वाग्मती
आजको मौसमः पाँच प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने
काठमाडौं, बैशाख ४ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली […]
पूरा पढ्नुहोस्
काठमाडौंमा शिक्षकहरूको प्रदर्शन झन ठुलो, यातायात ब्यवस्था भद्रगोल
काठमाडौं, बैशाख ३ बिगत दुई साता भन्दा अगाडी देखी आन्दोलनरत शिक्षकहरूको प्रदर्शन आज झन बढी सहभागिता देखिएको छ । शिक्षा एेन जारी गर्नु पर्ने मागसहित गत २० चैत देखी आन्दोलनरत शिक्षकहरूले काठमाडौंको माइतीघर–बानेश्वर खण्डमा बृहत प्रदर्शन गर्दा यातायात झन भद्रगोल भएको छ। सरकारले शिक्षकहरूको माग सम्बोधन गर्ने भन्दै बैशाख १२ गते संसद अधिवेसन आब्हान गरेको […]
पूरा पढ्नुहोस्
अब यसरी घरमै सजिलै बनाउनुहोस् तीन प्रकारका मोजिटो
काठमाडौं, बैशाख ३ गर्मीमा मानिसहरु गर्मीबाट बच्न, शरीरलाई हाइड्रेटेड राख्न र उर्जावान रहन धेरै प्रकारका चिजहरुको सेवन गर्ने गर्छन् । खरबूजा, कागती पानी र अन्य धेरै चीजहरूले गर्मीमा शरीरलाई चिसो र हाइड्रेट गर्न मद्दत गर्दछ। एक मोजितो पनि यसमा पर्न जान्छ । यसलाई कागती, पुदिना र अन्य धेरै चीजहरू मिसाएर बनाइन्छ। गर्मीबाट राहत दिनुका साथै […]
पूरा पढ्नुहोस्
टविटरमा फ्लोअर्स नबढे पछि अभिताभ बच्चन निराश, फ्यानले दिए यस्ता सुझाव
मुम्बई, बैशाख ३ शताब्दी मेगास्टार, अमिताभ बच्चन सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आफ्ना फरक फरक ट्वीटहरूका लागि सधैं चर्चामा हुन्छन्। तर हालै उनले आफ्ना फलोअर नबढेको भन्दै चिन्ता व्यक्त गरेका छन । त्यसपछि उनका करोडौं अनुयायीहरूले उनलाई सल्लाह दिन थालेका छन्। विभिन्न ट्रिकहरू बताउँदै फ्लोअर्स बढाउने उपाय सुझाएका छन। अहिले अमिताभ बच्चनले आफूलाई धेरै सल्लाह दिइयो […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ बैशाख ३ गते, बुधवार
बि.सं २०८२ बैशाख ३ गते बुधवार, ई.सं २०२५ अप्रिल १६, नेपाल सम्बत ११४५ चौलागा तृतिया, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु, बैशाख कृष्णपक्ष तृतिया, पञ्चाङ्ग: हर्षण बव चित्रा, चन्द्रमा बृश्चिक राशिमा, सुर्य मेष राशीमा, करणः बब याेगः ब्यातिपात । आज नेपालमा सूर्याेदय बिहान ०५:४१ बजे, सूर्यास्त साँझ ०६:२९ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका […]
पूरा पढ्नुहोस्
नयाँ बर्षमा जुत्ताचप्पल किन्ने ग्राहकको भिडभाड बढ्दो
चितवन, बैशाख २ भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा नयाँ बर्षको अवसरमा एकै दिन दस हजार भन्दा बढीले अवलोकन गरेका छन् । २०८१ चैत्र १४ गतेदेखि शुरु भएको चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेलामा जुत्ताचप्पल किन्ने ग्राहकको भिडभाड लागेको हो । भरतपुर १२ बाट परिवारको साथमा जुत्ताचप्पल किन्न आएका ईस्वर घिमिरेले सुपथ मुल्यमा गुणस्तरीय […]
पूरा पढ्नुहोस्
झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस्
काठमाडौं, बैशाख २ बिहानको नास्ता राम्रो भएन भने यसले स्वास्थ्यमा बढी असर गर्छ र दिनभरी नै बिग्रन्छ । धेरै पटक यो खराब ब्रेकफास्टको असर तुरुन्तै देखिँदैन तर लामो समयसम्म शरीरमा असर हुन थाल्छ । यस्तो अवस्थामा मोटोपना मात्र नभई मधुमेह, उच्च कोलेस्ट्रोल र रक्तचापजस्ता समस्या पनि देखा पर्न थाल्छ । साथै, यदि बिहानको नाश्ता राम्रो […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ बैशाख २ गते, मंगलबार
बि.सं २०८२ बैशाख २ गते मंगलबार, ई.सं २०२५ अप्रिल १५, नेपाल सम्बत ११४५ चौलागा द्वितिया,, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु, बैशाख कृष्णपक्ष द्वितिय, पञ्चाङ्ग: हर्षण बव चित्रा, चन्द्रमा तुला राशिमा, सुर्य मेष राशीमा, करणः बणिज याेगः सिद्दी । आज नेपालमा सूर्याेदय बिहान ०५:४१ बजे, सूर्यास्त साँझ ०६:२९ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा ज्वानाे मुखमा राखेर जुनसुकै […]
पूरा पढ्नुहोस्
आजको मौसमः चार प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने
काठमाडौं, बैशाख २ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली […]
पूरा पढ्नुहोस्
सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी
मुम्बई, बैशाख १ बलिउड सुपरस्टार सलमान खानलाई दिइने धम्कीको शृङ्खला सुस्त हुने संकेत देखिएको छैन । अहिले फेरि सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बईको वर्ली ट्राफिक डिपार्टमेन्टको व्हाट्सएप नम्बरमा एक अज्ञात व्यक्तिले सलमानलाई मार्ने धम्की दिए र उनको कार बमले उडाउने कुरा पनि गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वर्ष सलमानको […]
पूरा पढ्नुहोस्




