वाग्मती
मौसमी रुघाखोकीमा जथाभावी एन्टिबायोटिक प्रयोग नगर्नुस् : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
काठमाडौं, चैत्र २० सरकारले मौसमी रुघाखोकी लाग्दा जथाभावी रूपमा एन्टिबायोटिक प्रयोग नगर्न सुझाव दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना निकालेर मौसमी रुघाखोकीमा जथाभावी एन्टिबायोटिक प्रयोग नगर्न आग्रह गरेको हो। घरमा कसैलाई फ्लु लागे वा रुघाखोकी लागे सबैले मास्क लगाउन, खोक्दा हाच्छिउँ गर्दा नाक, मुख छोप्न, वेलावेलामा साबुनपानीले हात धुन, हातले आँखा, नाक वा […]
पूरा पढ्नुहोस्
मनोनयन दर्ता गर्दा उम्मेदवार र दलले पालना गर्नुपर्ने निर्देशन : निर्वाचन आयोग (विज्ञप्ति सहित)
काठमाडौं, चैत्र १९ निर्वाचन आयोगले १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र पेश गर्न जाँदा उम्मेदवार, प्रस्तावक र समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नपाइने जनाएको छ। उपनिर्वाचनका लागि तनहुँ १, चितवन २ र बारा २ मा भोलि (सोमबार) उम्मेदवारको मनोनयन दर्ताको समय आयोगले तोकेको छ। यसैसम्बन्धमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति […]
पूरा पढ्नुहोस्
नवनियुक्त अर्थमन्त्रीलाई ब्याजदर घटाउन महासंघको आग्रह
काठमाडौं, चैत्र १९ नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई नेपाल उद्योग वाणिज्य महासंघले बजारमा तरलता प्रवाह गरेर ब्याजदर घटाउन सुझाव दिएको छ । आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. महतलाई भेटर मुलुकको अर्थतन्त्रको अवस्थाबारे ब्रिफ्रिङ गरेको महासंघको टोलीले तरलता प्रवाह गरेर ब्याजदर घटाउन सुझाव दिएको हो । भेटमा महासंघका अध्यक्ष शेखर गोल्छाले अहिले बजारमा तरलता प्रवाह गरेर […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभा नियमावली २०७९ पारित
काठमाडौं, चैत्र १९ प्रतिनिधि सभा नियमावली २०७९ पारित भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले प्रतिनिधि सभा नियमावली २०७९ पारित गरेको हो । विवादित बनेको सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता भएको छ । यसअघि सत्ता पक्षका केही सांसदहरूले नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्यव्यवस्था परामर्श समितिको निर्णयअनुसार मात्र गर्नेछन् भन्ने प्रश्ताव राखेका थिए । […]
पूरा पढ्नुहोस्
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
काठमाडौं, चैत्र १९ आज नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक पार्टी कार्यालय सानेपामा आइतबार बिहान १० बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनसार बैठकमा उपनिर्वाचनका सन्दर्भमा छलफल हुने छ । बारा–२ मा उम्मेदवारी दिने वा जसपाका उम्मेदवारलाई समर्थन गर्ने भन्ने विषयमा बैठकले निर्णय लिनेछ । यसअघि, कांग्रेसले तनुहँ–१ […]
पूरा पढ्नुहोस्
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL-२०७९ चैत्र १९ गतेदेखी चैत्र २५ गते सम्म
साप्ताहिक राशिफल-WEEKLY RASHIFAL मेष – ARIES (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेममा रमाउन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । साताको शुरु र अन्तको समय राम्रो रहेकोले अध्ययनमा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ भने अध्ययनकै सवालमा लामो दुरिको यात्रा हुनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न […]
पूरा पढ्नुहोस्
दिउँसो आज प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं, चैत्र १९ आज प्रतिनिधिसभाको बैठक बस्दै छ। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आव २०७८/०७९) पेस गर्ने कार्यसूची रहेको छ । त्यस्तै, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले “प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने, उक्त […]
पूरा पढ्नुहोस्
भोलि कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं, चैत्र १८ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार सूचना जारी गरी आइतबार बिहान १० बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिर्नुभयो । सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद देखिएपछि पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाएको हो। बैठकमा पार्टीले पाएको थप चार मन्त्रालयमा कसलाई पठाउने भन्ने […]
पूरा पढ्नुहोस्
यही चैत ८ गतेबाट भरतपुर ११ कमलादेवी मन्दिरमा भएको महायज्ञ सम्पन्न
चितवन, चैत्र १८ भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित कमलादेवी मन्दिर परिसरमा भएको नवदिवसीय श्रीमददेवीभागवत् नवाह महायज्ञ सम्पन्न भएको छ । यही चैत ८ गतेबाट शुरु भएको महायज्ञ गत विहिबार नेकपा माओबादी केन्द्र बाग्मती प्रदेश सदस्य सुमन सापकोटाद्वारा समापन भएको हो । १०८ शिवलिङ्ग स्थापना र सुविधा सम्पन्न आवासीय क्रियापुत्री भवन निर्माण गर्ने, आवश्यकता अनुसार […]
पूरा पढ्नुहोस्
जुत्ता, चप्पल मेलाको समापन , प्रदर्शनी भने आज सम्म चल्ने
भरतपुर, चैत्र १८ चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा फागुन १७ गतेदेखि चैत्र १७ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा आयोजित “प्रथम चितवन नेपाली जुत्ता, चप्पल प्रदर्शनी तथा प्रवद्र्धन मेला २०७९” को एक कार्यक्रमका बीच समापन गरिएको छ । कार्यक्रम हिजो समापन भएता पनि ग्राहकहरुको मागलाई मध्यनजर गर्दै प्रदर्शनी भने चैत १८ गते आज […]
पूरा पढ्नुहोस्




