राजनीति
देशभर यसपटक कतै मतदान दोहोर्याउनुपर्ने अवस्था आउन दिन्नौँ : थपलिया
झापा , २० कार्तिक प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति आउन नदिने गरी निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताएका छन्। यद्यपि, ठूलो प्राकृतिक विपत्ति अन्य कारण आइपरेमा भने मतदान स्थगित हुन सक्ने उनको भनाइ थियो। उनले सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि […]
पूरा पढ्नुहोस्आज माओवादी र एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौं आज सोमबार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजानिक गर्दैछन्। ३ बजे पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा घोषणापत्र सार्वजानिक गर्ने कार्यक्रम तय गरेको माओवादी केन्द्रले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ। प्राप्त उपलब्धिको रक्षा र संविधान कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्ने योजनासहितको घोषणापत्र तयार गरेको जनाइएको […]
पूरा पढ्नुहोस्भोलि कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने
काठमाडौं नेपाली कांग्रेसले भोलि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। यसअघि दुई पटक संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको थियो । बिहान १० बजे पार्टी कार्यालयमा सभापति शेरबहादुर देउवाले संकल्प पत्र सार्वजनिक गर्नेछन् ।
पूरा पढ्नुहोस्एमालेका अध्यक्ष ओलीद्वारा भाइटीका ग्रहण
काठमाडौं, १० कात्तिक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवासमा दिदीबहिनीबाट भाइटीका लगाएका छन् । ओलीलाई भक्तपुरको बालकोटस्थित निवासमा ११ बजेर ३७ मिनेटको साइतमा विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलले भाइटीका लगाइ दिएका हुन् ।
पूरा पढ्नुहोस्
राष्ट्रपतिको तिहार शुभकामना
काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले प्रकृति‚ मानव र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्ने गरेको बताएकी छन् । तिहारको शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मीय सम्बन्धलाई प्रगाढ बनाउने उल्लेख गरेकी छन् । तिहारको अवसरमा खेलिने देउसी-भैलोको दक्षिणाबाट संकलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा […]
पूरा पढ्नुहोस्
फेरि पनि कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थगित
काठमाडौं नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम फेरि स्थगित भएको छ। आइतबार साँझ गर्ने भनिएको घोषणापत्र सार्वजनिकको कार्यक्रम सोमबार बिहान […]
पूरा पढ्नुहोस्
आज उम्मेदवारले जरिवाना बुझाउने अन्तिम दिन
काठमाडौं ,५ कार्तिक प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा परेका उम्मेदवारले तोकिएको जरिवाना बुझाउने शनिबार अन्तिम दिन। आयोगले शनिबार भए पनि जरिवाना बुझाउन सक्ने जनाएको छ। सार्वजनिक विदाको दिनमा समेत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमा, कार्यालय समयभित्र जरिवाना बुझाउने व्यवस्था मिलाएको आयोगको समानुपातिक प्रणालीका प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए। गत […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेस केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमिति गठन
काठमाडौं, ४ कार्तिक नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमिति गठन गरेको छ । कांग्रेस प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठको संयोजकत्वमा कात्तिक १ गते बसेको बैठकको निर्णयानुसार केन्द्रीय परिचालन समितिको सचिवालय र विभिन्न उपसमितिमा संयोजक र […]
पूरा पढ्नुहोस्




