समाचार
उपाधीका लागि कुबेतले दियो नेपाललाई १७६ रनको लक्ष्य
काठमाडौं, चैत ३१ चार देशीय ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको उपाधीका लागि कुबेतले नेपालसामू १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७विकेट गुमाउँदै १७४ रन जोडन सफल भएको हो । कुवेतका लागि सन्दारुवानले ३६ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रनको […]
पूरा पढ्नुहोस्
आजको मौसमः तुवाँलाे घटदै, काेशी र गण्डकीमा बर्षा हुने
काठमाडौं, चैत ३१ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधरणतया बदलीको अवस्था रहेको छ। कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि […]
पूरा पढ्नुहोस्
राजामौलीको फिल्म अर्को बर्ष मार्च २५ मा रिलिज हुने
काठमाडौं, चैत्र ३० आरआरआर (२०२२) को मेगा ब्लकबस्टर सफलता पछि माभेरिक निर्देशक एसएस राजामौलीले सुपरस्टार महेश बाबुसँग उनको अर्को फिल्मको लागि काम गरिरहेका छन । जसको हालै सुटिङ सुरु भएको थियो, जहाँ नायिकाका मुख्य भूमिकामा प्रियंका चोपडा र पृथ्वीराज सुकुमारन भिलेनको भूमिकामा रहेका छन् । अझै सम्म शीर्षकविहीन जंगल साहसिक ब्लकबस्टर कथित रूपमा १००० करोडको […]
पूरा पढ्नुहोस्
कमल थापाले जिते टेनिस उपाधी
काठमाडौं, चैत्र ३० राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ बर्ष उमेर समुहको सिङ्गल र डबल्स दुबै तर्फको टेनिस उपाधी जितेका छन् । काठमाडौंको मण्डिखाटारमा आयोजित “AMATEUR TENNIS TOURNAMENT-2025” मा थापाले ६५ बर्ष उमेर समुहको भेट्रान्स सिङ्गल र डबल्स दुबै उपाधी जित्न सफल भएका हुन् । आज बिहान भएको फाईनल खेलमा सिङ्गल तर्फको फाईनलमा कर्मा घलेलाई […]
पूरा पढ्नुहोस्
आजको मौसमः अरब सागरबाट भित्रिएकाे जल वाष्पयुक्त हावाको प्रभाव रहने
काठमाडौं, चैत ३० हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधरणतया देखि पुर्णतया बदलीको अवस्था रहेको छ। कोशी प्रदेश, मधेश प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी […]
पूरा पढ्नुहोस्
हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी
काठमाडौं, चैत २९ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीलाई हटाउने वाचा गरेका छन् । हुथी विद्रोहीले लाल सागरमा पानीजहाज कब्जा गरेर इजरायलमा आक्रमण गरेपछि अमेरिकाले पटकपटक चेतावनी दिएको मात्रै छैन, साथै यमनमा पनि पटकपटक बमबारी गरिरहेको छ । तर हुथीहरूको आक्रमण रोकिएको छैन र उनीहरूले अमेरिकालाई ठूलो नोक्सान पुर्याएका छन्। हालै हुथी बिद्रोहीहरूले एक तथ्यांक […]
पूरा पढ्नुहोस्
आजको मौसमः बंगालको खाडीबाट भित्रिएकाे जलवाष्पयुक्त हावाको प्रभाव कायमै
काठमाडौं, चैत २९ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधरणतया देखि पुर्णतया बदलीको अवस्था रहेको छ। कोशी प्रदेश, मधेश प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका […]
पूरा पढ्नुहोस्
राजस्थान रोयल्स माथी आईपीएलले लगायाे २४ लाख जरिवाना
काठमाडौं, चैत्र २८ गुजरात टाइटन्ससँग पराजित भएपछि राजस्थान रोयल्सलाई निकै चोट लागेको थियो । र, पछि टोलीका कप्तान र खेलाडी दोषी पाइयो र जरिवाना गरिएको थियो । राजस्थानका कप्तान सञ्जु सैमसन र उनको टोलीका खेलाडीले पाएको सजायको कारण खेलसँग सम्बन्धित थियो । राजस्थान टिमका कप्तान र खेलाडीलाई स्लो ओभर रेटका कारण जरिवाना गरिएको छ । यो […]
पूरा पढ्नुहोस्
विश्वको सबैभन्दा महंगो ‘निलाे हिरा’ को हुदैँछ लिलामी
दुबइ, चैत्र २८ दुबई विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा र ७ तारे होटल बुर्ज अल अरबका लागि प्रसिद्ध रहेको छ। यद्यपि, त्यहाँ अन्य धेरै चीजहरू छन्, जसले दुबईलाई विशेष बनाउँदछ। ती मध्ये एक हिरा पनि हो। अबुधाबीमा भर्खरै सम्पन्न हीराको दुर्लभ प्रदर्शनीले यो क्षेत्र विश्वकै बहुमूल्य वस्तुको केन्द्र बनेको प्रमाणित गरेको छ । सोथबीजले […]
पूरा पढ्नुहोस्
आजको मौसमः पाँच प्रदेशमा बर्षा हुने, तुवालाे हटने
काठमाडौं, चैत्र २८ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मूख्यतया सफा रहेको छ। दिउँसाे हिमाली क्षेत्रको थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रमा र तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको […]
पूरा पढ्नुहोस्




