Thursday, October 15

वाग्मती

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

काठमाडौं, भदौं १८  प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किदैछन् । चीनको तियानजिनमा शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली आज स्वदेश फर्किने कार्यक्रम रहेको छ । चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले (एससीओ) को शिखर सम्मेलनलाई सम्बोधन गरेका थिए भने कैयौं महत्वपूर्ण भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी […]

पूरा पढ्नुहोस्

आज हरिपरिवर्तिनी एकादशी, भगवान विष्णुको व्रत र पूजा गरेर मनाइदै

काठमाडौं, भदौं १८  आज हरिपरिवर्तिनी एकादशी परेको छ । परिवर्तिनी एकादशीको व्रतले अतुलनीय पुण्य दिने मान्यता रहदै आएको छ । हरिपरिवर्तिनी एकादशीलाई जयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ । पापहरुको नाश गर्न यस एकादशीको ब्रत भन्दा ठुलो अरु कुनै उपाय नभएको शास्त्रीय मान्यता रहेको छ । हरिपरिवर्तिनी एकादशीमा निष्ठापूर्वक व्रत लिनाले वाजपेय यज्ञको फल […]

पूरा पढ्नुहोस्

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं, भदौं १८  मौसम मौसम महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । हाल कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगातय बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ भदौ १८ गते बुधवार

आजको राशिफल बि.सं. २०८२ भदौ १८ गते बुधवार ई.सं. २०२५ सेप्‍टेम्‍बर ०३ नेपाल सम्बत ११४५ ञलाथ्व एकादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल एकादशी , चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, आयुष्मान योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४४ मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर २४ मिनेटमा हुनेछ । […]

पूरा पढ्नुहोस्

दोलखा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं, भदौं १७  दोलखाको लापीलांग केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार दिउसो ३: १३ बजे दोलखाको लापीलांग केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

पूरा पढ्नुहोस्

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, भदौं १७  मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ । हाल लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र कोशी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि […]

पूरा पढ्नुहोस्

आजको राशिफल: २०८२ भदौ १७ गते मंगलबार

आजको राशिफल बि.सं. २०८२ भदौ १७ गते मंगलबार ई.सं. २०२५ सेप्‍टेम्‍बर २ नेपाल सम्बत ११४५ ञलाथ्व दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल दशमी , चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, प्रीति योग, तैतल करण । आज नेपालमा सुर्योदय बिहान ०५ बजेर ४३ मिनेटमा र सूर्यास्त साँझ ०६ बजेर २६ मिनेटमा हुनेछ । […]

पूरा पढ्नुहोस्

पत्रकार महासंघ र सञ्चार मन्त्रालयका बिचमा ४ बुदेँ सहमति

काठमाडौं, भदौं १५ नेपाल पत्रकार महासंघ र सञचार मन्त्रालयका बिचमा ४ बुँदे सहमति भएको छ । आइतबार अपरान्ह  मन्त्रालय र महासङ्घका पदाधिकारीबिच ४ बुँदे सहमति भएको हो। मन्त्रालयमा दुई पक्षबिचको छलफलपछि भएको सो सहमतिमा नयाँ अनलाइन सञ्चारमाध्यम दर्ताका लागि निवेदन प्राप्त भएमा सूचना तथा प्रसारण विभागले क्रमसङ्ख्या उल्लेख गरी सङ्कलन गर्ने जनाईएको छ। साथै, अनलाइन सञ्चारमाध्यम सञ्चालन […]

पूरा पढ्नुहोस्

यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार

काठमाडौं, भदौं १५ शरीरलाई स्वस्थ रहन र महत्त्वपूर्ण दैनिक कार्यहरू गर्न धेरै प्रकारका पोषक तत्वहरू चाहिन्छ। यसमा प्रोटिन, भिटामिन र मिनरल्स पनि पाइन्छ । भिटामिन शरीरको लागि धेरै महत्त्वपूर्ण छ। भिटामिन बि १२ विभिन्न प्रकारका खानाहरूमा पनि पाइन्छ। भिटामिन बी १२ले शरीरमा धेरै चीजहरू नियन्त्रण गर्छ । यसले शरीरमा रातारात रक्तकोष र डीएनए उत्पादन गर्छ। […]

पूरा पढ्नुहोस्

दशैंका लागि भदौं २९ गते पैसा साटन सकिने

काठमाडौं, भदौं १५ नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि असोज १० गतेसम्म दसैँका लागि नयाँ नोट सटही गर्ने जनाएको छ। राष्ट्र बैंकले आज आइतबार सूचना जारी गर्दै यस्तो जानकारी सार्बजनिक गरेको हो । सुचना अनुसार राष्ट्र बैंकको मुद्रा व्यववस्थापन विभाग थापाथली, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रादेशिक कार्यालयमा सुकिला नोट सटही सुविधा उपलब्ध […]

पूरा पढ्नुहोस्