समाचार
काठमाडौंमा शिक्षकहरूको प्रदर्शन झन ठुलो, यातायात ब्यवस्था भद्रगोल
काठमाडौं, बैशाख ३ बिगत दुई साता भन्दा अगाडी देखी आन्दोलनरत शिक्षकहरूको प्रदर्शन आज झन बढी सहभागिता देखिएको छ । शिक्षा एेन जारी गर्नु पर्ने मागसहित गत २० चैत देखी आन्दोलनरत शिक्षकहरूले काठमाडौंको माइतीघर–बानेश्वर खण्डमा बृहत प्रदर्शन गर्दा यातायात झन भद्रगोल भएको छ। सरकारले शिक्षकहरूको माग सम्बोधन गर्ने भन्दै बैशाख १२ गते संसद अधिवेसन आब्हान गरेको […]
पूरा पढ्नुहोस्
टविटरमा फ्लोअर्स नबढे पछि अभिताभ बच्चन निराश, फ्यानले दिए यस्ता सुझाव
मुम्बई, बैशाख ३ शताब्दी मेगास्टार, अमिताभ बच्चन सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्ना फरक फरक ट्वीटहरूका लागि सधैं चर्चामा हुन्छन्। तर हालै उनले आफ्ना फलोअर नबढेको भन्दै चिन्ता व्यक्त गरेका छन । त्यसपछि उनका करोडौं अनुयायीहरूले उनलाई सल्लाह दिन थालेका छन्। विभिन्न ट्रिकहरू बताउँदै फ्लोअर्स बढाउने उपाय सुझाएका छन। अहिले अमिताभ बच्चनले आफूलाई धेरै सल्लाह दिइयो […]
पूरा पढ्नुहोस्
नयाँ बर्षमा जुत्ताचप्पल किन्ने ग्राहकको भिडभाड बढ्दो
चितवन, बैशाख २ भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा नयाँ बर्षको अवसरमा एकै दिन दस हजार भन्दा बढीले अवलोकन गरेका छन् । २०८१ चैत्र १४ गतेदेखि शुरु भएको चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेलामा जुत्ताचप्पल किन्ने ग्राहकको भिडभाड लागेको हो । भरतपुर १२ बाट परिवारको साथमा जुत्ताचप्पल किन्न आएका ईस्वर घिमिरेले सुपथ मुल्यमा गुणस्तरीय […]
पूरा पढ्नुहोस्
आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने
काठमाडौं, बैशाख २ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली […]
पूरा पढ्नुहोस्
सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी
मुम्बई, बैशाख १ बलिउड सुपरस्टार सलमान खानलाई दिइने धम्कीको शृङ्खला सुस्त हुने संकेत देखिएको छैन । अहिले फेरि सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बईको वर्ली ट्राफिक डिपार्टमेन्टको व्हाट्सएप नम्बरमा एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिए र उनको कार बमले उडाउने कुरा पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्ष सलमानको […]
पूरा पढ्नुहोस्
तुलसी घिमिरेको ‘पहाड’ को कार्तिक ७ प्रदर्शनमा प्रदर्शन हुने
काठमाडौं, बैशाख १ निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भइरहेको फिल्म ‘पहाड’ को प्रदर्शन तय गरिएको छ । यो फिल्म आउँदो कात्तिक ७ अर्थात् तिहारको भोलिपल्ट प्रदर्शन हुनेछ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो यथार्थलाई दर्शक समक्ष पु¥याउने लेखकसमेत […]
पूरा पढ्नुहोस्
कमेडियन कपिल शर्माको नयाँ फिल्मका तीन हिरोइनको खुल्यो रहस्य
मुम्बई, बैशाख १ कपिल शर्माले आफ्नो अर्को फिल्म ‘किस किसका प्यार करूँ २’ घोषणा गरिसकेका छन्। उनका फ्यानहरू यो फिल्मको पर्खाइमा रहेका छन । यस फिल्ममा पनि उनका तीन श्रीमती र एउटी प्रेमिका हुनेछन, त्यसयता अभिनेताले एकपछि अर्को गर्दै आफ्नी दुलहीको अनुहार खुलाउदैँ आएका छन्। उनले नयाँ पोस्टरसहित सबैलाई वैशाखीको शुभकामना दिएका छन् । यो […]
पूरा पढ्नुहोस्
आजको मौसमः आजको मौसमः कोशी प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने
काठमाडौं, बैशाख १ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। दिउँसो कोशी प्रदेश, मधेश प्रदेश देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
झापा, चैत ३१ प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका विभिन्न १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन । सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको कार्यक्रम अनुसार आज दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको हो । प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी […]
पूरा पढ्नुहोस्
आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर
काठमाडौं, चैत ३१ नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधनका लागि सरकार गम्भीर बन्नु पर्ने बताएका छन । नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुख समेत रहेका महरलाई ध्यानाकर्षण गर्न महरको सचिवालय पुगेका नेपाल शिक्षक संघका प्रदेश र जिल्ला अध्यक्षहरु संग कुरा गर्दै नेता महरले भने, ‘देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु लामो समय देखि काठमाडौं […]
पूरा पढ्नुहोस्




