वाग्मती
नेप्सेमा दोहोरो अंकको गिरावट
काठमाडौं, बैशाख २८ नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। साताको हिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट भएको हो । आइतवार नेप्से परिसूचक ११ दशमलव ५३ अङ्कले घटेर २६५०.११ को बिन्दुमा पुगेर रोकिएको छ ।, जसअनुसार आज कारोबारमा आएका तीन सय कम्पनीका दुई करोड ४० लाख ११ हजार १४ कित्ता शेयर ८८ […]
पूरा पढ्नुहोस्
सजिवनको सुप खानुहाेस, हड्डीलाई फलाम भन्दा बलियो बनाउनुहाेस्
काठमाडौं, बैशाख २८ सजिवन अर्थात् ड्रमस्टिकलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ किनभने यसमा प्राकृतिक पोषकतत्व प्रशस्त हुन्छ। धेरै ठाउँमा यसलाई मोरिंगा पनि भनिन्छ। यसको नियमित सेवन गरेमा शरीरलाई अचम्मको फाइदा हुन्छ । सजिवन सामान्यतया तरकारीको रूपमा खाइन्छ तर यदि तपाईंले यसको सूप तयार गरी पिउनुभयो भने यसले अद्भुत स्वास्थ्य लाभहरू प्रदान गराउन सक्छ। हो, सजिवन सूपले […]
पूरा पढ्नुहोस्
यी हुन ओली सरकारले तत्कालै पारित गर्न खोजेका ६ बिधेयक
काठमाडौं, बैशाख २८ प्रधानमन्त्री केपी शर्मा ओलीले जारी संसद अधिवेसनवाट ६ बिधेयक पारित गर्न अनुरोध गरेका छन् । आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथी सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै उनले ६ बिधेयक पारित गर्न अनुरोध गरेका हुन् । ‘हाम्रा नीतिहरु कार्यान्वयनका लागि निम्न ऐनहरु अत्यावश्यक छन्, म यस सम्मानित सदनसँग विचाराधीन विधेययकहरु शीघ्र पारित […]
पूरा पढ्नुहोस्
अष्ट्रेलियाका पुर्व क्रिकेटर म्याकगिल कोकिन मुद्दा दोषी ठहर, तोकियो सजायँ
काठमाडौं, बैशाख २८ अस्ट्रेलियाका पूर्व स्पिनर स्टुअर्ट म्याकगिललाई अदालतले कोकिन सम्झौता गरेको अभियोगमा सजाय सुनाएको छ । अदालतले उनलाई जेल सजायको सट्टा सामुदायिक सेवा गर्न आदेश दिएको हो । डाउनिङ सेन्टर जिल्ला अदालतमा सुनुवाइका क्रममा पूर्व टेस्ट कप्तान स्टिभ वाले उनलाई सहयोग गरेका थिए तर पनि उनले सजायँ पाए । गत मार्च २०२५ मा म्याकगिल […]
पूरा पढ्नुहोस्
राष्ट्रियसभा पनि आजै नीति तथा कार्यक्रम पारित गरिने
काठमाडौं, बैशाख २८ राष्ट्रियसभा बैठक बस्दैँछ ।संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ०१ः१५ बजेवाट सुरू हुनेछ । आजको बैठकमा सरकारको तर्फवाट राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक बर्ष २०८२÷८३ का लागि प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम पारित गर्ने अजेन्डा रहेको छ। साथै, आजैबाट उपप्रधान तथा अर्थ मन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने […]
पूरा पढ्नुहोस्
आजको मौसम: लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा पानी पर्ने
काठमाडौं, बैशाख २८ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ बैशाख २७ आइतबार
आजको राशिफल बि.सं २०८२ वैशाख २८ गते आइतबार, ई.सं २०२५ मे ११, नेपाल सम्बत ११४५ बछलाथ्व चतुर्दशी, नाम संवत्सर, सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल चतुर्दशी, चन्द्रमा बृष राशीमा, सुर्य मेष राशीमा, नक्षत्रः भरणी, करणः गर, योगः ब्यातित । आज नेपालमा सूर्योदय बिहान ०५ः१९ मा भएको छ, सूर्यास्त साँझ ०६ः४३ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जीरा खाएर […]
पूरा पढ्नुहोस्
राती अबेरसम्म निंन्द्रा नलागे खानुहाेस यी ४ चीज
काठमाडौं, बैशाख २७ स्वस्थ रहनका लागि राती राम्रो र गहिरो निन्द्रा लिनु जरुरी छ । तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही कोही समयमै सुत्न जान्छन् तर धेरै घन्टासम्म ओल्टेकोल्टे र ओच्छयानमा नै यताउता घुमिरहन्छन्। राती निन्द्रा नपुगेकोले दिनभरी धेरै अल्छीले बित्छ । धेरै पटक राम्ररी सुत्न नसक्दा गम्भीर रोग लाग्ने खतरा हुन्छ […]
पूरा पढ्नुहोस्
नेपाली महिला क्रिकेट आज बहराइनसँग भिडदैँ
काठमाडौं, बैशाख २७ नेपाली महिला क्रिकेट टाेलीले आज बहराइनसँग भिडदैँछ । आइसिसी ट्वान्टी-२० महिला विश्वकप एसिया छनोटका लागि नेपालले आज दाेस्राे खेल बहराइनसँग खेल्न लागेकाे हाे । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपाल र हङकङबीचको हिजाे हुने भनिएकाे पहिलो खेल रद्द भएको थियाे, जसका कारण दुवै टिमले १-१ अंक बाँडेका छन् । थाइल्यान्डमा हिजाे देखि सुरु […]
पूरा पढ्नुहोस्
आजको मौसम: दुई प्रदेशमा पानी पर्ने
काठमाडौं, बैशाख २७ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही […]
पूरा पढ्नुहोस्




