Sunday, October 18

वाग्मती

आजको मौसमः काेशी र मधेसमा हावाहुरी चल्ने

काठमाडौं, चैत ७ हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र  बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम […]

पूरा पढ्नुहोस्

के अनुहारमा बदामको तेल लगाउनाले चाउरीपना कम हुन्छ ?

काठमाडौं, चैत ७ छालाको राम्रोसँग हेरचाह गरिएन भने पिम्पल र समयभन्दा पहिले चाउरी पर्नेजस्ता समस्या हुन सक्छन्। यसबाट बच्न मानिसहरु धेरै सौन्दर्य उपचार वा घरेलु उपचारको सहारा लिन्छन् । केही मानिसहरू विश्वास गर्छन् कि बादामको तेलले समय भन्दा पहिले चाउरीहरू कम गर्न सकिन्छ। जसका कारण छाला पनि नरम हुन्छ । बदामको तेल पनि स्वास्थ्यका लागि निकै […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ चैत्र ७ गते विहिबार

बि.सं २०८१ चैत ७ गते बिहिवार,  ई.सं २०२५ मार्च २०, नेपाल सम्बत ११४५ चिल्लागा षष्ठी, नाम संवत्सर सूर्य उत्तरायनं, बसन्त ऋतु, चैत कृष्ण षष्ठी, पञ्चाङ्ग: वज्र गर अनुराधा, चन्द्रमा वृश्चिक राशिमा, सुर्य राशीः मिन, योग, करणः गर, याेगः बज्र । आज नेपालमा सूर्याेदय बिहान ०६: १० बजे, सूर्यास्त साँझ ०६: १५ बजे हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर […]

पूरा पढ्नुहोस्

नेपाल बैंकको वार्षिक साधारण सभा आज बस्दै

काठमाडौं, चैत्र ६ नेपाल बैंक लिमिटेडको वार्षिक साधारण सभा आज बस्दैछ । बैंकले लाभांश प्रस्ताव पारित नगरी बस्न लागेको हो । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । सभा प्रयोजनार्थ बैंकले […]

पूरा पढ्नुहोस्

नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, चैत्र ६ नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यस कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनको लागि चैत ७ गते बुक क्लोज गर्दैछ । तसर्थ, चैत ६ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । यस कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत […]

पूरा पढ्नुहोस्

शाहरूख खानले पुष्पाः निर्देशक सुकुमारसँग फिल्म बनाउँदै

काठमाडौं, चैत्र ६ भारतीय सिनेमा अहिले साँच्चै पैन इन्डिया बन्दै गएको छ। हिजोआज बलिउड र साउथका कलाकार–निर्देशकहरु सँगै काम गर्न निकै जोड दिइरहेका छन् । जस्तो कि शाहरुख खानले एट्लीसँग ब्लकबस्टर ‘जवान’ बनाएका थिए भने सलमान खान एआर मुरुगादासको निर्देशनमा इदको अवसरमा ‘सिकंदर’ ल्याउँदै छन् । साथै, अक्षय कुमार पनि ‘कनप्पा’ मा भगवान शिवको अवतारमा […]

पूरा पढ्नुहोस्

आजको मौसमः तीन प्रदेशमा बर्षा हुन सक्ने

काठमाडौं, चैत्र ६ हाल देशमा पश्चिमी  वायूको साथै स्थानीय वायूको समेत आंशिक  प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र  बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। दिउँसो गण्डकी  प्रदेश, कर्णाली  प्रदेश र  सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८१ चैत्र ६ गते बुधबार

बि.सं २०८१ चैत ६ गते बुधबार, ई.सं २०२५ मार्च १९, नेपाल सम्बत ११४५ चिल्लाथ्व त्रयोदशी, नाम संवत्सर सूर्य उत्तरायनं, बसन्त ऋतु, चैत कृष्ण पञ्चमी, पञ्चाङ्ग: हर्षण कौलव विशाखा, चन्द्रमा सिंह राशिमा, सुर्य राशीः मिन,  करणः कैलब,योगः हर्षण। आज नेपालमा सूर्याेदय बिहान ०६: १९ बजे, सूर्यास्त साँझ ०६: १४ बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै […]

पूरा पढ्नुहोस्

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक

काठमाडौं, चैत ५ प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा बैठक आज सम्पन्न भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा प्रतिष्ठानको चालु आर्थिक वर्षको बजेट र कार्यक्रम स्वीकृत भएको भने गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराइँदै त्यसमा रहेका सुधार्नुपर्ने पक्षहरुमा ध्यान दिन जोड दिइएको […]

पूरा पढ्नुहोस्

अछाम केन्द्रविन्दु भएर भूकम्प

सुर्खेत, चैत्र ५ सुदूरपश्चिमको अछाममा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अछामको बाटुलासेन आसपास केन्द्र बनाएर ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प मंगलबार बिहान ६ बजेर ३३ मिनेट जादा गएको केन्द्रले जनाएको छ ।

पूरा पढ्नुहोस्