Sunday, October 18

वाग्मती

कमल थापाले जिते टेनिस उपाधी

काठमाडौं, चैत्र ३० राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ बर्ष उमेर समुहको सिङ्गल र डबल्स दुबै तर्फको टेनिस उपाधी जितेका छन् । काठमाडौंको मण्डिखाटारमा आयोजित “AMATEUR TENNIS TOURNAMENT-2025” मा थापाले ६५ बर्ष उमेर समुहको भेट्रान्स सिङ्गल र डबल्स दुबै उपाधी जित्न सफल भएका हुन् । आज बिहान भएको फाईनल खेलमा सिङ्गल तर्फको फाईनलमा कर्मा घलेलाई […]

पूरा पढ्नुहोस्

आजको मौसमः अरब सागरबाट भित्रिएकाे जल वाष्पयुक्त हावाको प्रभाव रहने

काठमाडौं, चैत ३० हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधरणतया देखि पुर्णतया बदलीको अवस्था रहेको छ। कोशी प्रदेश, मधेश प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी […]

पूरा पढ्नुहोस्

हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी

काठमाडौं,  चैत २९  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीलाई हटाउने वाचा गरेका छन् । हुथी विद्रोहीले लाल सागरमा पानीजहाज कब्जा गरेर इजरायलमा आक्रमण गरेपछि अमेरिकाले पटकपटक चेतावनी दिएको मात्रै छैन, साथै यमनमा पनि पटकपटक बमबारी गरिरहेको छ । तर हुथीहरूको आक्रमण रोकिएको छैन र उनीहरूले अमेरिकालाई ठूलो नोक्सान पुर्याएका छन्। हालै हुथी बिद्रोहीहरूले एक तथ्यांक […]

पूरा पढ्नुहोस्

आजको मौसमः बंगालको खाडीबाट भित्रिएकाे जलवाष्पयुक्त हावाको प्रभाव कायमै

काठमाडौं, चैत २९ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधरणतया देखि पुर्णतया बदलीको अवस्था रहेको छ। कोशी प्रदेश, मधेश प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ चैत २९ गते शुक्रबार

बि.सं २०८१ चैत २९ गते शुक्रबार, ई.सं २०२५ अप्रिल ११, नेपाल सम्बत ११४५ चौलाथ्वा चतुर्दशी, नाम संवत्सर, सूर्य उत्तरायनं, बसन्त ऋतु,चैत शुक्ल चतुर्दशी, पञ्चाङ्ग: ध्रुव गर उत्तर, चन्द्रमा कर्कट राशिमा, सुर्य मिन राशीमा, करणः गर, याेगः ध्रुब । आज नेपालमा सूर्याेदय बिहान ०५:४५ बजे, सूर्यास्त साँझ ०६:२६ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि […]

पूरा पढ्नुहोस्

गर्मीमा छालालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस्

काठमाडौं, चैत २९ गर्मीमा छालाको अधिकतम हेरचाह गर्न आवश्यक छ। कडा घाम र प्रदूषणले छालामा धेरै नराम्रो असर गर्छ। जसका कारण छालाको रंग कालो देखिन थाल्छ । टेनिङले छालाको प्राकृतिक चमक पनि कम गर्छ। अनुहारमा नीरसताका कारण आत्मविश्वास पनि कम हुन थाल्छ। यस्तो अवस्थामा गर्मीमा छालाको हेरचाह गर्ने सही दिनचर्या पालना गर्नुहोस्। कतिपयले टेनिङको समस्याबाट […]

पूरा पढ्नुहोस्

राजस्थान रोयल्स माथी आईपीएलले लगायाे २४ लाख जरिवाना

काठमाडौं, चैत्र २८ गुजरात टाइटन्ससँग पराजित भएपछि राजस्थान रोयल्सलाई निकै चोट लागेको थियो । र, पछि टोलीका कप्तान र खेलाडी दोषी पाइयो र जरिवाना गरिएको थियो । राजस्थानका कप्तान सञ्जु सैमसन र उनको टोलीका खेलाडीले पाएको सजायको कारण खेलसँग सम्बन्धित थियो । राजस्थान टिमका कप्तान र खेलाडीलाई स्लो ओभर रेटका कारण जरिवाना गरिएको छ । यो […]

पूरा पढ्नुहोस्

विश्वको सबैभन्दा महंगो ‘निलाे हिरा’ को हुदैँछ लिलामी

दुबइ, चैत्र २८ दुबई विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा र ७ तारे होटल बुर्ज अल अरबका लागि प्रसिद्ध रहेको छ। यद्यपि, त्यहाँ अन्य धेरै चीजहरू छन्, जसले दुबईलाई विशेष बनाउँदछ। ती मध्ये एक हिरा पनि हो। अबुधाबीमा भर्खरै सम्पन्न हीराको दुर्लभ प्रदर्शनीले यो क्षेत्र विश्वकै बहुमूल्य वस्तुको केन्द्र बनेको प्रमाणित गरेको छ । सोथबीजले […]

पूरा पढ्नुहोस्

आजको मौसमः पाँच प्रदेशमा बर्षा हुने, तुवालाे हटने

काठमाडौं, चैत्र २८ हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मौसम मूख्यतया सफा रहेको छ। दिउँसाे हिमाली क्षेत्रको थोरै स्थानमा हल्का हिमपात तथा पहाडी क्षेत्रमा र तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको […]

पूरा पढ्नुहोस्

कपालमा फिटकरी लगाउँदा हुनेछ धेरै फाइदा

काठमाडौं, चैत्र २८ फिटकरी लगभग हरेकको  घरमा पाइन्छ। मानिसहरूले यसलाई विभिन्न तरिकामा प्रयोग गर्छन्। मुखको सरसफाईदेखि सानातिना चोटपटक निको पार्ने सबैमा फिटकरी फाइदाजनक हुन्छ । फिटकिरी धेरै प्रकारका सौन्दर्य उत्पादनहरूमा प्रयोग गरिन्छ जबकि धेरै मानिसहरू सिधै अनुहारमा फिटकिरी लगाउन मन पराउँछन्। फिटकरीका यी फाइदाहरू तपाइले सुन्नु भएको होला तर के तपाईलाई थाहा छ, कपालमा फिटकरी […]

पूरा पढ्नुहोस्