Saturday, October 10

राजनीति

आजवाट जसपाको संघीय परिषद् बैठक

काठमाडौं, असार ६ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले संघीय परिषदको बैठक आजवाट सुरु हुदैँछ । असार ६ र ७ गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्न लागेको युवा नेता दुर्गा सुबेदीले जानकारी दिएका छन् । उनका अनुसार पार्टी गठन भएपछि पहिलो पटक बस्न लागेको संघीय परिषद्को बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीको […]

पूरा पढ्नुहोस्

संसदीय समितिमा आयोडिन नुनका बारेमा छलफल हुने

काठमाडौं, असार ५  संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।सो बैठक सिंहदरवारस्थित संघीय संसद सचिवालयमा बस्नेछ । जसअनुसार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान ८ः०० बजेवाट सुरू हुनेछ ।

पूरा पढ्नुहोस्

प्रतिनिसभाको बैठकमा बिनियोजन बिधेयक माथी मन्त्रालयगत छलफल हुने

काठमाडौं, असार ५  प्रतिनिधिसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्नेछ । बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ। आजको बैठकमा राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडाले नेपाल नागरिकता (दोस्रो संसोधन) बिधेयक सबन्धी समितिको प्रतिबेदन, २०८२ पेश गर्नेछन् । साथै, आजकोबैठकमा बिनियोजन बिधेयक माथी छलफल प्रारम्भ हुनेछ । जसअनुसार वन तथा वातावरण […]

पूरा पढ्नुहोस्

लामखुट्टेले हैरान गरयो, घरेलु चार तरिकाले अब भगाउनुहाेस्

काठमाडौं, जेठ ३०  के तपाई पनि लामखुट्टेको टोकाइबाट हैरान हुनुहुन्छ भने आज हामी तपाईलाई लामखुट्टेलाई आफ्नो घरबाट टाढा राख्ने केही उपाय बताउनेछौँ । लामखुट्टेको टोकाइका कारण धेरैजसो मानिसको छालामा रातो दाग र दाग देखापर्छ, जसका कारण उनीहरु निकै चिडचिडा हुने र रिस उठने पनि हुन्छ । यस्तो अवस्थामा चिन्ता लिनु पर्दैन । केही यस्ता उपाय […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठक बस्दै, सुचारू हुन सक्नेमा शंका कायमै

काठमाडौं, जेठ २९  प्रतिनिधिसभा बैठक बस्दैँछ ।संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ः०० बजे बोलाइएको छ। हिजोको प्रतिनिधिसभा बैठकलाई पनि प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टीलगायतले अबरोध गरे पछि आज सम्मका लागि सभामुख देवराज घिमिरेले स्थगित गरेका थिए । हिजो अपराह्न १ः०० […]

पूरा पढ्नुहोस्

संसदीय समितिमा राष्ट्रिय निकुञ्जवारे छलफल हुने

काठमाडौं, जेठ २९  संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ । जसअनुसार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तु बीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८० का सुझाव र समितिले […]

पूरा पढ्नुहोस्

संबिधानले उच्चस्तरीय संयन्त्र चिन्दैन् : नैनसिंह महर

धनगढी, जेठ २८  नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले  सत्ता सञ्चालन र पार्टीको आन्तरिक व्यवस्थापनमा शीर्ष नेतृत्वले अपनाएको कार्यशैलीमाथि गम्भीर र सघन प्रश्नहरू उठााएका छन् । नेपाल प्रेस युनियन, कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले वर्तमान सत्ता गठबन्धनद्वारा बनाइएको ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ र पार्टीभित्र ‘पदाधिकारी बैठक’ […]

पूरा पढ्नुहोस्

नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथी छलफल हुदैँ

काठमाडौं, जेठ २७  संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजेवाट सुरू हुनेछ । जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुनेछ

पूरा पढ्नुहोस्

गण्डक पश्चिम नहर आयोजनावाट ८,७०० हेक्टर जमिनमा सिंचाई हुने

नवलपरासी, जेठ २६ उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पश्चिम नवलपरासीमा रहेको नेपाल गण्डक पश्चिम नहर सिंचाई आयोजनाको ‘सेटलिङ्ग बेसिन’को उद्घाटन गरेका छन । नेपाल गण्डक पश्चिम नहर सिंचाई व्यवस्थापन कार्यालयले आज नवलपरासीको सेमरीमा आयोजना गरेको कार्यक्रममा मन्त्री खड्का र उक्त क्षेत्रका सांसद विनोद चौधरीले  उक्त बेसिनको संयुक्त रुपमा उद्घाटन गरेका हुन । कार्यक्रममा मन्त्री […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभाको बैठक आज बस्दै, विपक्षीको अडान कायमै

काठमाडौं, जेठ २२ प्रतिनिधिसभाको बैठक आज बस्दै छ । यसअघि लगातार दुई दिनसम्म बैठक बस्दै नबसी स्थगित भएपछि आज अपराहन्न १ बजे बस्ने गरि बैठकको समय तोकिएको छ । संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेले पहल गरेपनि विपक्षी दलहरुले आफ्नो अडान नछोडेपछि आजको बैठक बस्दै नबसी स्थगित भईरहेको छ । विपक्षी दलहरुले भिजिट भिसा […]

पूरा पढ्नुहोस्