Thursday, October 15

वाग्मती

शाकाहारीले भिटामिन बि १२ प्राप्त गर्न खानै पर्ने यी हुन ३ चीज

काठमाडौं, साउन १० विशेषगरी शरीरमा पोषक तत्वको कमी हुनु सामान्य भएको छ । यी पोषक तत्वहरू मध्ये एक भिटामिन बी १२ पनि हो । यो विशेष भिटामिन हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण छ। भिटामिन बि १२ ले डिनए बनाउन मात्र मद्दत गर्दैन, बरु यसले रगत बनाउन, स्नायु प्रणालीको स्वास्थ्य कायम राख्न र शरीरलाई ऊर्जा प्रदान […]

पूरा पढ्नुहोस्

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध

बैग्लरु, साउन १०  इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा बेंगलुरुको चिन्नास्वामी स्टेडियममा अब कुनै खेलहरू खेलिने छैनन्। बेंगलुरु भागदौड घटना छानबिन आयोगले यस स्टेडियममा ठूला कार्यक्रमहरू गर्न प्रतिबन्ध लगाउन सिफारिस गरेको हो । यो निर्णयसँगै रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) लाई ठूलो झट्का लागेको छ। तर, यस विषयमा अहिलेसम्म कुनै आधिकारिक पुष्टि भएको छैन । यससँगै […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ साउन १० गते शनिवार

आजको राशिफलः बि.सं २०८२ साउन १० गते शनिवार, ई.सं २०२५ जुलाइ २६, नेपाल सम्बत ११४५ गुंलाथ्वा द्वितीया, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल द्वितीया, पञ्चाङ्ग: सिद्धि बालव अश्लेषा, सुर्य कर्कट राशीमा, करणः वालाव, याेगः सिद्दी । आज नेपालमा सूर्योदय बिहान ०५ः२३ मा भएको छ, सूर्यास्त साँझ ०६ः५६  मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा बदामकाे सातु खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त […]

पूरा पढ्नुहोस्

आजको मौसमः तीन प्रदेशमा पानी पर्ने, दुइ प्रदेशमा हावाहुरी चल्ने

काठमाडौं, साउन १०  हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेश लगातय देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागका आंशिक बदली रहेको छ। कोशी प्रदेशको तराईको एक दुई […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ, साउन ९ आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । आजको बैठकमा शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची रहेको छ ।

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ, साउन ९ मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ । हाल देशभर पहाडी भू-भागमा साधारणतया बदली रही कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ साउन ०९ गते शुक्रबार

आजको राशिफल बि.सं. २०८२ साउन ०९ गते शुक्रबार ई.सं. २०२५ जुलाई २५ नेपाल सम्बत ११४५ गुलाथ्व पारु, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, ग्रिष्म ऋतु, साउन शुक्ल प्रतिपदा, चन्द्रमा कर्कट राशिमा,पुष्य नक्षत्र, वज्र योग, किस्तुघ्र करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर २३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५७ मिनेटमा हुनेछ । […]

पूरा पढ्नुहोस्

तीनवटा संसदीय समितिको बैठक बस्दैँ

काठमाडौं, साउन ८  संघीय संसद अन्तर्गतका तीनवटा समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवाल, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ । जुन बैठक बिहान ८ः३० बजेवाट सुरू हुनेछ । उता, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजेवाट सुरू […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठक बस्दैँ, यस्तो छ सम्भावित कार्यसुची

काठमाडौं, साउन ८  प्रतिनिधिसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेका लागि बोलाइएको छ । आजको बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संसोधन बिधेयक माथी बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । साथै, शिक्षा, बिज्ञान तथा प्रविधि […]

पूरा पढ्नुहोस्

आजको मौसमः मधेससहित ६ वटा प्रदेशमा बर्षा हुने

काठमाडौं, साउन ८  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ।  केही स्थानहरूमा तथा कोशी प्रदेश, बागमती […]

पूरा पढ्नुहोस्