Sunday, October 18

वाग्मती

आजको राशिफल: २०८१ चैत्र २ गते शनिबार

आजको राशिफल बि.सं २०८१ चैत्र २ गते शनिबार ई.सं २०२५ मार्च १५ नेपाल सम्बत ११४५ चिल्लागा पारू, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत कृष्ण प्रतिपदा, चन्द्रमा कन्या राशिमा, उत्तरफल्गुनी नक्षत्र, गण्ड योग, कौलव करण । आज नेपालमा सूर्याेदय बिहान ०६: १३ बजे, सूर्यास्त साँझ ०६: १२ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या […]

पूरा पढ्नुहोस्

पीएम कपमा आज दुई खेल हुदै

काठमाडौँ, चैत्र १ जारी पीएम कपमा आज दुई खेल हुदै छन् । आज नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा पुलिस र एपीएफ दुवैले आफ्ना शुरुका दुवै खेल जितेर ४-४ अंक हासिल गरेका  छन् । त्यस्तै आज अर्को […]

पूरा पढ्नुहोस्

तराईका जिल्लामा आज होली मनाइँदै

काठमाडौं, चैत्र १ आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ चैत्र १ गते शुक्रबार

आजको राशिफल बि.सं २०८१ चैत्र १ गते शुक्रबार ई.सं २०२५ मार्च १४ नेपाल सम्बत ११४५ चिल्लाथ्व पुन्हि, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, फाल्गुण शुक्ल पूर्णिमा, चन्द्रमा सिंह राशिमा, पूर्वफल्गुनी नक्षत्र, शूल योग, बव करण । आज नेपालमा सूर्याेदय बिहान ०६ः१४ बजे, सूर्यास्त साँझ ०६ः११ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ […]

पूरा पढ्नुहोस्

पीएम कपमा आज तीन खेल हुदै

काठमाडौँ, फागुन २९ जारी पीएम कपमा आज तीन खेल हुदै छन् । आज एपीएफ र मधेश प्रदेशबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा एपीएफ र मधेश प्रदेश दुवै आ-आफ्नो पहिलो खेल जितेर विजयी शुरुवात गरेका छन् । त्यस्तै आज अर्को खेल त्रिभुवन आर्मी […]

पूरा पढ्नुहोस्

आज फागु पूर्णिमा, होली खेलेर मनाइदै

काठमाडौँ, फागुन २९ आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ । होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । यस पर्वका अवसरमा आज […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ फाल्गुण २९ गते बिहिबार

आजको राशिफल बि.सं २०८१ फाल्गुण २९ गते बिहिबार ई.सं २०२५ मार्च १३ नेपाल सम्बत ११४५ चिल्लाथ्व चतुर्दशी, नाम संवत्सर सूर्य उत्तरायनं, शिशिर ऋतु, फाल्गुण शुक्ल चतुर्दशी, चन्द्रमा सिंह राशिमा, पूर्वफल्गुनी नक्षत्र, धृति योग, वणिज करण । आज नेपालमा सूर्याेदय बिहान ०६: १५ बजे, सूर्यास्त साँझ ०६: ११ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह […]

पूरा पढ्नुहोस्

प्राज्ञिकको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा, देशभरबाट एक हजार प्रतिनिधि सहभागि हुँदै

चितवन, फागुन २८ प्राज्ञिक विद्यार्थी परिषद् नेपालको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । विद्यार्थी परिषद्ले राष्ट्रिय सुरक्षा स्वावलम्वन र सुशानसनका लागि चितवनको भरतपुरमा गर्न गइरहेको दशौँ राष्ट्रिय अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र देशभरबाट १ हजार भन्दा बढी प्रतिनिधिहरू सहभागी हुने बुधबार पत्रकार सम्मेलन गरेर […]

पूरा पढ्नुहोस्

पीएम कप: सुदूरपश्चिममाथि आर्मीको सहज जित

काठमाडौँ, फागुन २८ जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको ११८ रनको लक्ष्य पछाएको आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । आर्मीको जितमा सन्तोष कार्कीले ५५ रन बनाएका थिए […]

पूरा पढ्नुहोस्

देशभरका ८४ क्याम्पसमा स्ववियुको नेतृत्व निर्विरोध

काठमाडौँ, फागुन २८ देशभरका ८४ वटा क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व निर्विरोध चयन भएका छन् । मंगलबार मनोनयन दर्ता गर्नेक्रममा पदमा एक जनाको मात्रै उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । कतिपय ठाउँहरूमा भने विद्यार्थी संगठनहरूले आपसी समझदारीमा सर्वसम्मत नेतृत्व चयन गरेका छन् । निर्विरोध भएका ८४ क्याम्पसमध्ये अहिलेसम्म नेपाल विद्यार्थी संघले […]

पूरा पढ्नुहोस्