Saturday, October 10

राजनीति

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं, बैशाख २८ सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकबाट नीति कार्यक्रम बहुमतले पारित भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमाथि सांसदहरूले उठाएको प्रश्न र हालेका संसोधनका बारेमा जवाफ दिए पछि सो बहुमतले पारित गरिएको छ । सभामुख देवराज घिमिरेले […]

पूरा पढ्नुहोस्

यी हुन ओली सरकारले तत्कालै पारित गर्न खोजेका ६ बिधेयक

काठमाडौं, बैशाख २८ प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै उनले ६ बिधेयक पारित गर्न अनुरोध गरेका हुन् । ‘हाम्रा नीतिहरु कार्यान्वयनका लागि निम्न ऐनहरु अत्यावश्यक छन्, म यस सम्मानित सदनसँग विचाराधीन विधेययकहरु शीघ्र पारित […]

पूरा पढ्नुहोस्

राष्ट्रियसभा पनि आजै नीति तथा कार्यक्रम पारित गरिने

 काठमाडौं, बैशाख २८  राष्ट्रियसभा बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ०१ः१५ बजेवाट सुरू हुनेछ । आजको बैठकमा सरकारको तर्फवाट राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बर्ष २०८२÷८३ का लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने अजेन्डा रहेको छ। साथै, आजैबाट उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी छलफल जारी रहने

काठमाडौं, बैशाख २६  प्रतिनिधिसभाको बैठक आज पनि बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः बजे देखी सुरू हुनेछ । आजको बैठकमा केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम माथी छलफल हुनेछ । गत बैशाख २२ गते देखी निरन्तर सरकारको नीति तथा कार्यक्रम माथी छलफल […]

पूरा पढ्नुहोस्

केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना

नैरबी, बैशाख २६  हात्तीको दाँत र गैंडाको सिङ्गको तस्करीको बारेमा तपाइले सुन्नु भएको होला तर अब त सिकारीले हाम्रो वातावरणका लागि बहुमूल्य कमिला पनि तस्करी गर्न थालेका छन् । यस्तै एउटा चकित पार्ने घटनामा केन्यामा घटेको छ । त्यहाँको एक अदालतले दुई नाबालिग सहित चार जनालाई हजारौं कमिला तस्करी गरेको आरोपमा दोषी पाएको छ र […]

पूरा पढ्नुहोस्

किर्तिपुर क्रिकेट मैदान निर्माण ढिलाईबारे प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौँ, वैशाख २२ प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडान कार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा […]

पूरा पढ्नुहोस्

अर्थसहित ४ समितिको बैठक बस्दैँ

काठमाडौं, बैशाख २१ संघीय संसदका ४ वटा समितिका बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग  छलफल हुने भएको छ । जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा […]

पूरा पढ्नुहोस्

अध्यादेश असफल भए पनि भुमी सबन्धी बिधेयक यसै बर्ष पारिते गरिने

काठमाडौं, बैशाख २०  सरकारले भूमिसम्बन्धी विधेयक यही अधिवेशनबाट पारित गर्ने भएको छ। अध्यादेशवाट ल्याउँदा असफल भएकाे साे बिधेयक आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममार्फत यसै बर्ष पारित गरिने जनाएकाे । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी विधेयक यसै अधिवेशनबाट पारित गर्ने जनाएका छन ।

पूरा पढ्नुहोस्

हरेक फागुन महिना ‘नसर्ने रोग’ महिनाको रूपमा मनाइने

काठमाडौं, बैशाख १९ अब प्रत्येक बर्ष फागुनमा नसर्ने रोग महिनाको रूपमा मनाइने भएको छ । १४ बर्ष मुनिका बालबालिकामा क्यान्सर देखिएमा निःशुल्क उपचार गर्ने जनाएको सरकारले छरिएको स्वास्थ्य सेवालाई एकीकृत बनाइने पनि घोषणा गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका […]

पूरा पढ्नुहोस्

संघीय संसदको संयुक्त बैठक बस्दैँ

काठमाडौं, बैशाख १९ संघीय संसदका दुवै सदनको संयुक्त बैठक बस्दैँछ । सरकारले आज आर्थिक बर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम सार्बजनिक गर्दैछ । जसअनुसार राष्ट्रपति रामचन्द्र पौडलले सरकारको नीति तथा कार्यक्रम बाचन गर्दैछन् । बैठक दिनको ३ः०० बजेवाट सुरू हुनेछ ।

पूरा पढ्नुहोस्