिलेर गर्ने हो: प्रधानमन्त्री
चितवन, वैशाख ५ प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको पूूर्व पश्चिम राजमार्गको पुल्चोक–गोन्द्राङ– ६ लेन सडकको आज उद्घाटन गरेेका छन्। नेपाल सरकारको आफ्नै लगानी निर्मित भैरहवा, वीरगञ्ज, पोखरा र काठमाडौँको मध्यभागमा पर्ने उक्त सडक एसियाली मापदण्डअनुसार बनाइएको छ । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश विकासमा पूूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गर्दै पूर्व–पश्चिम […]
पूरा पढ्नुहोस्
प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस
काठमाडौं, बैशाख ४ नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरिक्षक एआईजी बढुवा गर्न सिफारिस गरिएको छ । बिहिबार बसेको बढुवा समितिको बैठकले चन्द्र कुवेर, लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको छ । दान बहादुर कार्की, राजन अधिकारी र डा मनोज कुमार केसी र […]
पूरा पढ्नुहोस्
एकैदिन ३६ सय बढयो सुनको मुल्य
काठमाडौं, बैशाख ४ सुनको मुल्य एकै दिन ३६०० रूपैयाँले बढेको छ । जसअनुसार बिहिवार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार हुनेछ । अघिल्लो दिन तोलामा १ लाख ८७ हजार रुपैयाँ कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन १९५५ रुपैयाँ कारोबार […]
पूरा पढ्नुहोस्
बबी देओलले किने नयाँ लग्जरी कार, मूल्य सुन्दा छक्क पर्नु हुनेछ
काठमाडौं, बैशाख ४ बलिउड अभिनेता बबी देओल आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनलाई लिएर चर्चामा रहन्छन्। कलाकारहरु चलचित्रबाट फ्यानहरुलाई प्रभावित पार्छन् । यसैबीच, अब अभिनेताले फ्यानहरूलाई खुसीको खबर दिएका छन्। अब अभिनेताले लक्जरी कार रेंज रोभर एसयूभी किनेका छन् । उनको लग्जरी कारका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनको लग्जरी कारको मूल्य २.९५ करोड […]
पूरा पढ्नुहोस्
दुध शुद्द छ कि छैन, यी तीन घरेलु तरिकावाट थाहा पाउनुहोस्
काठमाडौं, बैशाख ४ दूध हरेक घरपरिवारको अत्यावश्यक सामाग्री हो । बिहानको चिया होस्, बालबालिकाको खाजा होस् वा कुनै मिठाईको तयारी नै गर्नु पर्ने अवस्था नै किन नहोस्, दूध बिना केही पनि चल्दैन। तर, के तपाईंले कहिल्यै परिक्षण गर्नु भएको छ कि तपाईंले दैनिक पिउने दूध शुद्ध छ कि छैन ? मिसावटको यो युगमा घरमा दैनिक […]
पूरा पढ्नुहोस्
भारतमा प्रत्येक दिन औसत ५२ गर्भवती महिलाको मृत्यु
काठमाडौं, बैशाख ४ सन् २०२३ मा करिब २.६ लाख महिलाको गर्भावस्था वा सुत्केरी हुँदा मृत्यु भएको थियो । यसको मतलब प्रत्येक दुई मिनेटमा एक महिलाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंकजस्ता राष्ट्रसंघीय निकायको प्रतिवेदनमा यो तथ्यांक बाहिर आएको हो । भारतमा सन २०२३ मा लगभग १९ हजार महिलाको गर्भावस्था वा सुत्केरीको […]
पूरा पढ्नुहोस्
आजको मौसमः पाँच प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने
काठमाडौं, बैशाख ४ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली […]
पूरा पढ्नुहोस्




