Friday, October 16

वाग्मती

चीनले पाकिस्तानी बैज्ञानिकलाई पनि अन्तरिक्षमा लैजाने

बेइजिङ, जेष्ठ १ चीनले पाकिस्तानका दुई मध्ये एक बैज्ञानकिलाई साथमा अन्तरिक्षमा लैजाने भएको छ । चीनको मानव अन्तरिक्ष एजेन्सीले घोषणा गरे अनुसार पाकिस्तानका दुई अन्तरिक्ष यात्रीलाई चीनको अन्तरिक्ष स्टेशनमा संयुक्त मिसनमा भाग लिनको लागि अन्तरिक्ष उडान प्रशिक्षणको लागि छनोट गरिएको छ। चीनको मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) लाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी सिन्ह्वाले दुई पाकिस्तानीमध्ये एकजनाले पेलोड […]

पूरा पढ्नुहोस्

अब रोटीमा यो चीज मिसाएर पकाउनुनु होस्, कब्जियत चट

काठमाडौं, जेष्ठ १ आजकाल घरहरूमा रोटीहरू सामान्यतया गहुँको पीठोबाट बनाइन्छ किनभने रोटी बिना हाम्रो खाना अधुरो हुने गरेको छ । हामी सबैलाई दिउँसो देखि बेलुकाको खानामा रोटी नै खान मन पर्छ । यदि तपाई पनि कब्जियतको समस्याबाट हैरान हुनुहुन्छ भने गहुँको पिठोमा यस्तो चीज मिसाएर खानुहोस्, कब्जियत झट्टै निको हुनेछ । तपाईलाई भनौं कि कब्जियत […]

पूरा पढ्नुहोस्

आजको मौसम: दुई प्रदेशमा हावाहुरी चल्ने

काठमाडौं, जेष्ठ १ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ जेष्ठ १ गते बिहिवार

आजको राशिफल बि.सं २०८२ जेष्ठ १ गते बिहिवार ई.सं २०२५ मे १५ नेपाल सम्बत ११४५ बछलागा तृतिया , सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, ग्रिष्म ऋतु, जेष्ठ कृष्ण तृतिया, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, शिव योग, वणिज करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर १४ मिनेटमा भएको छ भने सूर्यास्त साँझ ०६ बजेर ४५ मिनेटमा […]

पूरा पढ्नुहोस्

चिया जाली कालो भयो, छान्न सकेन, उसो भए यो उपाय अपनाउनुहोस्

काठमाडौं, बैशाख ३१ अधिकांश मानिसले आफ्नो दिनको सुरुवात एक कप तातो चियाबाट गर्छन्। कतिपयको घरमा त दिनमा कम्तीमा ३ देखि ४ पटक चियासमेत बनाइन्छ किनकी पाहुना आउँदा पनि चियाले सत्कार गर्ने चलन छ । यस्तो अवस्थामा चिया बनाएपछि भाँडाकुँडा सफा गर्नु निकै कष्टकर काम हुन जान्छ । विशेषगरी चिया छान्ने (चिया जाली) समयसँगै फोहोर र […]

पूरा पढ्नुहोस्

संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या

काठमाडौं, बैशाख ३१  संसारमा विभिन्न प्रकारका ठाउँहरू छन् र तिनीहरूको पनि आ आफ्नै रीतिरिवाजहरू रहेका छन्। विशेष गरी जब हामी सांस्कृतिक चलनहरूको बारेमा कुरा गर्छौं, धेरै पटक हामीले केही यस्ता कुरा सुन्छौं, जो सुनेर हामी छक्क पर्छौं । यो वैज्ञानिक रूपमा प्रमाणित भएको छ कि यदि आमाबाबु नजिकका आफन्तहरू छन् भने बच्चाहरु केहि आनुवंशिक विकारहरुसँग […]

पूरा पढ्नुहोस्

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढने, दुई प्रदेशमा हावाहुरी चल्ने

काठमाडौं, बैशाख ३१  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ । कोशी […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ बैशाख ३१ गते बुधवार

आजको राशिफल बि सं २०८२ वैशाख ३१ गते बुधवार, ई.सं २०२५ मे १४ नेपाल सम्बत ११४५ बछलागा द्वितीया, सिद्धार्थि नाम,  संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, जेष्ठ कृष्णा द्वितीया, चन्द्रमा बृश्चिक राशिमा, सुर्य मिन राशीमा, करणः तैतिल, योगः परिघ । आज नेपालमा सूर्योदय बिहान ०५ः१८ मा भएको छ, सूर्यास्त साँझ ०६ः४४ मिनेटमा हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीद्दारा अन्तर-संसद सम्मेलनका सहभागीबिच भेटबार्ता

काठमाडौं, वैशाख ३०  प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुुख सम्मेलन’ (आइएससी)का सहभागीले आज भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुुभव आदानप्रदान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा (आइएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको […]

पूरा पढ्नुहोस्

रोनाल्डोको अल नासर ९-०ले बिजयी

  काठमाडौं, बैशाख ३०  अल नासरले साउदी प्रो लिग अन्तर्गत अहिलेसम्मकै फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेल अल अखडोउडविरुद्ध ९–० को फराकिलो जित हासिल गरेको हो । क्रिस्टियानो रोनाल्डो नखेलेको यस खेलमा साडियो मानेले मात्रै ४ गोल गरेका थिए । त्यस्तै, जोन डुरानले २ गोल गरे भने आयमान याहा र मोहमद मरानले […]

पूरा पढ्नुहोस्