Friday, October 16

वाग्मती

आजको राशिफल: २०८२ जेठ १० गते शनिबार

आजको राशिफल बि.सं २०८२ जेठ १० गते शुक्रबार, ई.सं २०२५ मे २४, नेपाल सम्बत ११४५ बछलाग द्वादशी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल द्वादशी, चन्द्रमा मिन राशीमा, सुर्य बृष राशीमा, करणः  काैलब , योगः आयुष्मान आज नेपालमा सूर्योदय बिहान ०५ः१३ मा भएको छ, सूर्यास्त साँझ ०६ः४७ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे सातु खाएर जुनसुकै […]

पूरा पढ्नुहोस्

अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

मुम्बई, जेष्ठ ९ बलिउड सुपरस्टार अक्षय कुमारको सामाजिक कमेडी ड्रामा ओएमजी (ओ माई गड) ले आफूलाई भारतको सबैभन्दा सफल फिल्म फ्रेंचाइजी मध्ये एकको रूपमा स्थापित गरिसकेको छ। यस शृङ्खलामा अहिलेसम्म दुईवटा फिल्म बनिसकेका छन्, जसले महत्त्वपूर्ण सन्देश दिँदै बक्स अफिसमा ठूलो हिट फिल्मको सुचीमा समावेश भइसकेको छ । पिंकभिल्लाको पछिल्लो रिपोर्ट अनुसार अक्षय कुमार र […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ जेष्ठ ९ गते शुक्रवार

आजको राशिफल बि.सं २०८२ जेष्ठ ९ गते शुक्रवार  ई.सं २०२५ मे २३ नेपाल सम्बत ११४५ बछलागा एकादशी नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण एकादशी, चन्द्रमा मीन राशिमा, उत्तरभाद्र नक्षत्र, बव योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर ११ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०५ बजेर ५० मिनेटमा हुनेछ । […]

पूरा पढ्नुहोस्

हेराफेरीः३ मा परेश रावलको ‘रिप्लेस’मा ५ कलाकारकाे नाम चर्चामा

मुम्बई, जेठ ८  बलिउड फिल्म हेराफेरीः ३ को चर्चा सर्वत्र चलिरहेको छ । खासमा अभिनेता परेश रावलले फिल्म हेराफेरी ३ बीचैमा छाडे पछि थप चर्चा परिचर्चा भएको हो । रचनात्मक मतभेदका कारण परेश रावलले फिल्म छाडेको खबर आएको थियो । तर, परेशले सामाजिक सञ्जालमा क्रिएटिभ भिन्नता फिल्म छाड्नुको कारण नभएको बताएका छन् । सुनिल शेट्टी […]

पूरा पढ्नुहोस्

वारः२ का लागि ऋतिकले ४८ करोड पाउँदा एनटिआरकाे भने आधा रकम

मुम्बई, जेठ ८  यशराज फिल्मसको ‘वार २’ यस वर्षको सबैभन्दा प्रतिक्षित बलिउड चलचित्र मध्ये एक हो। यशराज ब्यानरमा बनेको यस चलचित्रमा ऋतिक रोशन फेरि एकपटक र एजेन्ट कबीर धारिवालको भूमिकामा दुश्मनसँग लड्दै गरेको देखिने भएका छन्। तर, उनको यो लडाई यसपटक भने सहज हुनेवाला छैन् किनभने उनको अगाडि साउथका सुपरस्टार जुनियर एनटीआर छन्, जो अयान […]

पूरा पढ्नुहोस्

चिया पिउने यी सामान्य ५ तरिका नजान्दा स्वास्थ्यमा देखिनेछ समस्या

काठमाडौं, जेठ ८  अधिकांश मानिसहरूलाई जोड्ने एउटा कुरा छ भने त्यो हो चिया । बिहानको सुरुवात होस् वा साँझको थकान, साथीभाइसँग गफगाफ होस् वा एक्लै रमाइलो पल, हरेक अवसरमा चिया हामीसँगै हुने गर्दछ । धेरै मानिसहरूको लागि, चिया एक पेय मात्र होइन, भावना पनि हो। अन्तर्राष्ट्रिय चिया दिवस चिया मन पराउनेहरुका लागि मात्र मनाइन्छ । […]

पूरा पढ्नुहोस्

संसदीय समितिमा बिनियोजन बिधेयक माथी छलफल हुने

काठमाडौं, जेठ ८  संघीय संसदका दुई समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय सिंहदरबार परिसरमा उक्त बैठक बस्नेछन् । जसअनुसार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः३० वाट सुरू हुनेछ, जुन बैठकमा विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता पूर्व बजेटका सम्बन्धमा छलफल गरिनेछ । उता, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा विपद […]

पूरा पढ्नुहोस्

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने, तराइमा ताताे हावा बहने

काठमाडौं, जेठ ८  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदुरपशचिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ जेठ ८ गते बिहिवार

आजको राशिफल बि.सं २०८२ जेठ ८ गते बिहिवार, ई.सं २०२५ मे २२, नेपाल सम्बत ११४५ बछलाग दशमी, नाम संवत्सर, सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ शुक्ल दशमी, चन्द्रमा कुम्भ राशीमा, सुर्य बृष राशीमा, करणः  बणिज, योगः बिषकुम्भ्। आज नेपालमा सूर्योदय बिहान ०५ः१३ मा भएको छ, सूर्यास्त साँझ ०६ः४७ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको […]

पूरा पढ्नुहोस्

एकैदिन ५ हजारले बढयो सुनको मुल्य

    काठमाडौं, जेठ ७  सुनको मूल्य आज एकैपटक ५ हजार रूपैयाँले बढेको छ । जसअनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार हुने जानकारी दिएको थियो । साथै, आज फेरी चाँदीको मूल्यमा पनि […]

पूरा पढ्नुहोस्