राजनीति
प्रतिनिधि सभाको समानुपातिकबाट सांसद बन्नेहरुको नाम सातै दलले आयोगमा बुझाए
काठमाडौं, मंसिर २५ राजनीतिक दलहरूले समानुपातिक तर्फको बन्दसूचीमा रहेका उम्मेदवारबाट सांसद बन्नेहरुको नाम छनौट गरी निर्वाचन आयोगमा बुझाएका छन् । नेकपा (एमाले) ले ३४, नेपाली कांग्रेसले ३२, नेकपा (माओवादी केन्द्र) ले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७, जनता समाजवादी पार्टी (जसपा) ले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको […]
पूरा पढ्नुहोस्
रास्वपाले आयोगमा पठायो १३ समानुपातिक सांसदको नाम [सूचीसहित]
काठमाडौँ, मंसिर २४ राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते भएको निर्वाचनमा प्राप्त गरेको सदर मतका आधारमा समानुपातिक तर्फ आफ्ना १३ जना निर्वाचित सांसदको नाम सिफारिस गरेको छ । शनिबार बसेको रास्वपाको बैठकले समावेशी सिद्धान्तका आधारमा १३ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको हो । १. डा.ढाका कुमार श्रेष्ठ (आदिवासी पुरूष) २. डोल प्रसाद अर्याल (खस […]
पूरा पढ्नुहोस्यी हुन् कांग्रेसबाट समानुपातिकमा परेका ३२ सांसद (सूचीसहित)
काठमाडौं, मंसिर २४ नेपाली कांग्रेसले समानुपातिकतर्फको नाम टुंगो लगाएको छ। केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्य सम्पादन समिति र बालुवाटारमा बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको ३२ जनाको नाम टुंगो लगाएको हो। प्रत्यक्षमा ५७ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ। आदिवासी जनजातितर्फ १ सरस्वती बजिमय २ लिलादेवी बोखिम ३ सिता कुमारी राना ४ सुशीला थिङ […]
पूरा पढ्नुहोस्
भोलि राप्रपाको कार्य सम्पादन समितिको बैठक बस्दै
कामाडौं, मंसिर २३ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद चयन गर्न कार्यसम्पादन समिति बैठक बोलाएको छ। बैठक भोलि बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तथा चुनावी समीक्षासमेत गर्ने बताइएको छ। राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ। राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ ।
पूरा पढ्नुहोस्
एमाले सरकार गठनको दौडमा छैन : उपाध्यक्ष पाण्डे
चितवन, मंसिर २२ नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा नसोचेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको संसद्मा एमाले प्रतिपक्षमा रहन्छ ।” अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको […]
पूरा पढ्नुहोस्
भोलि प्रधानमन्त्री देउवा धनगढी जाँदै
कैलाली, २१ मंसिर प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार (भोलि) धनगढी आउनु हुने भएको छ । कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न भोली प्रधानमन्त्री देउवा आउन लग्नु भएको हो । यो महोत्सवको १६औं संस्करण हो । देउवाले दिउँसो २ बजे उद्घाटन गर्ने कार्य तालिका रहेको छ । कैलाली […]
पूरा पढ्नुहोस्
आज समानुपातिकतर्फको मतगणना सकिंदै
काठमाडौं, मंसिर २० यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकर्फको मत गणना आज मंगलबार सकिने भएको छ । मंगलबार बिहान ६ बजेसम्म एक करोड चार लाख ७८ हजार ७ सय ३५ मतगणना भएको छ । जसमा २८ लाख १४ हजार ६ सय ५५ मत मत पाउँदै नेकपा (एमाले) अग्रस्थानमा रहेको छ […]
पूरा पढ्नुहोस्
प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेस पहिलो, एमाले दोस्रो
काठमाडौं, मंसिर १९ प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशका ३३० क्षेत्रका नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी ५७ निर्वाचन क्षेत्रमा जित हासिल गरेर नेपाली कांग्रेस प्रत्यक्षतर्फ पहिलो पार्टी बनेको छ । यस्तै दोस्रोमा नेकपा (एमाले) ले ४४ निर्वाचन क्षेत्रमा जित हासिल गरेर दोस्रो दल बनेको छ । नेकपा […]
पूरा पढ्नुहोस्
निर्वाचनमा अन्तर्घात गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन
काठमाडौँ, मंसिर १८ नेपाली कांग्रेसले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन गरेको छ । पार्टीका उम्मेदवार र गठबन्धन दलका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गरेको रहेछ भने जिल्ला एवं प्रदेश अनुशासन समितिमा परेका उजुरीलाई विधिवत् निर्णय गरी केन्द्रीय अनुशासन समितिमा पठाउन आज निर्देशन […]
पूरा पढ्नुहोस्
एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा :समानुपातिक मत
काठमाडौँ,१६ मंसिर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ गणना भएको ९४ दशमलव ६१ प्रतिशतमा नेकपा (एमाले) ले २७ लाख ७३ हजार नौ सय ९९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले […]
पूरा पढ्नुहोस्




