Friday, October 9

राजनीति

इमान्दारिताका साथ अघि बढ्छु : उत्तम जोशी

चितवन,९ मंसिर चितवन क्षेत्र नम्बर २ (ख) का नवनिर्वाचित सांसद उत्तम जोशीले मतदातासँग गरेको प्रतिवद्धतामा पुरा गर्न इमान्दारिताका साथ काम गर्ने बताउनुभएको  छ । आज (शुक्रबार) बाम लोकतान्त्रिक निर्वाचन परिचालित समिति चितवन २ (ख) ले आयोजना गरेको धन्यवाद शुभकामना एवं बधाई कार्यक्रममा बोल्दै जोशीले यस्तो बताउनुभएको  हो  । चुनावको समयमा गरेको प्रतिवद्धतालाई केबल चुनावी प्रतिवद्धतामा […]

पूरा पढ्नुहोस्

देश हितका लागि गठबन्धन र तालमेल गर्छौंःसभापति रवि लामिछाने

चितवन,९ मंसिर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहनुभएका चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रवि लामिछानेले अब आवश्यक परेको अवस्थामा आफ्नो पार्टी तालमेल वा गठबन्धन गरेर जानसक्ने बताउनुभएको  छ। शुक्रबार चितवनमा विजयी भएको प्रमाणपत्र बुझ्दै लामिछानेले चुनावको बेला कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा पार्टीले गठबन्धन गर्नसक्ने बताउनुभएको हो  । उहाले भनुभयो, ‘चुनावको बेला हाम्रो […]

पूरा पढ्नुहोस्

अपेक्षा गरे जस्तो परिणाम आएन: अध्यक्ष प्रचण्ड

गोरखा,  ९ मंसिर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचनमा गठबन्धनले सोचेजस्तो परिणाम नल्याएको बताउनु भएको छ  । गोरखा २ बाट निर्वाचित भएपछि आयोगबाट प्रमाणपत्र लिएपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाले गठबन्धनको बैठक बसेर छलफल गर्न तुरुन्त काठमाडौं जान लागेको बताउदै  । उहाले  भनुभयो , ‘गठबन्धन परिणामको रूपमा हेर्दा त सफल भएको छ […]

पूरा पढ्नुहोस्

कांग्रेसका प्रदीप पौडेल काठमाडौं-५ बाट विजयी

काठमाडौं, ७  मंसिर नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं क्षेत्र नं. ५ बाट  निर्वाचित हुनु भएको  छ । पौडेलले  १५२३७ मत ल्याउँदै विजयी  हुनु भएको  हो  । उहाँले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गर्नुभएको छ  । उहाँको  निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले १०१७२ मत प्राप्त […]

पूरा पढ्नुहोस्

ढुक्कसँग मतदान गर्नुस्, निर्वाचन बिथोल्न खोज्नेलाई छाड्दैनौँ :निर्वाचन आयोग

काठमाडौं,  ३ मंसिर निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा ढुक्कसँग मतदान गर्न  आग्रह गरेको छ ।। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारी पुरा भएको जानकारी दिन शनिवार आयोजित पत्रकार सम्मेलनमार्फत यस्तो आग्रह गनुभएको हो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न सकिने उहाले  बताउनु भयो  । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित […]

पूरा पढ्नुहोस्

चितवनको समृद्धिको ढोका खुल्छ:उमेश श्रेष्ठ

चितवन, २७ कार्तिक चितवन निर्वाचन क्षेत्र नम्बर २ तर्फ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका  नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले गठबन्धनलाई जिताएमा चितवनको समृद्ध भविष्यको लागि ढोका खोल्न सक्ने बताउनु भएको छ । हिजो भरतपुरमा गठबन्धनका पाँच दलहरुले गरेको संयुक्त सभामा चितवनमा लगानीमैत्री वातावरण बनाएर समृद्ध बनाउनुपर्ने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘लगानीमैत्री बतावरण बनाएर उद्योग […]

पूरा पढ्नुहोस्

पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने योजना छ : उत्तम जोशी

चितवन, २७ कार्तिक चितवन निर्वाचन २ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उत्तम जोशीले यस क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताउनुभएको छ । प्रदेश २ (ख) का बिभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने योजना रहेको बताउनुभयो । उहाँले जखडीमाई, गणेशस्थानलगायतको क्षेत्रलाई समेटी धार्मिक साँस्कृतिक पर्यटन क्षेत्रको रुपमा बिकास गर्ने बताउनुभयो । […]

पूरा पढ्नुहोस्

एमालेको भोलि आमसभामा ओलीले सम्बोधन गर्ने

चितवन,२७ कात्तिक नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोलि चितवन आउँदै हुनुहुन्छ  । एमाले चितवनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्न ओली चितवन आउनुहुने  भएको छ  । एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि गेस्ट हाउस चौरमा हुने चुनावी आम सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । आम सभालाई व्यवस्थित बनाउन […]

पूरा पढ्नुहोस्

चितवनमा प्रधानमन्त्री देउवासहित गठवन्धनका शीर्षनेताहरु आउँदै

चितवन, २५ कात्तिक  लोकतान्त्रिक–वाम गठबन्धनले भोलि शनिबार यहाँ आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेताहरू आउनुहुने भएको छ । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, डा बाबुराम भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिनुभयो । यस्तै […]

पूरा पढ्नुहोस्

आज पनि भरतपुर ११ को विभिन्न टोलहरुमा घरदैलो

प्रदिप परियार चितवन,२३ कात्तिक चितवन निर्वाचन क्षेत्र नम्बर २ तर्फ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार उमेश श्रेष्ठले युवाहरुलाई विभिन्न सीपमुलक तालिम दिने,महिलाहरुलाई स्वरोजगार बन्न तालिम प्रदान गर्ने र विदेशिनु पर्ने बाध्यता हटाएर यही ठाउँमा काम गर्न सक्ने गरी वातावरण बनाउने बताउनु भएको छ । आज (बुधबार) भरतपुर ११ मा आयोजित विभिन्न टोलहरुमा घरदैलो कार्यक्रम पछि  […]

पूरा पढ्नुहोस्