Friday, October 16

वाग्मती

जोकोभिचले जिते करियरको १००औं एकल उपाधि

काठमाडौं, जेठ ११ टेनिस खेलाडी नोभाक जोकोभिचले जेनेभा ओपन जितेर इतिहास रचेका छन् । जेनेभा ओपनको फाइनलमा जोकोभिचले ह्युबर्ट हुर्काजलाई ५–७, ७–६ (२), ७–६ (२) ले पराजित गर्दै आफ्नो करियरको १००औं एकल उपाधि जितेका छन् । सर्बियाली स्टार जोकोभिच अब सय एकल उपाधि जित्ने तेस्रो खेलाडी बनेका छन् । उनी भन्दा अगाडी जिमी कोनर्सले १०९ […]

पूरा पढ्नुहोस्

सुनको भाउ बढदा चाँदीको भाउँ स्थिर

काठमाडौं, जेठ ११  सुनको भाउ बढदा चाँदीको मुल्य भने स्थिर रहेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ४०० रूपैयाँले बढेर आज  छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो। उता,  आइतबार […]

पूरा पढ्नुहोस्

एमालेवाट निर्वाचित वागमति प्रदेशका ३५९ वडा अध्यक्षको भेला सुरू

काठमाडौं, जेठ ११  नेकपा एमालेबाट बागमती प्रदेशका वडाहरूमा निर्वाचित वडाअध्यक्षहरुको भेला सुरू भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले साे भेलाकाे उदघाटन गरेका छन् । भेला गाेदावरी, ललितपुरमा जारी रहेकाे छ। ललितपुरको गोदावरी स्थित होटल भ्यू भृकुटीमा आयोजना गरिएको भेलामा एमालेबाट निर्वाचित बागमतीका सबै वडाअध्यक्षहरु सहभागी रहेका छन । निर्वाचित जनप्रतिनिधीको सबैभन्दा तल्लो निकायका रुपमा वडाअध्यक्षहरुसँग एमाले […]

पूरा पढ्नुहोस्

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

काठमाडौं, जेठ ११  गर्मी मौसम आँप बिना अधुरो देखिन्छ। आँप स्वादमा उत्कृष्ट मात्र नभएर फलफुलको राजा पनि भनिन्छ । मीठो, रसिलाे र सुगन्धित आँप सबै उमेरका मानिसलाई मन पर्छ । तर, आँप खाइ सके पछि हामी प्रायः यसको बीउलाई बेकार सम्झेर फालिदिन्छौं तर के तपाईलाई थाहा छ यी आँपको दाना हाम्रो स्वास्थ्यका लागि कत्तिको फाइदाजनक हुन्छ […]

पूरा पढ्नुहोस्

शुभम गिलको आम्दानी २ करोड बढेर अब ७ कराेड हुने पक्का

 काठमाडौं, जेठ ११  भारतीय क्रिकेटका उदीयमान स्टार शुभमन गिललाई बीसीसीआईले हिजो ठूलो जिम्मेवारी दियो  । उनलाई हिजो टेस्ट टिमको नयाँ कप्तान बनाएर ठुलो जिम्मेवारी दिएको हो । उनले इंग्ल्यान्ड भ्रमणका लागि टीम इन्डियाको नेतृत्व सम्हाल्ने छन्, जहाँ दुई टोलीबीच ५ वटा टेस्ट खेल हुनेछन्। विश्व टेस्ट च्याम्पियनसिप २०२५–२७ चक्र यस शृङ्खलाबाट सुरु हुनेछ। यस्तो अवस्थामा […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ जेठ ११ गते आईतबार

आजको राशिफल बि.सं २०८२ जेठ ११ गते आईतबार, ई.सं २०२५ मे २५, नेपाल सम्बत ११४५ बछलाग त्रयाेदशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल त्रयाेदशी, चन्द्रमा मेष राशीमा, सुर्य बृष राशीमा, करणः  भद्रा, योगः साैभाग्य, आज नेपालमा सूर्योदय बिहान ०५ः१३ मा भएको छ, सूर्यास्त साँझ ०६ः४७ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर […]

पूरा पढ्नुहोस्

आजको माैसमः पाँच प्रदेशमा मध्यम बर्षा हुने

 काठमाडौं, जेठ ११  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी […]

पूरा पढ्नुहोस्

अन्तरिक्षमा भेटियो ‘रहस्यमय भाइरस’, बैज्ञानिकहरू नै देखेर अचम्मित

काठमाडौं, जेठ १० हाम्रो वरिपरि धेरै प्रकारका ब्याक्टेरिया रहेका हुन्छन्। यीमध्ये केही हाम्रा लागि राम्रा छन् भने केही नराम्रा पनि छन् । वैज्ञानिकहरूले चीनको तियाङगोङ स्पेस स्टेशनमा एउटा ब्याक्टेरिया फेला पारेका छन्, जुन निकै रहस्यमय छ । यो खोजले अन्तरिक्ष यात्रीको स्वास्थ्यमा ठूलो प्रश्न खडा गरिरहेको छ। आखिर, यो ब्याक्टेरिया कहाँबाट आयो र यो अन्तरिक्षमा […]

पूरा पढ्नुहोस्

आजको मौसमः तीन प्रदेशमा पानी पर्ने

काठमाडौं, जेठ १० हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रही कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन […]

पूरा पढ्नुहोस्

लिची धेरै नखानुहोस, नत्र निम्तिन सक्छ स्वास्थ्य समस्या

काठमाडौं, जेठ १० ग्रीष्मकालीन फल लिचीको स्वाद निकै मिठो हुन्छ । त्यसैले सबै उमेरका मानिसहरूले यसलाई धेरै मन पराउँछन्। उत्कृष्ट स्वादका साथै यसमा पौष्टिक तत्व पनि प्रशस्त पाइन्छ । लिची जस्ता मीठो फलहरूमा भिटामिन सी, पोटासियम, कपर, फाइबर र एन्टिअक्सिडेन्ट जस्ता धेरै तत्वहरू हुन्छन्। तर, यो वयस्कको तुलनामा बालबालिकालाई बढी मनपर्ने गर्छ । दक्षिण एसियामा एउटा […]

पूरा पढ्नुहोस्