Thursday, October 15

वाग्मती

संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

काठमाडौं, असार २९ संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछन् । दुबै समितिको बैठक बिहानवाट सुरू हुनेछन् । जसअनुसार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा २०८२ असार २४ गते भोटेकोशी नदीमा आएको बाढी र विपद् व्यवस्थापन, तथा मन्त्रालयसँग सम्बन्धित आ.व. २०८१÷०८२ को नीति तथा कार्यक्रम तथा […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ असार २९ गते आईतबार

आजको राशिफल, बि.सं २०८२ असार २९ गते आईतबार, ई.सं २०२५ जुलाइ १३, नेपाल सम्बत ११४५ दिल्लागा तृतिया, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, साउन कृष्ण तृतिया, पञ्चाङ्गः प्रीति वणिज श्रवण, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः बणिज, याेगः प्रिती । आज नेपालमा सूर्योदय बिहान ०५ः१६ मा भएको छ, सूर्यास्त साँझ ०७ः०० मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दुध […]

पूरा पढ्नुहोस्

आजको मौसमः कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने

काठमाडौं, असार २९ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका गणडकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश लगायत पहाडी भू(भाग साधारणतया बदली रही बाँकी […]

पूरा पढ्नुहोस्

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

काठमाडौं, असार २८ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भाग साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहेको छ। देशका पहाडी भू-भागका एक दुई […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ असार २८ गते शनिवार

आजको राशिफल, बि.सं २०८२ असार २८ गते शनिवार, ई.सं २०२५ जुलाइ १२, नेपाल सम्बत ११४५ दिल्लागा द्वितीया, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, साउन कृष्ण द्वितीया, पञ्चाङ्ग: विषकुम्भ तैतल उत्तरषाढा, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः तैलिल , याेगः बिष्कुम्भ । आज नेपालमा सूर्योदय बिहान ०५ः१६ मा भएको छ, सूर्यास्त साँझ ०७ः०० मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु […]

पूरा पढ्नुहोस्

भरतपुरमा आज तीन घन्टा बिधुत अबरूद्द हुने

चितवन, असार २८ भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा शनिबार तीन घण्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर महानगर वडा नम्बर ६, ७, ८, १०, १३, १४, १५, १६, २२ र आसपासका क्षेत्रमा शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ । भरतपुर वितरण केन्द्रका अनुसार भरतपुर–१, […]

पूरा पढ्नुहोस्

साउनमा भगवान शिवलाई किन जल चढाइन्छ, जान्नुहोस्

काठमाडौं, असार २७  तिथी अनुसार आजवाट साउन महिना सुरू भएको छ । साउन महिनामा भगवान शिवलाई प्रसन्न पार्न शिवलिंगमा जल चढाइने गरिन्छ । शिवलिंगको जलाभिषेक गर्नाले महादेव प्रसन्न हुन्छन् र आफ्ना भक्तहरूलाई चाँडै शुभ फल प्रदान गर्छन् भन्ने जनविश्वास रहि आएको छ । साउन सोमबार, शिवरात्रि, प्रदोष र सोमबार व्रतका दिन भगवान शिवलाई जल अर्पण […]

पूरा पढ्नुहोस्

राष्ट्रिय सभा बैठकमा जलस्रोत र नागरिकता बिधेयक प्रस्तुत गरिने

काठमाडौं, असार २७  राष्ट्रियसभा बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । सो बैठक अपरान्ह १२ः१५ बजेवाट सुरू हुनेछ । आजको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खडकाले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘जलस्रोत बिधेयक, २०८१ माथी बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने गृुह मन्त्री रमेश लेखकले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता […]

पूरा पढ्नुहोस्

आजको मौसमः देशैभरी पानी पर्न सक्ने, सतर्कता अपनाउन अनुराेध

काठमाडौं, असार २७  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली र बाँकी प्रदेशमा आंशिक बदली […]

पूरा पढ्नुहोस्

आजको राशिफलः २०८२ असार २७ गते शुक्रबार

आजको राशिफल, बि.सं २०८२ असार २७ गते शुक्रबार, ई.सं २०२५ जुलाइ ११, नेपाल सम्बत ११४५ दिल्लागा पारू, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, साउन कृष्ण प्रतिपदा, पञ्चाङ्गः वैधृति बालव पूर्वाषाढा, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः बालव, याेगः बैधृती। आज नेपालमा सूर्योदय बिहान ०५ः१५ मा भएको छ, सूर्यास्त साँझ ०७ः०३ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा […]

पूरा पढ्नुहोस्