वाग्मती
पेट्रोलको मूल्य भारतबाट बढेर आयो
काठमाडौं, बैशाख ४ भारतबाट डिजेल-पेट्रोलको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार डिजेलमा करिब एक रुपैयाँ र पेट्रोलमा करिब साढे ६ रूपैयाँ मूल्य बढेर आएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले इन्धनको मूल्य बढेको उहाँले बताउनु भयो । १५ दिन अघि कच्चा तेल प्रतिब्यारेल ७५/७६ अमेरिकी डलर […]
पूरा पढ्नुहोस्
मुम्बईसँग कोलकाता पराजित : आईपीएल
काठमाडौं, बैशाख ४ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेकाे छ । कोलकाताले दिएको १ सय ८६ रनको लक्ष्य मुम्बईले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटाउन सफल भएकाे हाे । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनायो […]
पूरा पढ्नुहोस्
स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव
काठमाडौं, बैशाख ३ हाल बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागहरुमा आंशिक बदलीदेखि सामान्यतया सफा अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ । कोशी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी […]
पूरा पढ्नुहोस्
एनपी साउद परराष्ट्र मन्त्री बन्ने, आजै सपथ ग्रहण
काठमाडौं, बैशाख ३ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एन.पी साउद परराष्ट्रमन्त्री बन्ने हुनुभएको छ । उहाँले आइतबार शपथ लिने तय भएको छ । उपनिर्वाचनअघि साउद परराष्ट्रमन्त्रीको रुपमा क्याबिनेटमा थपिन लाग्नुभएको हो । उहाँको शपथ आइतबार दिउँसो ३ बजेका लागि तय भएको छ । गत पुस १० गते प्रधानमन्त्री बन्नुभएका प्रचण्डले चैत १७ गते सातौं पटक मन्त्रिपरिषद […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०८० बैशाख ३ गतेदेखी २०८० बैशाख ९ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्ना दाजुभाईबाट सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायबाट प्रशस्त धन आर्जन हुनेछ । आम्दानी बढनेछ । मंगलबार र बुधबार भने बिना प्रयोजनका यात्राहरु हुन सक्नेछन्। अचानक खर्चको मात्रा पनि बढ्न सक्नेछ । तर बिहिबार देखि भने दिनहरु शुभ रहनेछन् । […]
पूरा पढ्नुहोस्
६४ जना कोरोनाका संक्रमित थपिए
काठमाडौं, बैशाख २ देशभर थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९५६ जनाको नमूना परीक्षण गरिएको थियो । १५१ जनाको पीसीआर र ८०५ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल ३७७ जना कोरोनाका […]
पूरा पढ्नुहोस्
मिटरब्याज पीडितले मार्चपाससहित धर्ना दिने
काठमाडौँ, बैशाख २ महोत्तरीसहितका जिल्लाबाट काठमाडौँमा न्यायका लागि संघर्ष गरिरहेका मिटरब्याज पीडितले शनिबार पनि मार्चपाससहित धर्ना दिने भएका छन् । सरकारले आफूहरूको माग सम्बोधन गर्न नचाहेको भन्दै वार्ता भंग गरेर संघर्षमा उत्रिएकाहरूले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, किर्ते लिखत खारेज गर्नुपर्ने, हडपेको जमिन फिर्ता गराउनुपर्नेलगायतका माग राखेर काठमाडौँ केन्द्रित संघर्ष गरिरहेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर […]
पूरा पढ्नुहोस्
व्यक्तिगत घटना दर्ता सप्ताहको आज दोस्रो
काठमाडौँ, बैशाख २ आज शनिबार व्यक्तिगत घटना दर्ता सप्ताहको दोस्रो दिन रहेको छ । देशभर शुक्रबारबाट सुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताहको शनिबार दोस्रो दिन हो । शुक्रबारदेखि ७ वैशाखसम्म देशैभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भएको छ । १ वैशाखबाट गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक जागरुक […]
पूरा पढ्नुहोस्
समाजवादीका मन्त्रीलाई पनि पार्टी कार्यालयमा भेट्न पाइने
काठमाडौँ, बैशाख २ नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कार्यकर्ताहरूसँग पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरेको छ । सरकारमा रहेका मन्त्रीको नेता तथा कार्यकर्तासँग सहज भेट गर्ने उद्देश्यले सो व्यवस्था मिलाउन समय निर्धारण गरिएको उपमहासचिव गङ्गालाल तुलाधरले बताउनुभयो । सबै नेता तथा कार्यकर्ताको सिंहदरबारमा जान पहुँच नपुग्ने हुँदा यस किसिमको वैकल्पिक व्यवस्था गरिएको हो […]
पूरा पढ्नुहोस्
नवौँ चरणका खेल आजदेखि : ए डिभिजन लिग
काठमाडौं, बैशाख २ शहीद स्मारक ए डिभिजन लिग फुटबलमा नवौँ चरणका खेल सुरु हुँदैछ। शनिबार तीन खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। च्यासल मैदानमा हुने पहिलो खेलमा मनाङ मस्र्याङ्दी र जावालाखेल तथा दशरथ रंगशालामा सोही समयमा हुने अर्को खेलमा मच्छिन्द्र फुुटबल क्लबले र न्यूरोड टिम एनआरटीको सामना गर्नेछ। साँझ पौने ६ बजे […]
पूरा पढ्नुहोस्




