Wednesday, October 14

राजनीति

आजदेखि कांग्रेस केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने

काठमाडौं, साउन ३ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बुधबारदेखि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरू हुने भएको छ । मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बुधबारबाट केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् । प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि सुरु हुनेछ । एक वर्षपछि मंगलबारदेखि सुरू […]

पूरा पढ्नुहोस्

आयोजनाको कार्यालय उद्घाटन गर्न प्रधानमन्त्री गोरखा जाँदै

काठमाडौं, साउन ३ प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार गोरखा जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल बुधबार बिहान ११ बजेपछि गोरखा प्रस्थान गर्नुहुने उहाँको सचिवालयले जनाएको छ । उहाँले बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालयको उद्घाटन त्याहाँ पुगेर गर्नु हुनेछ ।

पूरा पढ्नुहोस्

२१ बुँदे प्रतिवेदन कांग्रेस रूपान्तरण अभियानले पार्टीलाई बुझायो

काठमाडौं, साउन ३ नेपाली कांग्रेसको रूपान्तरण अभियानले पार्टीलाई २१ बुँदे प्रतिवेदन बुझाएको छ । हिजो मंगलबारको पार्टी केन्द्रिय कार्यसमिति बैठकअघि अभियानलेपार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत प्रतिवेदन पार्टीलाई बुझाएको हो । प्रतिवेदन बुझाइसकेपछि बोल्दै कांग्रेस नेता गुरु घिमिरेले पार्टीलाई यथास्थितिबाट मुक्त गर्न नसकिने बताउनुभयो । उहाँले यथास्थितिले आगामी दिनमा आउनसक्ने चुनौतिको सामना गर्न कांग्रेसले नसक्ने बताउनुभयो ।

पूरा पढ्नुहोस्

वर्षमा एक महिना कांग्रेस केन्द्रीय सदस्यहरुलाई पार्टी कामबाट छुट्टी

काठमाडौं, साउन २ नेपाली कांग्रेस केन्द्रीय सदस्यहरुलाई वर्षमा एक महिना पार्टी कामबाट छुट्टी पार्टीले केन्द्रीय सदस्यहरुलाई एक महिनामात्रै पार्टी कामबाट छुट्टी दिने प्रश्ताव पेश भएको छ । मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको केन्द्रिय कार्यसमिति बैठकमा सांगठनिक तालिका प्रश्तुत गर्दै महामन्त्री गगनकुमार थापाले केन्द्रिय सदस्यहरुलाई असार महिनामा मात्रै पार्टी कामबाट छुट्टी दिने प्रश्ताव पेश […]

पूरा पढ्नुहोस्

आज पनि एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं, साउन २ नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक आज पनि बस्दै छ । गत शुक्रबारदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा समावेश गरिएका कार्यसूचीमा छलफल नसकिएकाले आज पुनः बस्न लागेको हो । सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीति, कामको विस्तृत योजनाका साथै पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदमा मनोनित गर्ने […]

पूरा पढ्नुहोस्

आज कांग्रेस केन्द्रिय समितिको बैठक बस्दै

काठमाडौं, साउन २ नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिको बैठक मंगलबार बस्दै छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको छ । एक वर्षपछि बस्न लागेको बैठकको लागि विभिन्न १० एजेण्डा तय गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले मंगलबार बस्ने केन्द्रिय कार्यसमिति बैठकको […]

पूरा पढ्नुहोस्

राष्ट्रपति समक्ष प्रधानन्यायाधीशद्वारा सर्वाेच्चको वार्षिक प्रतिवेदन पेश

काठमाडौं, साउन १ राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सर्वाेच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले हिजो आइतबार सर्वाेच्च अदालतको आर्थिक वर्ष २०७८–०७९ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नेपालको संविधानको धारा १३८ बमोजिम प्रधान्याधीश कार्कीले सो प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

पूरा पढ्नुहोस्

दुई विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण

मकवानपुर, साउन १ बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । बागमती प्रदेशसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक शर्माले प्रमाणीकरण गर्नुभएको हो । साथै उहाँले आव २०८०र८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने […]

पूरा पढ्नुहोस्

आज कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ, साउन १ नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुमबाराहीमा दिउँसो २ बजे बस्ने बैठकमा केन्द्रीय समिति बैठकमा पेश गर्ने एजेण्डाबारे छलफल हुनेछ । सभापति देउवाले छलफलका लागि पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई बोलाएको उहाँको सचिवालयले जनाएको छ । सभापति देउवाले आज पदाधिकारीसँग छलफल गरेपछि भोलि बिहान महामन्त्रीद्वय गगन थापा […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेस सबैको पार्टी होः सभापति देउवा

काठमाडौं, असार ३१    नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएको बताउनुभयो । देउवाले सबै आदिवासी जनजातिहरु सहभागिता,समर्थनमा मात्रै नभइ पार्टीप्रति प्रतिवद्ध […]

पूरा पढ्नुहोस्