वाग्मती
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसुची
काठमाडौं, जेठ ७ राष्ट्रियसभा बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । आज बैठक दिउँसो १ः१५ बजेवाट सुरू हुनेछ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोर जानकारी गराइनेछ । बिधायन ब्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘पानी जहाज (सञ्चालन तथा ब्यवस्थापन) बिधेयक, २०८१ […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ जेठ ७ गते बुधवार
आजको राशिफल बि.सं २०८२ जेठ ७ गते बुधवार, ई.सं २०२५ मे २१, नेपाल सम्बत ११४५ बछलाग नवमी, नाम संवत्सर, सूर्य उत्तरायनं, वसन्त ऋतु, जेष्ठ शुक्ल नवमी, चन्द्रमा कुम्भ राशीमा, सुर्य बृष राशीमा, करणः तैतल, योगः बैधृति । आज नेपालमा सूर्योदय बिहान ०५ः१३ मा भएको छ, सूर्यास्त साँझ ०६ः४७ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै […]
पूरा पढ्नुहोस्
आजको मौसमः काेशी र सुपबाहेक अन्य प्रदेशमा बर्षा हुने
काठमाडौं, जेठ ७ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतयाबदली रही बाँकी भू-भागमा मूख्यतया […]
पूरा पढ्नुहोस्
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
टोरोन्टो, जेठ ६ क्यानडाका एक व्यापारी ब्लेक डिंकिनले एउटा अनौठो कफी आविष्कार गरेका छन्, जसको स्वाद अचम्मको हुन्छ तर यसको बनाउने विधि सुनेर तपाईको मुख भने तितो हुन सक्छ । हो खासमा ‘ब्ल्याक आइभोरी कफी’ संसारको सबैभन्दा महँगो कफीको रूपमा दर्ज भएको छ, यो खासमा हात्तीको गोबरबाट बनेको कफी हो । जसले तपाईलाई मुख नमिठो […]
पूरा पढ्नुहोस्
पानी पिउदाँ गलत त गरिरहनु भएको त छैन, उसो भए यो ४ तरिका जान्नुहोस्
काठमाडौं, जेष्ठ ६ पानी पिउनुलाई पूर्ण रूपमा काम भन्न सकिँदैन। यो एउटा नियमित गतिविधि हो, जुन हामीले बाल्यकालदेखि गर्दै आएका पनि छौं। कहिलेकाहीँ यो अनौठो सुनिन्छ कि पानी पिउने तरिका पनि सही वा गलत हुन्छ । तर, सत्य यो हो कि हो, पानी पिउने तरिका सही र गलत हुन्छ । पानी राम्ररी नपिउने हो भने […]
पूरा पढ्नुहोस्
आजको मौसमः बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहने
काठमाडौं, जेष्ठ ६ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । सबै प्रदेशको एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग् सहित हल्का वर्षा भईरहेको […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ जेष्ठ ६ गते मंगलबार
आजको राशिफल बि.सं २०८२ जेष्ठ ६ गते मंगलबार ई.सं २०२५ मे २० नेपाल सम्बत ११४५ बछलागा सप्तमी , सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण अष्टमी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, एन्द्र योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर १२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४८ मिनेटमा […]
पूरा पढ्नुहोस्
पृथ्वीको गर्भमा भेटियो हाइड्रोजनको ठूलो भण्डार, १.७० लाख बर्षसम्म उर्जाको ‘नो टेन्सन्’
काठमाडौं, जेष्ठ ५ उर्जा संकटबाट गुज्रिरहेको विश्वका लागि एउटा अचम्मको खबर आएको छ । पृथ्वीको गहिराइमा यस्तो खजाना फेला परेको छ, जसले आगामी १ लाख ७० लाख वर्षसम्म विश्वको ऊर्जा आवश्यकता पूरा गर्न सकिने भएको । त्यो पनि प्रदूषण बिना नै, यो खजाना हो– हाइड्रोजन। त्यो पनि प्राकृतिक रुपमै विशाल भण्डार पाइएको छ । युनिभर्सिटी […]
पूरा पढ्नुहोस्
यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार
काठमाडौं, जेष्ठ ५ अचारको नाम सुन्ने वित्तिकै सबैको मुखमा पानी आउँछ । यो सबैको मनपर्ने मात्र होइन, यसले खानाको स्वाद पनि बढाउँछ। तपाईं यसलाई बिहानको खाजामा र दिउँसो र बेलुकाको खानामा पराठा वा दालभातसँग पनि खान सक्नुहुन्छ। कसै कसैलाई अचार यति धेरै मन पर्छ कि उनीहरूलाई यो बिना दिउँसो वा बेलुकाको खाना खान मन नै […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ जेष्ठ ५ गते सोमबार
आजको राशिफल बि।सं २०८२ जेष्ठ ५ गते सोमबार ईसं २०२५ मे १९ नेपाल सम्बत ११४५ बछलागा षष्ठी , सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण सप्तमी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शुक्ल योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर १२ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४८ मिनेटमा […]
पूरा पढ्नुहोस्




