Thursday, October 15

वाग्मती

मल र सिंचाई बिना धानको बीउ सुक्न थाले, अझै सरकार जिम्मेवार छैन: प्रचण्ड

काठमाडौं, असार ३०  संसदमा आज भएको विशेष सम्बोधनका क्रममा प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानको चुलोमा आगो बाल्न नसकिने अवस्था आएको भन्दै सरकार जनताको समस्यामा गम्भिर नभएको बताए । उनले रोपाईंको मध्य समयमा समेत किसानहरूलाई समयमै मलखाद उपलब्ध गराउन नसकेको सरकारले गम्भीर लापरवाही गरेको आरोप लगाए। ‘मेरो […]

पूरा पढ्नुहोस्

सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म

 मुम्बई, असार ३० बलिउड स्टार अजय देवगनको बहुप्रतिक्षित एक्सन कमेडी ड्रामा, सन अफ सरदारः २ जुलाई २५ मा रिलिज हुने तयारीमा छ। निर्माताहरूले जुलाई ११ मा आधिकारिक ट्रेलर सार्बजनिक गरेका थिए, जसले छिट्टै अनलाइनमा लोकप्रियता हासिल गरेर नयाँ रेकर्ड कायम गरेको छ । पहिलो २४ घण्टामा, ट्रेलरले दुई च्यानलहरूमा मध्ये यु टयुबमा २८.७० मिलियन भ्यूज कमाउन […]

पूरा पढ्नुहोस्

तपाई गलत तरिकाले त चिया पिइरहनु भएकाे छैन, याे हाे सही तरिका

काठमाडौं, असार ३०  अधिकांश मानिसहरूलाई जोड्ने एउटा कुरा छ भने त्यो हो चिया । बिहानको सुरुवात होस् वा साँझको थकान, साथीभाइसँग गफगाफ होस् वा एक्लै रमाइलो पल, हरेक अवसरमा चिया हामीसँगै हुने गर्दछ । धेरै मानिसहरूको लागि, चिया एक पेय मात्र होइन, भावना पनि हो। अन्तर्राष्ट्रिय चिया दिवस चिया मन पराउनेहरुका लागि मात्र मनाइन्छ । […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठक बस्दैँ

काठमाडौं, असार ३०  प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक दिनको १ः०० बजे बस्नेछ ।  

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ असार ३० गते साेमवार

आजको राशिफल, बि.सं २०८२ असार ३० गते साेमवार,  ई.सं २०२५ जुलाइ १४, नेपाल सम्बत ११४५ दिल्लागा चतुर्थी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, साउन कृष्ण चतुर्थी, पञ्चाङ्गः आयुष्मान बव धनिष्ठा, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः बब, याेगः आयुष्मान । आज नेपालमा सूर्योदय बिहान ०५ः१६ मा भएको छ, सूर्यास्त साँझ ०७ः०० मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे […]

पूरा पढ्नुहोस्

आजको मौसमः देशैभरी भारी देखी मध्यम बर्षा हुने

काठमाडौं, असार ३०  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश लगायत पहाडी भू-भाग साधारणतया बदली रही बाँकी […]

पूरा पढ्नुहोस्

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

मुम्बई, असार २९ क्रिकेट र बलिउडको सम्बन्ध निकै पुरानो हो । क्रिकेटरले अभिनेत्रीसँग विवाह गरेको धेरै उदाहरण छन् । जसमा विराट कोहली–अनुष्का शर्मा, केएल राहुल–आथिया शेट्टी जस्ता क्रिकेटरहरू छन्। शाहरुख खान र प्रीति जिन्टा जस्ता केही बलिउड सेलिब्रेटीहरू पनि क्रिकेट टोलीको मालिक छन्। यी सेलिब्रेटीहरू महत्वपूर्ण क्रिकेट खेलहरूमा पनि स्टेडियममा देखिने गर्छन्। आमिर खान पनि […]

पूरा पढ्नुहोस्

स्पेनमा मान्छे छाडेर आयो भनेर घटिया प्रचार गरियो: प्रधानमन्त्री

काठमाडौं, असार २९ प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गरेका छन् । विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको  आयोजनाका रूपमा रहेकोे सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो ।  ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ । प्रधानमन्त्री ओलीले […]

पूरा पढ्नुहोस्

बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

काठमाडौं, असार २९ वर्षायामले गर्मीबाट राहत त ल्याउँछ तर यस समयमा आद्रतासँगै आर्द्रता पनि हुन्छ, जसले स्वास्थ्यमा असर गर्ने मात्र होइन, छालासम्बन्धी समस्या पनि चाँडै देखिन थाल्छन्। यस समयमा फंगल संक्रमण र दागहरू देखिन सक्छन् । यस बाहेक डण्डीफोर, पिम्पल र चिलाउने दागले अनुहारको सौन्दर्य घटाउँछ। तैलीय छाला भएका मानिसहरूका लागि यो सिजन अझ चुनौतीपूर्ण […]

पूरा पढ्नुहोस्

यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

पटना, असार २९ आजको समयमा भोजपुरी सिनेमा ठूलो उद्योग बनेको छ । पूरै भारतीय फिल्म उद्योगमा यहाँका स्टारहरूको चर्चा हुने गर्दछ। खेसरीलाल यादव होस् वा पवन सिंह, उनले हिन्दी सिनेमाका लागि धेरै रेकर्डहरू बनाइरहेका छन्। भोजपुरीमा पनि धेरै उत्कृष्ट फिल्महरू बनिरहेका छन्, जसलाई मानिसहरूले हेर्न रुचाउँछन्। यहाँका फिल्मको बजेट निकै कम भएकाले लागत पनि कम […]

पूरा पढ्नुहोस्