Sunday, October 18

वाग्मती

आजको राशिफल: २०८१ चैत्र ५ गते मंगलबार

आजको राशिफल बि.सं २०८१ चैत्र ५ गते मंगलबार ई.सं २०२५ मार्च १८ नेपाल सम्बत ११४५ चिल्लागा चतुर्थी-१९, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत्र कृष्ण पक्ष चतुर्थी, चन्द्रमा तुला राशिमा, चित्रा स्वती, व्याघात योग, बव करण । आज नेपालमा सुर्योदय ०६: १२ बजे, सूर्यास्त साँझ ०६: १४ बजे हुनेछ । आज जन्म लिने बच्चा तुला […]

पूरा पढ्नुहोस्

कहिले आउछ पुष्पा-३ ?

काठमाडौँ, चैत्र ४ साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ द रुल’ ले भारतसँगै विश्वव्यापी रूपमा पनि धेरै कमाई गर्‍यो । यो फिल्म २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पा: द राइज’ को सिक्वेल थियो, जसलाई दर्शकले मन पराएका थिए । यो फिल्मको ब्लकबस्टर सफलता पछि, अब दर्शकहरू यसको तेस्रो भागको उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् […]

पूरा पढ्नुहोस्

‘मिसन–२०२६’ को समिक्षा

काठमाडौँ, चैत्र ४ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एशियाली खेलकुदमा स्वर्ण सहित दोहोरो पदका लागि सुरु गरिएको मिसन २०२६ खेलकुदको महत्वपूर्ण अभियान भएको बताएका छन् । मिसन २०२६ को समिक्षा बैठकमा सदस्य सचिव घिसिङले एशियाली खेलकुदमा पदक ल्याउने प्रयास देशकै अभियान भएको उल्लेख गरे । राष्ट्रिय खेलकुद परिषद्ले सन् २०२६ मा जापनमा आयोजना […]

पूरा पढ्नुहोस्

युक्रेन युद्ध रोक्न ट्रम्प र पुटिनबीच वार्ता हुदै

काठमाडौँ, चैत्र ४ रुस र युक्रेनबीच चलिरहेको युद्ध रोक्नको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन बीच महत्त्वपूर्ण कुराकानी हुने भएको छ । मिडिया रिपोर्टका अनुसार यो कुराकानी मंगलबार हुने तयारी भएको छ । ट्रम्प र पुटिनबीचको वार्तालाई महत्त्वपूर्ण मानिएको छ । युक्रेनसँगको युद्धमा ३० दिनको युद्धविरामको लागि अमेरिकी प्रस्तावमा छलफल गर्न रुसी […]

पूरा पढ्नुहोस्

सिंगापुर र मलेसियाविरुद्ध खेल्ने राष्ट्रिय फुटबल टिमको घोषणा

काठमाडौँ, चैत्र ४ नवनियुक्त राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले नेपालको आगामी सिंगापुरविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसिया विरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडीको छनौट गरेका छन् । सोमबार प्रशिक्षक रसले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । नेपाली राष्ट्रिय फुटबल टिम: गोलकिपर: किरण चेम्जोङ, दीप कार्की र अन्जल श्रेष्ठ । डिफेन्डर: […]

पूरा पढ्नुहोस्

चलचित्र ‘द्रौपदी’ चैत्र ८ गते रिलिज हुने

चितवन, चैत्र ३ ऋषिराज आचार्यद्वारा लिखित र निर्देशित नेपाली चलचित्र ‘द्रौपदी’ आगामी चैत्र ८ गतेबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शन हुने भएको छ । चलचित्र ‘द्रौपदी’ को टिमले प्रचार प्रसारलाई तीव्रता दिएको छ । सोही क्रममा चलचित्र युनिट शनिबार चितवन आएको छ । चलचित्रको प्रचार प्रसार अन्तर्गत चितवनका पत्रकारसँग भेटघाटका लागि टोली चितवन आएको हो ।  पत्रकार […]

पूरा पढ्नुहोस्

पीएम कपमा आज तीन खेल हुदै

काठमाडौँ, चैत्र ३ जारी पीएम कपमा आज तीन खेल हुदै छन् । आज नेपाल लुम्बिनी प्रदेश र बागमती प्रदेशबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने बागमती प्रदेशले ३ खेलमा एक जित […]

पूरा पढ्नुहोस्

प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ, चैत्र ३ प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ । आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने मन्त्री पौडेलले ‘निजीकरण […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ चैत्र ३ गते आइतबार

आजको राशिफल बि.सं २०८१ चैत्र ३ गते आइतबार ई.सं २०२५ मार्च १६ नेपाल सम्बत ११४५  चिल्लागा द्वितीया-१७, नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत्र कृष्ण पक्ष द्वितीय, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र, वृद्धि योग, गर करण । आज नेपालमा सुर्योदय ०६: १४ बजे, सूर्यास्त साँझ ०६: १३ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या […]

पूरा पढ्नुहोस्

सुनिता र बुचलाई फिर्ता ल्याउने स्पेसएक्सको रकेट प्रक्षेपण

काठमाडौँ, चैत्र २ अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोरलाई अन्तरिक्षबाट फिर्ता ल्याउन स्पेसएक्सले नयाँ टोलीसहित अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रकेट प्रक्षेपण गरेको छ । दुवै अन्तरिक्ष यात्री आठ दिनको लागि मात्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन गएका थिए, तर अन्तरिक्ष यानमा केही प्राविधिक समस्याका कारण उनीहरू पछिल्लो नौ महिना अन्तरिक्षमा नै बस्नुपरेको छ । नयाँ टोली अन्तर्राष्ट्रिय […]

पूरा पढ्नुहोस्