Friday, October 16

वाग्मती

ट्रम्पको घोषणाः अब अमेरिकामा औषधिको मूल्य घटाएर अन्य बिश्व सरह बनाउने

वासिंगटन डिसी, बैशाख ३० अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र विश्वबीच औषधिको मूल्य ‘समान’ गर्ने बताएका छन् । चीनसँग ‘ट्यारिफ पज’ को बारेमा बोल्नुको साथै ट्रम्पले अमेरिकी औषधिको मूल्य घटाउने र तिनीहरूलाई बाँकी विश्वसँग मिल्दोजुल्दो बनाउने योजनाहरू प्रस्तुत गरेका छन । बेलायत, युरोपियन युनियन र अन्य विकसित देशहरूमा उनीहरूका समकक्षीहरूको तुलनामा अमेरिकी बिरामीहरूले तिर्ने औषधिको […]

पूरा पढ्नुहोस्

आइसीसी महिला टी-२०, नेपाल आज पुनः हङकङसँग भिडदैँ

काठमाडौं, बैशाख ३० आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार तेस्राे खेल खेल्दैछ । जसअनुसार तेस्राे खेलमा नेपालले मंगलबार हङकङ- चीनसँग खेल्नेछ । हङकङसँग भने याे दाेस्राे खेल हाे । थाइल्यान्डमा जारी क्वालिफायर खेलकाे पहिलाे दिन खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएकाे हाे । खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडे‌का थिए । तर, दाेस्राे खेलमा […]

पूरा पढ्नुहोस्

आजको मौसमः तीन प्रदेशमा बर्षा र दुइ प्रदेशमा हावाहुरी चल्ने

काठमाडौं, बैशाख ३० हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ । दिउँसो […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ बैशाख ३० मंगलबार

आजको राशिफल बि सं २०८२ वैशाख ३० गते मंगलबार, ई.सं २०२५ मे १३ नेपाल सम्बत ११४५ बछलागा पारू, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, जेष्ठ कृष्णा प्रतिपदा,  चन्द्रमा बृश्चिक राशिमा, सुर्य मिन राशीमा, करणः बालाव, योगः बरियान । आज नेपालमा सूर्योदय बिहान ०५ः१९ मा भएको छ, सूर्यास्त साँझ ०६ः४३ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण […]

पूरा पढ्नुहोस्

अमेरिका र चीन अत्याधिक ब्यापार शुल्क कटौती गर्न सहमत

काठमाडौं, बैशाख २९   चीन र संयुक्त राज्य अमेरिकाले व्यापार युद्ध तनाव कम गर्ने उद्देश्यले वार्तालाई विस्तार गर्ने तयारी गर्दा एकअर्का विरुद्ध लगाएका केही भारी व्यापार शुल्कहरू निलम्बन गर्न सहमत भएका छन्। स्वीट्जरल्याण्डको जेनेभामा दुई दिने व्यापार वार्तापछि सोमबार दुई देशले संयुक्त वक्तव्य जारी गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘राष्ट्रवादी एजेन्डा’ले बढ्दो भारी शुल्कको […]

पूरा पढ्नुहोस्

शाहरूख खानको पठानः२ को सुटिङमा चिलीमा हुने, यसकारण रोजियो चिली

काठमाडौं, बैशाख २९   शाहरूख खानको पठानः२ का बारेमा एक चकित पार्ने अपडेट आएको छ। सन २०२३ साल शाहरुख खानको लागि उत्कृष्ट वर्ष भएको थियो, जसमा ‘पठान’ को पनि महत्त्वपूर्ण योगदान रहेको थियो। यो फिल्मले १००० करोडभन्दा बढी कमाइ गरेको थियो । मिड डेमा एउटा रिपोर्ट प्रकाशित भएको थियो । यशराज फिल्म्सले ‘पठान २’ मा काम […]

पूरा पढ्नुहोस्

आजको मौसमः मधेस र लुम्बिनीमा हावाहुरी चल्ने

काठमाडौं, बैशाख २९   हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश ,गण्डकी प्रदेश ,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागमा  आंशिक देखी साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का बर्षा […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ वैशाख २९ गते सोमबार

आजको राशिफल बि.सं २०८२ वैशाख २९ गते सोमबार ई.सं २०२५ मे १२ नेपाल सम्बत ११४५ बछलाथ्व पुन्हि, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल पुर्णिमा, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, वरियान योग, विक्ष्टिरभद्रा करण । आज नेपालमा सूर्याेदय बिहान ५ बजेर १६ मिनेटमा भएको छ, सूर्यास्त साँझ ०६ बजेर ४३ मिनेटमा हुनेछ । […]

पूरा पढ्नुहोस्

दिउँसो अल्छि लाग्दै जान्छ, उसो भए यो उपाय अपनाउनुहोस्

काठमाडौं, बैशाख २९   गर्मीको मौसममा हामी बिहान अफिस वा काम उत्साहका साथ सुरु गर्छौं तर दिन बढ्दै जाँदा शरीरमा थकान महसुस हुन थाल्छ । दिउँसो लागे पछि आलस्य, भारीपन र निद्रा लाग्न सुरू गर्छ । यदि तपाईलाई यो दिनहुँ भइरहेको छ भने यसलाई गर्मी वा थकानको रूपमा बेवास्ता नगर्नु होस्। हुनसक्छ, यो तपाईको शरीरमा आवश्यक […]

पूरा पढ्नुहोस्

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं, बैशाख २८ सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकबाट नीति कार्यक्रम बहुमतले पारित भएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमाथि सांसदहरूले उठाएको प्रश्न र हालेका संसोधनका बारेमा जवाफ दिए पछि सो बहुमतले पारित गरिएको छ । सभामुख देवराज घिमिरेले […]

पूरा पढ्नुहोस्