Monday, October 12

वाग्मती

दोश्रो दिनमा अवलोकन गर्नेको भीड : पाँँचौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनी

प्रदिप परियार  चितवन , माघ २९ चितवन प्रदर्शनी केन्द्र भरतपुरमा माघ २७ गतेदेखि शुरु भएको कृषि सँग सम्बन्धी बृहत पाँँचौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनीको दोश्रो दिन चितवन, नवलपुर, धादिङ, मकवानपुर लगायतका जिल्लाहरुका अवलोकनकर्ताहरुको उल्लेख्य सहभागिता रह्यो । कृषि र त्यससँग सम्बन्धित अवलोकनकर्ताहरुको उपस्थितिले प्रदर्शनीको लक्ष्य अनुरुप कार्य पूरा भएको आयोजक संस्था मिडिया स्पेश सोलुसनका प्रबन्ध […]

पूरा पढ्नुहोस्

प्रतिनिधिसभा बैठक आज बस्दै

काठमाडौं ,माघ २९ आज प्रतिनिधिसभाको बैठक  बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो ३ बजे बैठक सुरु हुने तय भएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ। यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०७९र८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य  दिनुहुने। बैठकमा सभामुख […]

पूरा पढ्नुहोस्

देशमा शोषक र भ्रष्टाचारीको कमी छैन : झलनाथ खनाल

काठमाडाैं ,माघ २८ पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा शोषक वर्ग र भ्रष्टाचारीहरुको कमी नभएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पूर्वप्रधानमन्त्री खनालले नेपालमा दलाल पुँजीपति, शोषकहरु, कमिसन खोरहरु, भ्रष्टाचारी, मुनाफा खोरी र विदेशीहरुका दलालहरु रहेको बताउनु भयो । उहाँले यस्ता व्यक्ति नेपालीहरुका शत्रु रहेको उल्लेख गर्दै यिनीहरुले […]

पूरा पढ्नुहोस्

सिडिओलाई दूधको मूल्य बढाउन माग गर्दै किसानको ध्यानाकर्षण पत्र

चितवन , माघ २८  हिजो शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आवद्ध कृषक तथा व्यवसायीहरुले ध्यानाकर्षण पत्र बुझाउनुभएकाे हाे । उहाँहरुले प्रजिअ पौडेललाई जिल्ला प्रशासन कार्यालयमै गएर उक्त ध्यानाकर्ष पत्र  बुझाउनुभएकाे थियो । संघले बुझाएको ध्यानाकर्षण पत्रमा पशु आहार तथा चोकरको मूल्य बृद्धि भएर पशुपालक कृषक पेसाबाट पलायन […]

पूरा पढ्नुहोस्

भ्रष्टाचारका विरूद्ध हदैसम्म निर्मम हुन्छ: प्रधानमन्त्री दाहाल

काठमाडाैं ,माघ २८  भ्रष्टाचारका विरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने प्रधानमान्त्री पुष्पकमल दाहालले  बताउनुभएको छ । शनिबार अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नागरिककोहित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताउनुभयो । उहाँले संवैधानिक निकायको रुपमा स्थापित यो संस्थाले […]

पूरा पढ्नुहोस्

अख्तियारले ३२औँ स्थापना दिवस आज मनाउँदै

काठमाडौं ,माघ २८  आज शनिबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ३२औँ स्थापना दिवस मनाउँदै छ। अख्तियारले तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ को धारा ९७ र ९८ को व्यवस्थाबाट स्वतन्त्र एवं स्वायत्त संवैधानिक आयोगको मान्यता प्राप्त गरेको थियो। नेपालको अन्तरिम संविधान, २०६३ ले आयोगलाई निरन्तरता दिएको थियो। हालको नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्ने गरी […]

पूरा पढ्नुहोस्

धेरै ठाउँको मौसम आज सफा

काठमाडौं ,माघ २८ आज देशभरको मौसम सामान्यतया सफा छ। केही उच्च पहाडी भू–भागमा बादल लागिरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस मापन भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँको मौसम सफा नै रहने छ। तर प्रदेश–१, गण्डकी, कर्णाली र […]

पूरा पढ्नुहोस्

पर्यटकको केन्द्र , मनै लोभ्याउने रिसोर्ट : लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट

चितवन ,माघ २७ चितवन देशकै प्रमुख पर्यटकीय गन्तव्य हो । चितवनमा पर्यटकलाई आकर्षण गर्ने दर्जनौं पर्यटकीय स्थलहरु छन् । पर्यटन प्रवर्द्धनका लागि यहाँ धेरै रिसोर्ट तथा रेष्टुराँहरू पनि खुलेका छन् । ति रिसोर्ट तथा रेष्टुराँहरूले पनि पर्यटकलाई आकर्षित गरिरहेका छन् । यही मध्येको एक हो लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट । भरतपुर महानगरपालिका ६ […]

पूरा पढ्नुहोस्

कृषि सम्बन्धी बृहत अन्तरराष्ट्रिय प्रदर्शनीले कृषकहरुलाई प्रविधिमैत्री बनाउन सहयोग : शाह

प्रदिप परियार चितवन,माघ २७ मिडिया स्पेस सोलुसन्स प्रा.लि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रा.लिको संयुक्त आयोजनामा चितवन प्रदर्शनी केन्द्रमा पाँँचौं नेपाल एग्रिटेक अन्तरराष्ट्रिय प्रदर्शनीकोे नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वाला कुमारी शाहले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । प्रदर्शनीको अवलोकन गर्दै कार्यक्रमका प्रमुख व्यक्तित्व नेपाल सरकार, कृषि तथा पशुपंक्षी विकास मन्त्री  ज्वाला […]

पूरा पढ्नुहोस्

कसिलो मौद्रिक नीति आएको : प्रवक्ता भट्ट

काठमाडौं ,माघ २७ राष्ट्रिय र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा भविष्यमा आउनसक्ने असहजता र मुलुकको आर्थिक स्थायित्वलाई ध्यानमा राखेर कसिलो मौद्रिक नीति आएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले  बताउनुभएको छ । शुक्रबार राष्ट्र बैंकका प्रवक्ता भट्टले चालु आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाले व्यवस्था गरेका नीतिका विषयमा कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले […]

पूरा पढ्नुहोस्