वाग्मती
कमेडियन कपिल शर्माको नयाँ फिल्मका तीन हिरोइनको खुल्यो रहस्य
मुम्बई, बैशाख १ कपिल शर्माले आफ्नो अर्को फिल्म ‘किस किसका प्यार करूँ २’ घोषणा गरिसकेका छन्। उनका फ्यानहरू यो फिल्मको पर्खाइमा रहेका छन । यस फिल्ममा पनि उनका तीन श्रीमती र एउटी प्रेमिका हुनेछन, त्यसयता अभिनेताले एकपछि अर्को गर्दै आफ्नी दुलहीको अनुहार खुलाउदैँ आएका छन्। उनले नयाँ पोस्टरसहित सबैलाई वैशाखीको शुभकामना दिएका छन् । यो […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८२ बैशाख १ गते सोमबार
आजको राशिफल बि.सं २०८२ बैशाख १ गते सोमबार ई.सं २०२५ अप्रिल १४ नेपाल सम्बत ११४५ चिल्लागा पारू, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख कृष्ण प्रतिपदा, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, वज्र योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०५ बजेर ४० मा भएको छ, सूर्यास्त साँझ ०६ बजेर २७ मिनेटमा हुनेछ । […]
पूरा पढ्नुहोस्
आजको मौसमः आजको मौसमः कोशी प्रदेशमा मेघ गर्जनसहित बर्षा हुने
काठमाडौं, बैशाख १ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। दिउँसो कोशी प्रदेश, मधेश प्रदेश देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक […]
पूरा पढ्नुहोस्
प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण
झापा, चैत ३१ प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका विभिन्न १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन । सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यावसाय कोषको कार्यक्रम अनुसार आज दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको हो । प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी […]
पूरा पढ्नुहोस्
आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर
काठमाडौं, चैत ३१ नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आन्दोलनरत शिक्षकहरुको माग सम्बोधनका लागि सरकार गम्भीर बन्नु पर्ने बताएका छन । नेपाली कांग्रेसको शिक्षा विभाग प्रमुख समेत रहेका महरलाई ध्यानाकर्षण गर्न महरको सचिवालय पुगेका नेपाल शिक्षक संघका प्रदेश र जिल्ला अध्यक्षहरु संग कुरा गर्दै नेता महरले भने, ‘देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु लामो समय देखि काठमाडौं […]
पूरा पढ्नुहोस्
उपाधीका लागि कुबेतले दियो नेपाललाई १७६ रनको लक्ष्य
काठमाडौं, चैत ३१ चार देशीय ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलाको उपाधीका लागि कुबेतले नेपालसामू १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मिसन रोड मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७विकेट गुमाउँदै १७४ रन जोडन सफल भएको हो । कुवेतका लागि सन्दारुवानले ३६ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रनको […]
पूरा पढ्नुहोस्
यी चार प्रकारका बिमारीले सजिवन खानु हुन्न
काठमाडौं, चैत ३१ गर्मी मौसममा बजारमा धेरै किसिमका तरकारी पाइन्छ, जुन धेरै किसिमका पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । मानिसहरुले यसको सेवनको फाइदा लिन सकोस् भनेर धेरै उपभोग गर्छन् । यस्तै अर्को तरकारी ड्रमस्टिक अर्थात सजिवन हो, जुन गर्मीमा प्रशस्त मात्रामा पाइन्छ। सजिवनलाई प्रोटिनको भण्डार भनिन्छ। यसको सेवनले धेरै प्रकारका रोगहरुमा फाइदा गर्छ तर कतिपयको लागि […]
पूरा पढ्नुहोस्
आजको राशिफल: २०८१ चैत ३१ गते आईतबार
बि.सं २०८१ चैत ३१ गते आईतबार, ई.सं २०२५ अप्रिल १२, नेपाल सम्बत ११४५ चौलाथ्वा प्रतिबदा, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु, वैशाख कृष्ण प्रतिपदा, पञ्चाङ्ग: हर्षण बव चित्रा, चन्द्रमा कन्या राशिमा, सुर्य मिन राशीमा, करणः बालव, याेगः हर्षण । आज नेपालमा सूर्याेदय बिहान ०५:४४ बजे, सूर्यास्त साँझ ०६:२५ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे सातु […]
पूरा पढ्नुहोस्
आजको मौसमः तुवाँलाे घटदै, काेशी र गण्डकीमा बर्षा हुने
काठमाडौं, चैत ३१ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधरणतया बदलीको अवस्था रहेको छ। कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि […]
पूरा पढ्नुहोस्
राजामौलीको फिल्म अर्को बर्ष मार्च २५ मा रिलिज हुने
काठमाडौं, चैत्र ३० आरआरआर (२०२२) को मेगा ब्लकबस्टर सफलता पछि माभेरिक निर्देशक एसएस राजामौलीले सुपरस्टार महेश बाबुसँग उनको अर्को फिल्मको लागि काम गरिरहेका छन । जसको हालै सुटिङ सुरु भएको थियो, जहाँ नायिकाका मुख्य भूमिकामा प्रियंका चोपडा र पृथ्वीराज सुकुमारन भिलेनको भूमिकामा रहेका छन् । अझै सम्म शीर्षकविहीन जंगल साहसिक ब्लकबस्टर कथित रूपमा १००० करोडको […]
पूरा पढ्नुहोस्




