वाग्मती
एन्फाले १ हजार ७२ बिधालयमा ३२ हजार ६४० फुटबल बितरण गर्ने
काठमाडौं, साउन १३ अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशभरका ७७ वटै जिल्लाका १ हजार ०७२ विद्यालयहरूमा ३२ हजार ६४० वटा फुटबल वितरण गर्ने भएको छ । सो फुटबल बितरणको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२५ जुलाई ३१ अर्थात साउन १५, २०८२० मा काठमाडौंस्थित दशरथ रंगशालामा आयोजना हुने बिशेष कार्यक्रमका बिचमा शुभाराम्भ गर्नेछन्। यो फुटबल […]
पूरा पढ्नुहोस्
पानी पिउने याे हाे ४ स्वास्थ्यबर्धक तरिका
काठमाडौं, साउन १३ पानी पिउनुलाई पूर्ण रूपमा काम भन्न सकिँदैन। यो एउटा नियमित गतिविधि हो, जुन हामीले बाल्यकालदेखि गर्दै आएका पनि छौं। कहिलेकाहीँ यो अनौठो सुनिन्छ कि पानी पिउने तरिका पनि सही वा गलत हुन्छ । तर, सत्य यो हो कि हो, पानी पिउने तरिका सही र गलत हुन्छ । पानी राम्ररी नपिउने हो भने […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ साउन १३ गते मंगलबार
आजको राशिफल बि.सं. २०८२ साउन १३ गते मंगलबार ई.सं. २०२५ जुलाई २९ नेपाल सम्बत ११४५ गुलाथ्व पञ्चमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल पञ्चम, चन्द्रमा कन्या राशिमा, उत्तरफाल्गुनी नक्षत्र, शिव योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर २५ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५६ मिनेटमा हुनेछ […]
पूरा पढ्नुहोस्
सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर १३८ रूपैयाँभन्दा माथि
काठमाडौ, साउन १२ नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ १३ पैसा र बिक्रीदर १३८ रूपैयाँ ७३ […]
पूरा पढ्नुहोस्
बिहानै कागती हालेर मनतातो पानी पिउनु हुन्छ ? उसो भए यो कुरामा ध्यान दिनुहोस्
काठमाडौं, साउन १२ मानिसहरु प्रायः उठ्ने बित्तिकै एक गिलास मनतातो पानीमा कागती मिसाएर पिउने गर्दछन्। वास्तवमा यसको पछाडिको कारण यो हो कि यो पानीले हाम्रो शरीरलाई डिटोक्सिफाई गर्छ जबकि कागती पानी डिटोक्सिंग पेय होइन। यस पानीलाई डिटोक्सिफायरको रूपमा नबिर्सनुहोस् किनभने यसमा त्यस्तो कुनै पनि तत्व हुँदैन् । जो हाम्रो तौल घटाउन मद्दत गर्छ र पेट […]
पूरा पढ्नुहोस्
आजको मौसमः पाँच प्रदेशमा भारी बर्षा हुन सक्ने
काठमाडौं, साउन १२ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कर्णाली प्रदेशका थोरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भू-भागका […]
पूरा पढ्नुहोस्
आजको राशिफलः २०८२ साउन १२ गते साेमवार
आजको राशिफलः २०८२ साउन १२ गते साेमवार, ई.सं २०२५ जुलाइ २८, नेपाल सम्बत ११४५ गुंलाथ्वा चतुर्थी, नाम संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल पक्ष चतुर्थी, पञ्चाङ्गः परिधि वणिज पूर्व, सुर्य कर्कट राशीमा, करणः वणिज, याेगः बरियान।आज नेपालमा सूर्योदय बिहान ०५ः२३ मा भएको छ, सूर्यास्त साँझ ०६ः५६ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा बदामकाे सातु खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल […]
पूरा पढ्नुहोस्
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौँ, साउन ११ मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ । हाल देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागका आंशिक बदली रहेको छ र बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली […]
पूरा पढ्नुहोस्
गत बर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता
नयाँदिल्ली, साउन ११ भारतको राज्य सभामा कति जनाले भारतीय नागरिकता त्यागेका छन् भन्ने तथ्याङ्क परराष्ट्र मन्त्रालयसँग मागिएको थियो । यसको जवाफमा विदेश मन्त्रालयले गत बिहीबार लिखित रूपमा जानकारी दिएको छ कि गत २०२४ मा मात्रै २ लाख भन्दा बढी भारतीयहरूले आफ्नो नागरिकता त्यागेका छन्। यो संख्या गत वर्षको जस्तै भए पनि अघिल्लो वर्षको तुलनामा केही […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ साउन ११ गते आइतबार
आजको राशिफल बि.सं. २०८२ साउन ११ गते आइतबार ई.सं. २०२५ जुलार्इ २७ नेपाल सम्बत ११४५ गुंलाथ्व तृतीय, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, बर्षा ऋतु, साउन शुक्ल तृतीया, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, वारियान योग, तैतिल करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर २४ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ५८ मिनेटमा हुनेछ […]
पूरा पढ्नुहोस्




