वाग्मती
प्रतिनिधिसभा बैठक बस्दैँ, खतिवडामाथी छानबिन गर्न समिति बन्न सक्ने
काठमाडौं, असार २३ प्रतिनिधिसभाको बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ । आजको बैठकमा राज्य ब्यवस्था तथा सुशाषन समितिका सभापति रामहरी खतिवडा र सचिव सुरज कुमार दुरावाट घटाइएको ‘कुलिङ अफ पिरियड’ प्रकरणका बारेमा छलफल हुनेछ । सम्भवतः सो प्रकरणका बारेमा संसदले एक छानबिन समिति बनाउनेबारेमा […]
पूरा पढ्नुहोस्
आजको मौसमः तराईमा डुबानको जोखिम तथा नदी नाला र खोलामा पानीको सतह बढ्ने
काठमाडौं, असार २३ हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर आंशिक देखि […]
पूरा पढ्नुहोस्
आजको राशिफलः २०८२ असार २३ गते साेमवार
बि.सं २०८२ असार २३ गते साेमवार, ई.सं २०२५ जुलाइ ७, नेपाल सम्बत ११४५ दिल्लाथ्व द्वादशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल द्वादशी, पञ्चाङ्ग: व्यतिपात तैतल पूर्व, चन्द्रमा मकर राशीमा, सुर्य मिथुन राशीमा, करणः बब, योगः साध्य । आज नेपालमा सूर्योदय बिहान ०५ः१५ मा भएको छ, सूर्यास्त साँझ ०७ः०३ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा […]
पूरा पढ्नुहोस्
संघीय संसदका सात समितिको बैठक बस्दै
काठमाडौँ ,असार २२ आज संघीय संसदका सात समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका ६ र राष्ट्रिय सभाको एक समितिको बैठक बस्दैछ । आज राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । त्यस्तै प्रतिनिधिसभाका अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कृषि, सहकारी […]
पूरा पढ्नुहोस्
आज हरिशयनी एकादशी, घर घरमा तुलसी रोपेर मनाईदै
काठमाडौँ , असार २२ आषाढ शुक्ल एकादशीका दिन आज नेपालीले घर घरमा तुलसीको बिरुवा रोप्दैछन् ।ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ । प्रत्येक हिन्दू समुदायका घर आँगन […]
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असार २२ मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ । त्यस्तै हाल बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहेको छ र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागको […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ असार २२ गते आइतबार
आजको राशिफल बि.सं. २०८२ असार २२ गते आइतबार ई.सं. २०२५ जुलाइ ०६ नेपाल सम्बत ११४५ दिल्लाथ्व एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, असार शुक्ल एकादशी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, साध्य योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर १३ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०७ बजेर ०३ मिनेटमा हुनेछ […]
पूरा पढ्नुहोस्
गणतन्त्र ल्याउने व्यक्ति गिरिजा नै हुन् : सभापति देउवा
काठमाडौँ, असार २१ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा संघीय गणतन्त्र नआउने बताएका छन्। शनिवार काठमाडौँमा स्वं गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कोइराला र आफूबीचमा झगडा पनि भएको र पार्टीबाट आफूलाई निकालेपछि नयाँ पार्टी खोलेको पनि बताए। पार्टीबाट निकालेपछि र प्रधानमन्त्री खोसेपछि आफूले […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
काठमाडौँ, असार २१ आज प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । समितिले बैठक बिहान १० बजे सिंहदरबारस्थित महिला तथा सामाजिक मामिला समितिको सभाकक्षमा बस्ने जानकारी दिएको छ । बैठकमा ऐन कार्यान्वयन मापन सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।
पूरा पढ्नुहोस्
कस्तो छ आजको मौसम पूर्वानुमान ?
काठमाडौँ, असार २१ मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ । महाशाखाले हाल देशभर साधारणतया बदली रहेको छ भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ । […]
पूरा पढ्नुहोस्




