वाग्मती
आजको राशिफल: २०८१ बैशाख २७ शनिवार
आजको राशिफल बि.सं २०८२ वैशाख २७ गते शनिवार, ई.सं २०२५ मे १०, नेपाल सम्बत ११४५ बछलाथ्व त्रयाेदशी, नाम संवत्सर, सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल त्रयाेदशी, चन्द्रमा बृष राशीमा, सुर्य मेष राशीमा, नक्षत्रः भरणी, करणः गर, योगः सिद्दी । आज नेपालमा सूर्योदय बिहान ०५ः२१ मा भएको छ, सूर्यास्त साँझ ०६ः४१ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जीरा […]
पूरा पढ्नुहोस्
प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी छलफल जारी रहने
काठमाडौं, बैशाख २६ प्रतिनिधिसभाको बैठक आज पनि बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ः बजे देखी सुरू हुनेछ । आजको बैठकमा केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम माथी छलफल हुनेछ । गत बैशाख २२ गते देखी निरन्तर सरकारको नीति तथा कार्यक्रम माथी छलफल […]
पूरा पढ्नुहोस्
इजरायली सेनाले बिधार्थी निकालेर बन्द गरिदियो प्यालेस्टाइनका तीन बिधालय
गाजा, बैशाख २६ संयुक्त राष्ट्र एजेन्सी (युएनआरडब्लुए) द्वारा गाजामा सञ्चालित तीन विद्यालय इजरायलले बन्द गरिदिएको छ । इजरायली सशष्त्रधारीले उनीहरूको कब्जामा रहेको पूर्वी जेरुसेलमका तीन बिधालय बन्द गर्न बाध्य पारेका हुन् । बिहीबार बिहान कक्षा सुरु भए लगत्तै सयौं प्यालेस्टिनी विद्यार्थीहरूलाई शुआफत शरणार्थी शिविरमा रहेको विद्यालयहरूबाट घर फिर्ता पठाइएको थियो। युएनआरडब्लुएका कमिश्नर जनरल फिलिप लाजारिनीले […]
पूरा पढ्नुहोस्
केन्यामा कमिला तस्करी गर्ने चार तस्कर माथी झन्डै ८ हजार डलर जरिवाना
नैरबी, बैशाख २६ हात्तीको दाँत र गैंडाको सिङ्गको तस्करीको बारेमा तपाइले सुन्नु भएको होला तर अब त सिकारीले हाम्रो वातावरणका लागि बहुमूल्य कमिला पनि तस्करी गर्न थालेका छन् । यस्तै एउटा चकित पार्ने घटनामा केन्यामा घटेको छ । त्यहाँको एक अदालतले दुई नाबालिग सहित चार जनालाई हजारौं कमिला तस्करी गरेको आरोपमा दोषी पाएको छ र […]
पूरा पढ्नुहोस्
नेपाली महिला क्रिकेटले आज हङकङ बिरूद्द खेल खेल्दै
काठमाडौं, बैशाख २६ नेपाली महिला क्रिकेट टाेलीले आज हङकङ बिरूद्द पहिलाे खेल खेल्दैछ । आइसिसी ट्वान्टी-२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आजहङकङ बिरूद्द पहिलाे खेल खेल्न लागेकाे हाे । भारतको नयाँ दिल्लीमा अभ्यास खेल खेलेर सीधै विश्वकप छनोटका लागि थाइल्यान्ड पुगेकाे टाेलीले आज बिहान ८:१५ बजे हङकङसँग पहिलो खेल खेल्दैछ। विश्वकप छनोट मे ९ देखि २० सम्म […]
पूरा पढ्नुहोस्
सुत्नु अघि लगाउनु होस् पाँच चीज, बिहानै पाइनेछ छालामा चमक
काठमाडौं, बैशाख २६ मानिसहरु सफा र चम्किलो छाला कायम राख्नका लागि विभिन्न प्रयास गरिरहेका हुन्छन । तर, गर्मी मौसममा घाम, धुलो, पसिना र छालामा चिल्लोपनका कारण अनुहारको सबै सौन्दर्य हराएर जान्छ । अत्यधिक गर्मीले छालामा नराम्रो असर गर्छ। यसबाहेक घामको किरणका कारण छालामा टेनिङ र पिग्मेन्टेसनको समस्या पनि आउँछ । तर, छाला हेरचाह विशेषज्ञहरूले केही […]
पूरा पढ्नुहोस्
आजको मौसमः लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा बर्षा हुन सक्ने
काठमाडौं, बैशाख २६ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ बैशाख २६ गते शुक्रबार
आजको राशिफल बि.सं २०८२ वैशाख २६ गते शुक्रबार, ई.सं २०२५ मे ९, नेपाल सम्बत ११४५ बछलाथ्व द्वादशी, नाम संवत्सर, सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल द्वादशी, चन्द्रमा बृष राशीमा, सुर्य मेष राशीमा, नक्षत्रः भरणी, करणः काैलब, योगः बज्र । आज नेपालमा सूर्योदय बिहान ०५ः२१ मा भएको छ, सूर्यास्त साँझ ०६ः४१ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही […]
पूरा पढ्नुहोस्
नियमित जेरी खाए पाँच रोगवाट पाउन सकिनेछ मुक्ति
काठमाडौं, बैशाख २५ जलेबी अर्थात जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ। यसबाहेक दूध जलेबी र रबडी जलेबीको संयोजन पनि परफेक्ट देखिन्छ। जलेबी मिठो हुने भएकाले धेरैले यसलाई खान मन पराउँछन् । यदि जलेबी थोरै मात्रामा खाइयो भने यसले स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ, जसले माइग्रेनदेखि डिप्रेसनसम्म सबैलाई राहत दिन सक्छ र […]
पूरा पढ्नुहोस्
आजको मौसमः पहाडी भू-भागका एक दुई स्थानमा मध्यम बर्षा हुने
काठमाडौं, बैशाख २५ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।्र जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ। देशको पहाडी भू०भागको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ। […]
पूरा पढ्नुहोस्




